arthik abhiyan
प्रदेश ०३
खुवा बेचेर रू. १० करोडको सम्पत्ति !
NA
वैशाख २०, चितवन । एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन् । वि.सं. २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रू. १० करोड बराबरको सम्पत्ति जोडेका छन् । मकवानपुर उ...

सौराहामा बाह्रैमास पर्यटकलाई भित्र्याउन छलफल
NA
वैशाख १९, चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवर्द्धन गर्न ला...

लुम्बिनी भ्रमण वर्षलाई प्रदेश–३ ले सहयोग गर्ने
NA
हेटौंडा । प्रदेश–३ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले लुम्बिनी भ्रमण वर्ष २०७६ सफल बनाउन प्रदेश–३ सरकारले सहयोग गर्ने बताएका छन् । लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार अभियान अन्तर्गत हेटौंडामा बुधवार आयोजित पत्रकार भेटघाटमा मन्त्री नेपालले प्रदेश–५ ले लिएको लक्ष्य पूरा गर्न प्रदे...

नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै
NA
नारायणी नदीलाई देशकै एउटा आन्तरिक र बाह्य पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने वैशाख १८, चितवन । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो । प्रदेश नं....

आरक्षका वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु, ३० घाइते
NA
वैशाख १८, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थिय...

कालिञ्चोकमा पैदल बाटो मर्मत गर्दै सेना
NA
दोलखा । दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा सेनाले पैदल बाटोको मर्मत शुरू गरेको छ । कालिञ्चोक आउने पर्यटकहरूको सुविधा तथा सुरक्षालाई ध्यानमा राखी रणभीम गण चरीकोटले घ्याङडाँडा हुँदै कालिञ्चोक जाने पैदल बाटो मर्मत गर्न शुरू गरेको हो । कालिञ्चोक दर्शन लिमिटेडले कुरीदेखि कालिञ्चोक मन्दिर छेउस...

चितवनका इँटा उद्योग बन्द
NA
सूर्यप्रसाद अधिकारी चितवन । दिनदिनैजसो हावाहुरी र वर्षा हुन थालेपछि चितवनका इँटा उद्योग बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठसम्म उद्योग चल्ने भए पनि यस वर्ष अनियमित मौसमले वैशाखमै बन्द भएका हुन् । यस वर्ष चाँडै नै इँटा उद्योग बन्द हुँदा आगामी समयमा माग धान्न नसकिने इँटा उद्योग संघ, चितवन...

हावा र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् खेर
NA
एलएन शर्मा सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हावा तथा सौर्य शक्तिबाट उत्पादित विद्युत् प्रयोग नहुँदा खेर जाने गरेको छ । दैनिक ३५ किलोवाट विद्युत् उत्पादन भए पनि स्थानीय स्तरमा दैनिक ३ दशमलव ५ किलोवाट मात्र खपत हुने गरेको वैकल्पिक ऊर्जा केन्द्रकी फिल्ड कोअर्डिनेटर कल्पना दुलालले बताइन्...

प्रदेश नं.३ ले रू. ५० अर्बको बजेट ल्याउने, चालू आवमा हालसम्म ३० प्रतिशत मात्र खर्च
NA
वैशाख १७, हेटौंडा । प्रदेश नं. ३ सरकारले आगामी आर्थिक वर्षका लागि करीव रू.५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र...

नेपालमा हात्तीको संख्या अझै यकिन छैन, कति होला  ?
NA
पछिल्लो १५ वर्षमा हात्ती र मानवबीच द्वन्द्व सृजना वैशाख १७, भरतपुर । नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति स...