arthik abhiyan
प्रदेश ०३
दोलखामा बृहत सहकारी सम्मेलन हुँदै, कस्तो कार्यदिशा तय गर्ला सम्मेलनले ?
NA
नवराज शिवाकोटी वैशाख, १६, दोलखा । दोलखामा बृहत सहकारी सम्मेलनको आयोजना गरिने भएको छ । दोलखा जिल्ला सहकारी संघ तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा वैशाख २७ गतेदेखि दुई दिने सम्मेलनको आयोजना गरिने भएको हो । सम्मेलन आयोजनाका लागि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौंलागाइँक...

निकुञ्ज मध्यवर्ती क्षेत्रको सामुदायिक विकासका लागि रु. ७ करोड
NA
वैशाख १६, रत्ननगर (चितवन) चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रू.७ करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर...

निजी आवास पुनर्निर्माण : दोलखामा ५ हजारले गरेनन् सम्झौता
NA
नवराज शिवाकोटी दोलखा । दोलखाका ५ हजारभन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनर्निर्माणको सम्झौता गरेका छैनन् । पुनर्निर्माण प्राधिकरण, दोलखाका अनुसार लाभग्राहीको सूचीमा रहेका ५ हजार ४४४ परिवारले निजी आवास निर्माण सम्झौता नगरेका हुन् । आफू पुनर्निर्माण लाभग्राहीको सूचीमा नपरेको भन्दै जिल्लामा कतिप...

वायु तथा सौर्य ऊर्जाबाट उत्पादित विद्युत : दैनिक ३५ किलोवाट उत्पादन, १० प्रतिशत मात्रै खपत
NA
एलएन शर्मा वैशाख १३, सिन्धुली । दैनिक ३५ किलोवाट विद्युत उत्पादन भए पनि ३ दशमलव ५ किलोवाट मात्रै खपत भएपछि बाँकी विद्युत खेर गइरहेको छ । सिन्धुलीको हरीहरपुरगढी गाउँपालिकामा अहिले दैनिक हावाबाट २० किलोवाट र सोलार सिस्टमबाट १५ किलोवाट विद्युत उत्पादन हुने गरेको वैकल्पिक ऊर्जा केन्द्रकी फिल्ड कोअर्डिने...

सिन्धुलीका क्षतिग्रस्त विद्यालय : १६० ओटाको पुनर्निर्माण शुरू नै भएन
NA
एलएन शर्मा सिन्धुली । सिन्धुलीमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त २ सय ७५ विद्यालयमध्ये १६० विद्यालयको पुनर्निर्माण अझै शुरू हुन सकेको छैन । हालसम्म १ सय १५ विद्यालयको मात्र पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा) प्रमुख डम्बरध्वज आङ्देम्बेले बता...

अण्डा उत्पादक संघमा तालाबन्दी
NA
चितवन (अस) । चितवनका अण्डा उत्पादक किसानहरूले बिहीवार नारायणगढमा रहेको नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । संघले अण्डाको मूल्य अस्वाभाविक रूपमा घटाएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलको कार्यकक्षमा तोडफोड समेत गरे...

खानतलासी गर्दा पहिले मरेका गैंडा पनि फेला परे, मृतमध्ये १९ को कंकाल मात्रै
NA
वैशाख १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैंडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ ओटा गैंडा प्राकृतिक कारणले मरेका छन् । ती मध्ये १९ ओटाको कुहिएका कारण लिंग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिंग...

त्रिपुरा सुन्दरीको पुनर्निर्माण अन्तिम चरणमा
NA
दोलखा (अस) । दोलखा बजारमा रहेको त्रिपुरा सुन्दरी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पले ध्वस्त भएको यो मन्दिर २०७३ चैतदेखि पुनर्निर्माण शुरू भएको थियो । चालू आर्थिक वर्षको असार मसान्त अगावै मन्दिर निर्माण सकी हस्तान्तरण गरिने ठेकेदार कम्पनी तुल्सी कन्स्ट्रक्शनका साइट इन्जिनीयर चिराग...

सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो : प्रधानमन्त्री
NA
वैशाख ११, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित् सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई बुधवार सम्ब...

शुक्रवारदेखि अप्रशोधित दूध विक्री वितरणमा प्रतिबन्ध
NA
वैशाख ११, हेटौंडा । मकवानपुर जिल्लामा खुलारुपमा विक्री हुने अप्रशोधित दूध विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग ब...