arthik abhiyan
प्रदेश ०३
सौराहामा अग्ला भवन निर्माण गर्न नपाइने, होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै
NA
साउन १७, चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुराँ र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्नसमेत पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग...

भूकम्पपछिको पुनर्निर्माण : प्रबलीकरणमा शून्य प्रगति
NA
एलएन शर्मा सिन्धुली । सिन्धुलीमा भूकम्पपछिको पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । यसमध्ये पनि निजी आवास प्रबलीकरणको प्रगति शून्य प्रतिशत छ । भूकम्पपछि निजी आवासमा सामान्य क्षति पुगेका घरलाई नेपाल सरकारले प्रबलीकरण (मर्मत)को तथ्यांकमा राखे पनि त्यसतर्फ प्रगति शून्य देखिएको जिल्ला आयोजना कार...

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : डेढ महीनामा ४८ मिटर ठाडो पेनस्टक जडान
NA
नवराज शिवाकोटी दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङ (तल्लो र माथिल्लो) मा ४७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । डेढ महीनामा तल्लो भर्टिकल साफ्टमा ३० मिटर पेनस्टक पाइप तथा माथिल्लो भर्टिकल साफ्टमा १७ दशमलव ५ मिटर जडान भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।...

भृकुटीको जग्गा उद्योग बाहेकलाई विक्री गर्न नपाइने    
NA
साउन १५, चितवन । गैंडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि विक्री वितरण गर्न नपाइने उद्योग विभागले बताएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो । विभागका महानिर्देशक वि...

गोर्खा ब्रुअरीलाई ७ दिनभित्र कर बुझाउन आदेश 
NA
साउन १५, चितवन । सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रू.८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो ।   कार्यालयका प्रमुख शुभप्र...

अर्थ उपार्जनको माध्यम बन्यो कबुलियती वन
NA
 साउन १५, बनेपा । पाँचखाल नगरपालिका–९ आँपचौरमा रहेको ‘सिरिसघारी कबुलियती वन उपभोक्ता समूह’ त्यहाँ आबद्ध रहेका सदस्यहरुको अर्थ उपार्जनको माध्यम बनेको छ । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा विसं २०५१ सालमा दर्ता भएर सबैको सामूहिक प्रयासमा काम अगाडि बढा...

 चितवनका दुई स्थानमा आकाशे पुल निर्माण गरिंदै  
NA
साउन १५, चितवन । रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।   नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले...

माथिल्लो तामाकोशीको सशस्टेशन निर्माण सुस्त
NA
नवराज शिवाकोटी दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट–४ अन्तर्गतको रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको निर्माण कार्य सुस्त देखिएको छ ।    आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि अत्यावश्यक सो सबस्टेशन निर्माणको जिम्मा भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडल...

संघ र प्रदेशको विकास बजेट खर्च भएन
NA
सिन्धुली (अस) । सिन्धुलीमा विकासका लागि प्राप्त बजेटको कार्यान्वयन फितलो रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय, सिन्धुलीले बताएको छ । जिल्लालाई प्रदेश नं ३ सरकार र संघीय सरकारबाट प्राप्त पूँजीगत बजेटको खर्च सुस्त देखिएको हो, जसकारण गत आवमा लागि छनोट गरिएका अधिकांश योजना अधुरै रहेको  कार्यालयका...

अबको ४ वर्षमा कृषिमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री
NA
साउन १४, हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको ४ वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश–३ सरकार र कृषि विकास बैंकबीच मंगलवार हेटौंडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उनले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने...