arthik abhiyan
प्रदेश ०३
मकवानपुरका सामुदायिक विद्यालय भवनमा करीब १ अर्ब खर्च, ५५६ कक्षाकोठा निर्माण
NA
साउन १४, हेटौंडा । २०७२ सालको बिनाशकारी भूकम्पका कारण क्षति पुगेकामध्ये मकवानपुरमा १८८ विद्यालयका ५५६ कक्षाकोठा निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म तीन आर्थिक वर्षमा गरी ती कक्षाकोठा निर्माण गर्न करीब १ अर्ब रुपैयाँ खर्च भएको छ । आव २०७३/७४ मा ६८ ओटा विद्यालय निर्माण भएको भूक...

नारायणगढ–मुग्लिन सडक राम्रो हुँदा हवाई मार्ग प्रयोग गर्ने घटे    
NA
साउन  १४, चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको संख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको संख्यामा कमी आएको हो । आव २०७४/ ७५ मा...

मानव अतिक्रमणको चपेटामा गोही, गत आवमा ९ ओटा मरे  
NA
साउन  १४, चितवन । गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ ओटा घडियाल गोही मरेका छन् । संकटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ ओटा गोही तिहारी जालमा परेर मरेक...

चितवनमा घरेलु उद्योगको संख्या बढ्दै
NA
सूर्यप्रसाद अधिकारी चितवन । चितवनमा पछिल्लो समय दर्ता हुने घरेलु उद्योगको संख्या बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा १ हजार ६८८ ओटा घरेलु उद्योग दर्ता भएका छन् ।  यो अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा १ हजार ४५१ ओटा उद्योग दर्ता भएका थ...

चितवन राष्ट्रिय निकुञ्जको राजस्व बढ्यो
NA
चितवन । अघिल्ला आवको तुलनामा गत आव चितवन राष्ट्रिय निकुञ्जको राजस्व बढेको छ । पछिल्लो समय पर्यटक आगमन बढेसँगै राजस्वमा पनि वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । गत आवमा निकुञ्जले २९ करोड ५ लाख राजस्व संकलन गरेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । यसमा पर्यापर्...

खर्च विवरण बुझाउन ढिलाइ
NA
नवराज शिवाकोटी दोलखा । दोलखाका स्थानीय तहहरूले असारको खर्च विवरण बुझाउन ढिलाइ गरेका छन् । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ८५ बमोजिम सरकारी कार्यालयहरूले हरेक महीनाको ७ गतेभित्र कोष तथा लेखा नियन्त्रक कार्यालयसमक्ष खर्च विवरण बुझाउनु पर्छ । स्थानीय तहले खर्च विवरण समयमै तयार गर्न नसकेका हुन...

तामाकोशी तेस्रोको क्षमता घटाइएकोमा विरोध
NA
दोलखा । दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाउने निर्णयको दोलखावासीले विरोध गरेका छन् । ६५० मेगावाट क्षमता घटाई २०० मेगावाट विद्युत् उत्पादन गर्नेगरी ऊर्जा मन्त्रालयको अनुमतिमा समझदारी भएको चिनियाँ समाचार संस्था सिन्ह्वामा समाचार सार्वजनिक भएपछि स्थानीय असन्तुष्ट बनेका...

पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिंदै    
NA
साउन १२,  चितवन । राप्ती नगरपालिकाले आफ्नोे नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार ओटा वडा पहाडमा पर्दछ भने नौ ओटा वडा समथर भू–भागमा पर्दछ । तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अन...

कमलामाईमा ४४० जना महिला नमूना उद्यमी तयार गर्ने
NA
साउन ११,  सिन्धुली (अस) । कमलामाई नगरपालिका सिन्धुलीले चालु आर्थिक वर्षको नौ महीनामा ४४० जना महिला उद्यमी तयार गर्ने भएको छ । गरिबी निवारणलाई टेवा पुर्‍याउने तथा दिगो विकासको लक्ष्यलाई आत्मसात गर्दै महिलालाई नमूना उद्यमीका रुपमा उत्पादन तथा प्रवर्द्धन गरिने कमलामाई नगरपालिका सिन्धुलीका प...

गोर्खा ब्रुअरीले रू.८८ करोड तिर्नुपर्ने फैसला
NA
साउन ९, चितवन । भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरीलाई निर्धारण गरेको अन्तःशुल्क उठाउन बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधवार यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्टाएकाले सो कर संकलन गर्ने मार्ग प्रशस्त भएको हो ।   &n...