arthik abhiyan
प्रविधि
यसरी बच्नुहोस् असुरक्षित फ्री वाइफाइबाट
NA
काठमाडौं (अस) । इन्टरनेटको विस्तारसँगै यसको प्रयोगकर्ताको संख्या पनि उल्लेख्य मात्रामा बढिरहेको छ । साथै, यसको क्षेत्र पनि फैलिँदै गएको छ । जसका कारण इन्टरनेटविना जीवनको कल्पना गर्न पनि गाह्रो भइसकेको छ । धेरैले स्मार्टफोनबाट नै इन्टरनेटको प्रयोग गर्छन् । यस्तोमा बाहिर हिँड्दा फ्री वाइफाइ पाइयो भने...

एकजनाले निश्चित संख्याभन्दा बढी सिमकार्ड प्रयोग गर्न नपाउने
NA
युवराज बस्नेत काठमाडौं । तपाईंसँग मोबाइलका कतिओटा सिम छन् ? नेपाल दूरसञ्चार प्राधिकरण एकजनाले निश्चित संख्याभन्दा बढी सिम प्रयोग गर्न नपाउने व्यवस्था एक महीनाभित्र लागू गराउने तयारीमा जुटेको छ । साथै, एक जनाले निश्चित कम्पनीका सिमकार्ड मात्र प्रयोग गर्न पाउने र एक जनाले लिएको सिम अर्काले प्रयोग गर्न...

ल्यापटपको सुरक्षा र सरसफाइ
NA
काठमाडौं । आजभोलि ल्यापटप मानिसको दैनिकीको महत्त्वपूर्ण अंश भइसकेको छ । ल्यापटपले घर तथा कार्यालयको कामलाई धेरै सहज बनाउने कारण यसका प्रयोगकर्ता ल्यापटपमै रमाउने गर्छन् । ल्यापटपको सदुपयोग र सरसफाइमा ध्यान नदिँदा अनाहकमा दुःख पाउनेहरू पनि धेरै छन् । काठमाडौंको न्यूरोडमा ल्यापटप मर्मत गर्दै आएका सुदी...

रेडमी नोट ७ प्रो : शक्तिशाली स्न्यापड्र्यागन ६७५ सहित सोनी ४८ एमपी क्यामेरा
NA
काठमाडौं । शाओमीले रेडमी नोट ७ प्रो नेपालमा ल्याएको छ । रेडमी नोट लाइनअपको डेब्यूदेखि नै यो फोनले अपग्रेड गर्दै आएको छ । शाओमी नेपालका ब्रान्ड म्यानेजर पारस सिलवालका अनुसार रेडमी नोट ७ प्रो रेडमी नोट लाइनको एक उल्लेख्य अनुवृद्धि हो, जसले जीवनको मूल दर्शन र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी...

स्मार्टफोनको अनावश्यक प्रयोगबाट यसरी बचौं
NA
काठमाडौं । अघिल्लो हप्ता एसईईको नतीजा सार्वजनिक भएसँगै विद्यार्थीहरू कलेज छनोटको तयारीमा व्यस्त छन् । उक्त परीक्षामा राम्रो ग्रेड ल्याएका विद्यार्थी कक्षा ११–१२ मा आफूले चाहेको विषय पढ्न पाइने हुँदा निकै उत्साहित छन् । तर राम्रो नतीजा नआउँदा पछुतो मान्नेहरू पनि धेरै छन् । परीक्षा बिग्रनुमा धेरैले अ...

सामसुङ ग्यालेक्सी एम ४० : मल्टिटास्किङका लागि उत्कृष्ट फोन
NA
सामसुङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम४० नेपाली बजारमा प्रस्तुत गरेको छ । खासगरी यो फोन प्रविधिप्रेमी पुस्ता तथा जेनेरेशन जीका लागि तयार पारिएको हो । ग्यालेक्सी एम४० मा ६ दशमलव ३ इन्चको फुल एचडी इन्फिनिटी ओ डिस्प्ले र ट्रिपल रियर क्यामेरा सेटअप राखिएका छन् । यो ग्यालेक्सी लाइनअपको...

जीवनको सम्भावना खोज्न टाइटनमा ड्रोन पठाउँदै नासा
NA
पछिल्लो समय अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा)ले विभिन्न किसिमको महŒवपूर्ण योजना अघि सारेको छ । विशेषगरी चन्द्रमा मिशनबाट फर्किने तथा मंगल ग्रहमा जाने नासाको योजनाको विषयमा अहिले चर्चा बढ्दो छ । यसै क्रममा नासाले अर्को महŒवपूर्ण घोषणा गरेको छ । नासाले शनि ग्रहको उपग्रह टाइटानबारे अनुसन्धानका लाग...

ओप्पोको रेनो १०एक्स जुम इडिशन बजारमा
NA
काठमाडौं । ओप्पोले नेपालमा रेनो १०एक्स जुम इडिशन सार्वजनिक गरेको छ । ओप्पोको नयाँ फ्ल्यागशिप रेनो सिरिजअन्तर्गतको यो फोन बजारमा आइतवारदेखि उपलब्ध भएको हो । ओप्पो रेनो १०एक्स जुम इडिशनको प्रमुख आकर्षणको रूपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो । ओप्पो रेनो १०एक्स जुम इडिशनमा साइड–स्विङ सेल्फी क्याम...

कृषि, स्वास्थ्यलगायतको जानकारी नेपाल टेलिकममा
NA
काठमाडौं (अस) । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँगको साझेदारीमा ‘एनटी सूचनाको संसार’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले कल–इन सिस्टमबाट यो सेवा आइतवारदेखि सञ्चालनमा ल्याएको हो । यसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत्सम्बन्धी विभि...

खगोलविद्ले पत्ता लगाए आकाशगंगाको सोलार मास
NA
हबल र गाइया स्पेस टेलिस्कोपको सहयोगमा खगोलविद्को अन्तरराष्ट्रिय टोलीले आकाशगंगा, मिल्किवेको अनुमानित तौल पत्ता लगाएका छन् । पछिल्लो एक अनुमानअनुसार आकाशगंगाको तौल ५ खर्ब सोलार मास देखि ३० खर्ब सोलार मासको बीचमा रहेको बताएका छन् । एक सोलार मास सूर्यको तौल बराबरको हुन्छ । यसै विषयमा हाम्रो आकाशगंगा त...