arthik abhiyan
प्रदेश ०५
बाँकेमा ‘मकै जोन’ प्रभावकारी बन्दै, ७२२ हेक्टरमा मकै खेती 
NA
साउन ३२, नेपालगञ्ज । बाँकेमा तीन बर्षदेखि सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘मकै जोन’ प्रभावकारी बन्दै गएको छ । जिल्लामा गठित १० ओटा समुहमा आबद्ध कृषकले ३५० हेक्टरमा  लगाएकाो मकै खेती प्रभावकारी भएपछि हाल ७७ कृषकले ७२२ हेक्टरमा मकै खेती गर्दै आएका छन् ।  तीन बर...

तुलसीपुर बजार शनिवार पनि खुल्ने
NA
साउन ३२, दाङ । दाङको तुलसीपुर बजार शनिवार पनि खुल्ने भएको छ । नजिकिंदै गरेको  हरितालिका तीज, दशैं, तिहारलगायतका चाड पर्वलाई मध्यनजर गर्दै शनिवार पनि बजार खुला गर्ने निर्णय भएको हो ।  अन्य समयमा शनिवारका दिन बजार बन्द गर्दै आएको तुलसीपुर उद्योग वाणिज्य संघले आउँदै गरेको चाडपर्वलाई मध्यनज...

फर्निचर उद्योगमा आगो लाग्दा ६५ लाखको क्षति
NA
साउन ३२, दाङ । दाङको लमहीस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करीव रू.६५ लाखको क्षति भएको छ । लमही नगरपालिका रवि फर्निचर उद्योगमा आगो लाग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।  गएराति करीव १ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भए...

उद्योग मन्त्रीलाई महिला उद्योगीको ध्यानाकर्षण : सुविधा र सहुलियत सहज रुपमा पाएनौं
NA
साउन ३१, रुपन्देही । महिला उद्योगीहरुलाई उद्योग सञ्चालनका लागि दिने भनिएको सहुलियत सुविधाहरु सहज रुपमा नपाएको भन्दै रुपन्देहीका महिला उद्योगीहरुले प्रदेश–५ का उद्योग मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । शुक्रवार रुपन्देही उद्योग संघको पहलमा महिला उद्यमी समितिको तर्फबाट उद्योग, पर्यटन, व...

प्रदेश–५ मा साढे २ लाख सवारीसाधन ट्राफिक कारबाहीमा, पहिलो नम्बरमा ट्रक र दोस्रोमा मोटरसाइकल
NA
साउन ३१, नेपालगञ्ज । प्रदेश–५ का १२ जिल्लामा करीब साढे २ लाख सवारी साधन कारबाहीमा परेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष २०७५/७६ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ४३ हजार ७५६ ओटा सवारी साधनलाई कारबाही गरेको छ । ती सवारी कारबाहीबाट रू. १८ करोड ७७ लाख ८२ हजार राजस्व संक...

तुलसीपुरमा आधुनिक बसपार्क निर्माणको पहिलो चरण सम्पन्न, मुलुककै नमुना बसपार्क बनाइने
NA
साउन ३१, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकामा निर्माणाधीन आधुनिक बसपार्कको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको छ । ९ करोड १० लाख रुपैयाँको लागतमा गत वर्षदेखि निर्माण शुरु भएको उक्त बसपार्कलाई मुलुककै नमुना बसपार्कको रुपमा स्थापित गर्न लागिएको उपमहानगरका मेयर घनश्याम पाण्डेयले बताए । पहिलो...

निरोगिता जाँचले घट्यो पशुचौपाया आयात
NA
नेपालगञ्ज (अस) । भारतबाट आयात हुने पशुचौपायाको निरोगिताको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि नेपालगञ्ज नाकाबाट खसीबोका आयात दोब्बरले घटेको छ । पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्जले स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम कार्यान्वयनमा कडाइ गरेपछि खसीबोका आयात घटेको हो । खसीबोका र पश...

स्थानीय तहमा अधिकांश मुद्दा जग्गा सम्बन्धी
NA
रूपन्देही । जिल्लाका न्यायिक समितिहरूमा पर्ने मुद्दाहरूमा अधिकांश जग्गासम्बन्धी रहेको पाइएको छ । यहाँका १६ ओटै पालिकामा रहेका न्यायिक समितिका संयोजक तथा अधिकारीहरूका बीचमा हालै भएको एक संयुक्त कार्यक्रममा प्रस्तुत विवरणमा अधिकांश मुद्दाहरू जग्गासँग सम्बन्धित रहेको पाइएको हो ।  जिल्ला समन्वय...

प्रादेशिक अस्पतालको सटर खाली गराउन निर्देशन
NA
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले अस्पताल परिसरका ७२ सटर भाडामा लगाएको दुई महीना नबित्दै विभागीय मन्त्रालयले खाली गराउन निर्देशन दिएको छ । अस्पतालले पछिल्लो पटक जेठ २८ गते ५ वर्षका लागि सटरको भाडा सम्झौता गरेको थियो । प्रदेश–५ सरकारले अस्पताल विस्तार गर्ने भन्दै सटर खाली गराउन प्रदेशको सामा...

नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा ४८ प्रतिशतले कमी
NA
साउन ३०, बाँके । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ ओटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७२ ओटा खसीबोका भारतबाट आयात भएका थिए । सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकप...