arthik abhiyan
प्रदेश ०५
स्थानीय सरकारको लगानीमा विद्युत् विस्तार 
NA
साउन २७, नेपालगञ्ज । बाँकेको एक स्थानीय सरकारले आफ्नै लगानीमा विद्युत् विस्तार गर्न लागेको छ । स्थानीय राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३,४ र ५ मा गाउँपालिकाकै लगानीमा विद्युत् विस्तार गर्न लागेको हो ।  वर्षौंदेखि अन्धकारमा वस्दै  आएका  राप्तीसोनारीका बासिन्दा विद्युत् बाल्...

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन बनाइँदै
NA
काठमाडौं । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतवार भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गर...

तिलोत्तमामा असोजमा लगानी सम्मेलन 
NA
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते ‘तिलोत्तमा लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । सम्मेलनमा वि...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको ईआईए पूरा 
NA
नेपालगञ्ज । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) पूरा भएको छ । प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउन आयोजनाले प्रभावित क्षेत्रको ईआईए सम्पन्न गरेको हो । ईआईए सम्पन्न भएसँगै आयोजनाको अन्य काम अघि बढाउने बाटो खुलेको छ । उक्त प्रसारण लाइन बाँके तथा बर्...

सोलार वितरणमा अनियमितता
NA
प्यूठान (अस) । जिल्लाको मल्लरानी गाउँपालिकामा सोलारबत्ती वितरणमा अनियमितता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंबाट अनुदानमा आएका सोलार–सेट गाउँपालिकाले लक्षित वर्गलाई नभई पहुँचवालालाई वितरण गरेको हो ।  केन्द्रले उज्यालोबाट वञ्चित आदिवासी जनजाति, दलित, अति विपन्न तथा पिछड...

२ महीनामा नेपालगञ्जमा १० हजार ठूला विरुवा रोपिने, गुलमोहर विरुवा रोप्दै संघीय मन्त्रीले गरे अभियानको शुरुआत
NA
साउन २६, नेपालगञ्ज । नेपालको सबैभन्दा बढी गर्मी हुने बाँकेको नेपालगञ्जमा १० हजार ठूला विरुवा रोपिने भएका छन् । संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले आइतवार गुलमोहर विरुवा रोपेर अभियानको शुरुआत गरेका हुन् । २ महीनाभित्र नै १० हजार विरुवा रोपिने उनले बताए । नेपाल भारत सीमाना नजिक...

सपिङ कम्प्लेक्सको निर्माण शुरु,  ६८ ओटा व्यावसायिक सटर निर्माण गरिने    
NA
साउन २६,  बुटवल । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरे । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि...

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
NA
साउन २६, दाङ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षले चढ्दै आएको रा१झ १५२ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति करीब पौने १ बजेतिर गाडीमा आगजनी भएको बताइएको छ । आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कमिरेचौरले जानकारी दिएको छ । बंगलाचुली गाउपालिका वडा नं. ५ क...

३ बर्षदेखि कोइला खानी बन्द, दैनिक लाखौं नोक्सानी
NA
साउन २५, प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका २ रातापानीमा रहेको कोइला खानी बन्द भएको तीन बर्ष हुँदा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।  गाउँमा रहेको कोइला खानी सञ्चालनमा नआउदा दैनिक लाखौं रुपियाँ  नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अबसरसमेत गुमेको छ । स्थानीय सरकार  सञ्चालन...

भ्रमण वर्ष लक्षित नयाँ रिसोर्ट : लागत करीब १० करोड
NA
साउन २५, धम्बोझी(बर्दिया) । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ । बर्दियामा पाटे बाघ, गैंडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन् ।      भ्रमण वर्ष...