arthik abhiyan
प्रदेश ०५
८० ओटा सटरबाट वार्षिक ६६ लाख आम्दानी 
NA
भदौ ४, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सटर भाडाबाट वार्षिक रू.६६ लाख आम्दानी  गर्ने गरेको छ ।  उपमहानगरपालिकाकाले बनाएको साना र ठुला गरि ८० ओटा सटरबाट भाडावापत सो रकम आम्दानी हुने गरेको हो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५३ ओटा सटर नयाँ निर्माण गर्न शुरु गरेको छ । ४२ ओटा बस...

करीब १८ करोड हिनामिना गर्ने शाखा प्रबन्धक पक्राउ    
NA
भदौ ४, घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेको छ । बैंकको करीब रू.१८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित ब...

प्रदेश–५ लोकसेवा आयोगको कर्मचारी दरबन्दी स्वीकृत
NA
 रूपन्देही । प्रदेश–५, सरकारले प्रदेश लोकसेवा आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका लागि १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । कार्यालयमा ११ तहदेखि कार्यालय सहयोगीसम्मका १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरिएको सरकारका...

मिलेमतोमा वन फँडानी
NA
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५, धुरकोटमा रहेको तालदेवी सामुदायिक वन अनधिकृत रूपमा फँडानी भएको छ । सामुदायिक वन हुँदै खगरा गाउँ जाने बाटोको दायाँ र बायाँ रूख काटिएको हो । विभिन्न प्रजातिका ८० भन्दा बढी रूख काटिएका छन् ।  सामुदायिक वनका पदाधिकारी र स्थानीय जनप्रतिनिधिको...

पहिरोको जोखिममा गन्धर्व बस्ती
NA
प्यूठान । जथाभावी सडक निर्माण गर्दा प्यूठान नगरपालिका–३, विजयनगर कुवापानीको गन्धर्व बस्ती पहिरोको उच्च जोखिममा परेको छ । साविकको गाउँ विकास समितिले घरमुनिबाट सडक निर्माण गर्दा गन्धर्व समुदाय पहिरोको जोखिममा परेको हो । तत्कालीन गाविस अध्यक्षले धेरैै आश्वासन दिएर २०७२ सालमा बस्ती मुनिबाट मोटर...

जस्तापातामा पहुँचवालाको मनोमानी
NA
प्यूठान (अस) । प्यूठानको मल्लरानी गाउँपालिकाले खरका छाना विस्थापित गरेर जस्तापाताको छाना लगाउने अभियान चलायो । तर गाउँपालिको यो अभियानमा अनियमितता देखिएको छ । गाउँपालिकाले खरका छाना विस्थापित गर्न करीब डेढ करोड रुपैयाँ विनियोजन गरेको थियो । वास्तविक खरका छाना भएका परिवारले भन्दा नक्कली व्यक्तिले जस्...

सभागृहको काम अन्तिम चरणमा
NA
घोराही (अस) । दाङको घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृहको काम अन्तिम चरणमा पुगेको छ । सभागृहको ७० प्रतिशत निर्माण पूरा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताए । उनका अनुसार आगामी पुसभित्र सभागृह सञ्चालनमा आइसक्ने छ । सरकारको २६ करोड ७७ लाख रुपैयाँ र संघको ३ करोड २३...

कृषि सामग्री कम्पनीमै मल अभाव
NA
नेपालगञ्ज । बाँकेमा ‘रासायनिक मलको अभाव’ समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि प्रदेश ५ का भूमि व्यवस्था एवं कृषि तथा सहकारीमन्त्री आरती पौड्याल आइतवार कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा पुगिन् । उनी उक्त कार्यालय पुग्दा मलको गोदाम रित्तो रहेको पाइयो । अनुदान मलको ७० प्रतिशत हिस्सा व...

गाई संरक्षण गर्न बैंक खाता !
NA
भदौ ३, बाँके ।  तपाईंलाई झट्ट सुन्दा अचम्म लाग्न सक्छ, गाई संरक्षण गर्ने बैंक खाता  भन्दा । तर अचम्म नमान्नुहोस, बाँकेको नेपालगञ्ज उप-हानगरपालिकाले गाई संरक्षणकै लागि अहिले बैंक खाता सञ्चालनमा ल्याएको छ ।  राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन र संरक्षणका...

एनसेलको टावरमा आगजनी
NA
भदौ ३, दाङ । दाङमा गएराति  एनसेलको टावरमा आगजनी भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचामा रहेको एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । आगजनीबाट टावरमा विद्युत सप्लाई गर्नका लागि राखिएको जेनेरेटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । ...