arthik abhiyan
प्रदेश ०५
स्थानीय तहमा अधिकांश मुद्दा जग्गा सम्बन्धी
NA
रूपन्देही । जिल्लाका न्यायिक समितिहरूमा पर्ने मुद्दाहरूमा अधिकांश जग्गासम्बन्धी रहेको पाइएको छ । यहाँका १६ ओटै पालिकामा रहेका न्यायिक समितिका संयोजक तथा अधिकारीहरूका बीचमा हालै भएको एक संयुक्त कार्यक्रममा प्रस्तुत विवरणमा अधिकांश मुद्दाहरू जग्गासँग सम्बन्धित रहेको पाइएको हो ।  जिल्ला समन्वय...

प्रादेशिक अस्पतालको सटर खाली गराउन निर्देशन
NA
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले अस्पताल परिसरका ७२ सटर भाडामा लगाएको दुई महीना नबित्दै विभागीय मन्त्रालयले खाली गराउन निर्देशन दिएको छ । अस्पतालले पछिल्लो पटक जेठ २८ गते ५ वर्षका लागि सटरको भाडा सम्झौता गरेको थियो । प्रदेश–५ सरकारले अस्पताल विस्तार गर्ने भन्दै सटर खाली गराउन प्रदेशको सामा...

नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा ४८ प्रतिशतले कमी
NA
साउन ३०, बाँके । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ ओटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७२ ओटा खसीबोका भारतबाट आयात भएका थिए । सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकप...

कोइला खानी सञ्चालनमा आएन
NA
प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–२ रातापानीमा रहेको कोइला खानी सञ्चालन हुन सकेको छैन । ३ वर्षअघि बन्द भएको कोइला खानी सञ्चालनको प्रयास कुनै सरकारबाट नभएको गुनासो स्थानीयले गरेका छन् । रातापानीमा १० वर्ष अघिदेखि दाङका ठेकेदार वासुदेव घिमिरेले कोइला निकाल्दै आएका थिए । खानी सञ्चालनमा...

प्रधानमन्त्री रोजगार कार्यक्रम : दाङमा डेढ सय जनाले काम छाडे
NA
घोराही (अस) । दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ युवाहरूको आकर्षण घटेको छ । शुरूमा राम्रो कमाइ हुने अपेक्षाले रोजगारमा सामेल भएकाहरूले धमाधम काम छाड्न थालेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा ६ सय जनामध्ये १५५ जनाले काम छाडिसकेको उपमहानगरका रोजगार संयोजक भागवत घिमिरेले बताए । उत्साहक...

नगर बस सञ्चालनमा ल्याउँदै उपमहानगरपालिका
NA
नेपालगञ्ज (अस) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ७ ओटा नगर बस सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरले गाउँ–नगर साझेदारी कार्यक्रम अन्तर्गत गरीबी निवारण कार्यक्रमलाई सफल बनाउन ७ ओटा सवारी बस सञ्चालनमा ल्याउने भएको हो । बसबाट हुने सबै आम्दानी गरीबी निवारण कार्यक्रममा खर्चिने उपमहानगरले बताएक...

५ हजारले लिए स्थानीय लेखा नम्बर
NA
प्यूठान (अस) । आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट साउनको २८ गतेसम्ममा मात्रै ४ हजार ८१३ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् । सरकारले साउन १ गतेदेखि १ हजारभन्दा माथिको पारिश्रमिकमा पान अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरेपछि राजस्व कार्यालयमा पान लिनेको सेवाग्राहीको चाप बढेको छ ।...

४४ लाखको लागतमा बुटवलमा खुल्यो अर्ग्यानिक कृषि बजार
NA
साउन २९, रुपन्देही । बुटवलमा अर्ग्यानिक कृषि बजार सञ्चालनमा आएको छ । रू. ४४ लाखको लागतमा स्थापना गरिएको कृषि बजारको बुधवार प्रदेश–५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी हुन् । उक्त मन्त्रालय र कृषि विकास बैंकको आर्थिक सहयोगमा आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उ...

साउनमा मात्रै ४ हजारभन्दा बढीले लिए पान, सेवाग्राहीको चाप बढेपछि कार्यालय १२ घण्टा खुला
NA
साउन २९, प्युठान । आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट साउन महीनामा मात्रै ४ हजार जनाभन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् । सरकारले साउन १ गतेदेखि १ हजारभन्दा माथिको पारिश्रमिकमा पान अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेपछि राजस्व कार्यालयमा पान लिनेको सेवाग्राहीको चाप बढेको छ ।...

पूर्व–पश्चिम राजमार्गको अरुणखोला पुल भाँचियो, राजमार्ग अवरुद्ध
NA
साउन २९, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा रहेको अरुणखोला पुल भाँचिएको छ । बुधवार विहान करीव चार बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले उक्त पुलको एकतर्फी भागमा ठक्कर दिंदा पुल भाचिएको नवलपुर प्रहरीले बताएको छ ।  पुलको पुर्वदक्षिण भाग अन्दा...