arthik abhiyan
प्रदेश ०५
कृषि सामग्री कम्पनीमै मल अभाव
NA
नेपालगञ्ज । बाँकेमा ‘रासायनिक मलको अभाव’ समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि प्रदेश ५ का भूमि व्यवस्था एवं कृषि तथा सहकारीमन्त्री आरती पौड्याल आइतवार कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा पुगिन् । उनी उक्त कार्यालय पुग्दा मलको गोदाम रित्तो रहेको पाइयो । अनुदान मलको ७० प्रतिशत हिस्सा व...

गाई संरक्षण गर्न बैंक खाता !
NA
भदौ ३, बाँके ।  तपाईंलाई झट्ट सुन्दा अचम्म लाग्न सक्छ, गाई संरक्षण गर्ने बैंक खाता  भन्दा । तर अचम्म नमान्नुहोस, बाँकेको नेपालगञ्ज उप-हानगरपालिकाले गाई संरक्षणकै लागि अहिले बैंक खाता सञ्चालनमा ल्याएको छ ।  राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन र संरक्षणका...

एनसेलको टावरमा आगजनी
NA
भदौ ३, दाङ । दाङमा गएराति  एनसेलको टावरमा आगजनी भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचामा रहेको एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । आगजनीबाट टावरमा विद्युत सप्लाई गर्नका लागि राखिएको जेनेरेटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । ...

शिक्षा र कृषि निर्देशनालयमा छड्के, सबै कर्मचारी कार्यालय पोशाक लगाएर समयमै आए
NA
भदौ २, रुपन्देही । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के निरीक्षण गरेको छ । बुटवलस्थित मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले गरेको निरीक्षणका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये छ जना अनुपस्थित रहेको पाइएको...

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको ५ अर्ब १० करोडको लक्ष्य 
NA
भदौ २, बाँके । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्ष २०७६/ ७७ मा रू.५ अर्ब १० करोड संकलन गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७५/०७६ भन्दा यो वर्ष ४२ प्रतिशत बढी लक्ष्य राखेको हो ।  आर्थिक वर्ष २०७५/ ०७६ मा आन्तरिक राजस्व कार्यालयले रू.३ अर्ब ५१ करोड संकलन गर्ने लक्...

आन्तरिक तथा बाह्य पर्यटक लक्षित गर्दै होटलमा लगानी 
NA
भदौ २, रुपन्देही । रूपन्देही जिल्लाको तिलोत्तमा–५ मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट प्रालिले यसै वर्ष रू.२० करोड  लगानी थप गरी सेवा विस्तार गरेको छ । उक्त  रिसोर्टले लगानी थप गरेसँगै पूर्वाधार तथा सेवा विस्तार गरेर चार तारे होटलका लागि स्तरोन्नति गरेको छ । उक्त रिसोर्टले चा...

जुम्लाको अर्गानिक स्याउ नेपालगञ्जमा विक्री
NA
भदौ २,  नेपालगञ्ज । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ विक्री भइरहेको छ ।      चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउल...

घोराहीमा अर्गानिक कृषि उत्पादन शुरू
NA
घोराही । दाङको घोराही उपमहानगरपालिकामा अर्गानिक कृषि उत्पादन शुरू गरिएको छ । उपमहानगरको वडा नं. १ र २ मा पर्ने रामपुर गाउँमा यस वर्षदेखि अग्र्यानिक कृषि उत्पादन थालिएको हो । पहिलो चरणमा ११३ घरका किसानले काँक्रोखेती गरेका र पहिलो लटमा रू. ४ लाख ५२ हजारको काँक्रो विक्री गरेको पर्यावरणीय दिगो विकास...

जडीबुटी निकासीमा भारतीय अवरोध
NA
बाँके (अस) । भारत सरकारले आफ्नो ‘प्लान्ट क्वारेन्टाइन’को सूचीमा समावेश नभएका ५४ प्रकारका नेपाली जडीबुटीको निर्यातमा रोक लगाए पछि गत फागुनयता देशभरका विभिन्न भन्सार नाकामा १५ मेट्रिक (मेटन) जडीबुटी थन्किएको छ । भारतीय क्वारेन्टाइनको सूचीमा नभएका जडीबुटीमध्ये अधिकांश सबैभन्दा बढी भारत निका...

मेडिकल कलेजको निर्माणका लागि माटो परीक्षण 
NA
रूपन्देही (अस) । रूपन्देहीको तिलोत्तमामा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम शुरू भएको छ । मेडिकल कलेजको भौतिक पूर्वाधारका लागि तिलोत्तमा नगरपालिकाको वडा नं. १ र ८ को (शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको) २ सय बिगाहा जमीन सरकारले कलेजलाई हस्तान्तरण गरेको थि...