arthik abhiyan
प्रदेश ०३
सडक पेटीमा व्यापार गर्न पनि प्यान वा भ्याटमा दर्ता अनिवार्य
NA
भदौ १, सिन्धुली । अब सडकपेटीमा व्यापार व्यवसाय गर्नेले पनि प्यान वा भ्याटमा दर्ता हुनुपर्ने भएको छ । सिन्धुलीको जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाले नगरक्षेत्र भित्रका सडकपेटीमा व्यापार व्यवसाय गर्नेले प्यान वा भ्याटमध्ये एउटामा दर्ता भएकै हुनुपर्ने बाध्यकारी नियम लागू गरेको हो । नगर क्ष...

बरुण बेभेरेजलाई २ लाख जरिवाना
NA
साउन ३२, हेटौंडा । जिल्ला अदालत मकवानपुरले बहुराष्ट्रिय कम्पनी बरुण बेभेरेजलाई रू.२ लाख जरिवाना गरेको छ ।  माउण्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।    &...

दोलखा उद्योग वाणिज्य संघ आफ्नै भवनमा
NA
साउन ३२, दोलखा । दोलखा उद्योग वाणिज्य संघले आफ्नै भवनबाट  सेवा शुरु गरेको   छ । विनाशकारी भूकम्पले जिर्ण बनेको भवनलाई रेट्रोफिट गरेपछि संघले आफ्नै भवनबाट सेवा शुरु गरेको हो । रेट्रोफिट सम्पन्न भएपछि  शनिवार संघका कार्यवाहक अध्यक्ष दिनेश थापाले भवनको उद्घाटन गरे । साढें तीन...

सूचनाको हकसम्बन्धी विधेयक पारित, अब प्रदेशसभामा लैजाने तयारी
NA
साउन ३१, हेटौंडा । प्रदेश नं–३ को प्रदेशसभा अन्तर्गत रहेको प्रदेश मामिला समितिले सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । समितिको शुक्रवार बसेको बैठकले उक्त विधेयक समितिमा पारित गरेर प्रदेशसभामा लैजाने तयारी गरेको हो । यसैबीच प्रदेशसभाका विभिन्न समितिमा छलफलका लागि रहेका...

शक्तिखोर औद्योगिक क्षेत्र निर्माण अलपत्र 
NA
चितवन । चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको ६ महीना बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । केन्द्रको वन मन्त्रालयले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रतिवेदन पास गर्न ढिलाइ गर्दा औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको हो...

कात्तिकभित्र शैलुङ गाउँपालिका कार्यालय आफ्नै भवनमा
NA
दोलखा (अस) । दोलखाको शैलुङ गाउँपालिकाको कामकारबाही आगामी कात्तिकसम्ममा आफ्नै भवनबाट सञ्चालन हुने भएको छ । गाउँपालिकाको भवन निर्माण सम्पन्न भएकाले गाउँपालिका कार्यालय आफ्नै भवनमा सर्न लागेको हो । हाल गाउँपालिकाले स्थानीय बाघखोर बजारमा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ । गाउँपालिका कार्यालयको भवन...

वडाध्यक्षले सञ्चालन गरेको कृषि फार्ममा कृषिमन्त्रीद्वारा अनुगमन
NA
साउन २९, हेटौंडा । प्रदेश–३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बुधवार प्रदेश सरकारको अनुदानमा हेटौंडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालित बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गरेका छन् । मन्त्री लामाले हेटौंडा–१२ का वडाध्यक्ष ललित घलानद्वारा सञ्चालि...

अब पोखरीबिना पनि माछा पालन गर्न सकिने, के हो ‘बायोफ्लक’ प्रविधि ?    
NA
साउन २९, भरतपुर । चितवनमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत माछापालनको सफल परीक्षण गरेका हुन् ।      भरतपुर–१० स्थित स्याउली बजारमा चार महीना अघिदेखि बायोफ्लक ट्यांकमा...

अम्रिसो खेति : वार्षिक आम्दानी ४० देखि ५० हजार 
NA
साउन २८, सिन्धुली । गरे के हुन्न ? भन्ने प्रश्न आजभोलि निक्कै सुनिन्छ । हुन पनि हो, मिहिनेत गर्ने हो भने पक्कै उपलब्धि हासिल हुन्छ । यो शास्वत नियम नै हो । केही वर्ष अगाडीसम्म मरुभुमि जस्तो देखिने सिन्धुलीको महाभारत र चुरे क्षेत्रका सुक्खा वन क्षेत्र यतिवेला हरियाली छन् । हरियाली आफैं बनेको भने ह...

खोलियो भ्यू टावर–थामी संग्रहालय हाइकिङ ट्रयाक 
NA
दोलखा । भीमेश्वर नगरपालिकाको वडा नं. १ मा निर्माणाधीन थामी राष्ट्रिय संग्रहालय तथा वडा नं. ६ स्थित भ्यू टावर जोड्ने ‘हाइकिङ रूट’को ट्रयाक खोल्ने काम सकिएको छ । गत आर्थिक वर्ष (आव) २०७५/७६ मा नगरपालिकाको रू. १५ लाख अनुदानमा उक्त ट्रयाक खोल्ने तथा केही भागमा सिँढी निर्माण गर्ने काम सम्पन्न...