arthik abhiyan
प्रविधि
गुगलको ट्याबलेट उत्पादन बन्द हुँदै
NA
अमेरिकी प्रविधि कम्पनी गुगलले आफ्नो ट्याबलेट उत्पादन रोक्ने निर्णय गरेको छ । गुगलका प्रवक्ताका अनुसार कम्पनीले सार्वजनिक हुन बाँकी दुई ट्याबलेटको उत्पादन रोक्ने निर्णय गरेको हो । ट्याबलेटको सट्टामा कम्पनीले आफ्नो ल्यापटप उत्पादनमा ध्यान दिने उनले बताएका छन् । गुगलको अपरेटिङ सिस्टम भने पिक्सेल ल्याप...

कम पानीमा धानखेती गर्ने प्रविधि : एसआरआई
NA
काठमाडौं । नेपालमा परम्परागत धानखेतीबाट उत्पादन बढाउन मुश्किल भइसकेको छ । रासायनिक मल, कीटनाशक औषधि र नयाँ बीउ प्रयोग गरेमा मात्र उत्पादन बढाउन सकिन्छ । साधारण किसानलाई यी सबै व्यवस्था गर्न पनि सहज छैन । साथै रासायनिक पदार्थ प्रयोग गर्दा वातावरणमा हानि पुग्छ । नेपालका ६० प्रतिशत खेतीयोग्य जमीन अझै...

जीवनको सम्भावना रहेका दुई ग्रह भेटिए
NA
काठमाडौं । वैज्ञानिकले प्राणी जीवनको सम्भावना रहेका दुई ग्रह पत्ता लगाएका छन् । अहिले पत्ता लगाइएको ग्रह पृथ्वीकै आकारका छन् । साथै ती ग्रह अर्बौं वर्ष पुराना पनि हुन्, जसकारण त्यहाँ बसोवास समेत गराइन सक्ने देखिएको छ । अहिले आफ्नै तारालाई परिक्रमा गरिरहेका ती दुई ग्रहको घुम्ने प्रणाली हेर्दा उक्त ग...

मस्तिष्क पढ्न सक्ने चिप आउँदै
NA
चीनमा भएको वल्र्ड इन्टेलिजेन्स कंग्रेसमा मानिसको दिमाग पढ्न सक्ने चिप प्रदर्शन गरिएको छ । वैज्ञानिकले यसको माध्यमबाट विचार सम्प्रेषण गरेरै स्मार्टफोनमा नियन्त्रण राख्न सक्छन् । उक्त चिपलाई ‘ब्रेन टकर’ नाम दिइएको छ । चिप दिमागको विद्युतीय तरंगअनुसार चल्नेछ । यी सिग्नललाई कम्प्युटरको माध्यमबाट डिकोड ग...

हुवावेई पी ३० : एकदमै कम वा बढी लाइटमा पनि उत्कृष्ट तस्वीर
NA
हुवावेई पी ३०, हुवावेई पी ३० प्रो र हुवावेई पी ३० लाइट क्यामेरालाई विशेष जोड दिएर ल्याइएका सिरिजहरू हुन् । हुवावेईई पी ३० मा हुवावेई सुपर स्पेक्ट्रम सेन्सर भएको ४० मेगापिक्सेलको मुख्य क्यामेरा, २० मेगा पिक्सेलको अल्ट्रा वाइड एंगल, ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा, हुवावेई टिओएफ क्यामेरा र ३२ मेगापि...

प्लास्टिक फोहोरबाटै जेट इन्धन
NA
वैज्ञानिकहरूले घरबाट निस्किने प्लास्टिकको फोहोरबाट मुक्ति पाउने अनौठो उपायको खोजी गरेका छन् । नयाँ प्रविधिको प्रयोग गरी प्लास्टिक फोहोरबाट जेट इन्धन बन्न सक्ने दाबी उनीहरूले गरेका छन् । अमेरिकाको वाशिङ्टन स्टेट युनिभर्सिटी (डब्ल्यूएसयू)का शोधकर्ताका अनुसार जेट इन्धन उत्पादनका लागि प्लास्टिक फोहोरलाई...

विश्वभर करीब १ अर्ब ६७ करोड वेबसाइट
NA
चिरञ्जीवी आचार्य काठमाडौं । तपाईं दैनिक कतिओटा वेबसाइट भ्रमण गर्नुहुन्छ ? आफ्नो काम, रुचि र आवश्यकताअनुसार तपाईं पक्कै पनि कुनै न कुनै वेबसाइट खोल्नुहुन्छ । आफ्नै वेबसाइट छ भने त्यसलाई पनि समय दिनुहुन्छ होला । इन्टरनेट सम्बद्ध काम नै नहुनेहरूले पनि आजभोलि दैनिक विश्व घटना, सूचना तथा समाचार थाहा पाउ...

सामसुङ ग्यालेक्सी ए ७० : सबैभन्दा ठूलो डिस्प्ले भएको मोबाइल
NA
काठमाडौं । सामसुङ ग्यालेक्सी ए ७० को डिस्प्ले ६ दशमलव ७ इन्च छ । यही कारण यो सबैभन्दा ठूलो डिस्प्ले भएको स्मार्टफोन बनेको छ । यसमा सुपर एमोलेड डिस्प्ले राखिएको छ । ठूलो डिस्प्ले भएकाले कलर रिप्रडक्शन, भ्युइङ एंगल, डिटेलिङका भएकाले फोन फिल्म तथा भिडियो हेर्न गज्जब हुन्छ । फोनको अगाडिको भागमा डिस्प्ले...

चन्द्रमामा मानिस पठाउन ११ कम्पनी प्रतिस्पर्धी
NA
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले चन्द्रमामा सन् २०२४ सम्ममा मानिस पठाउन ११ कम्पनीलाई प्रारम्भिक छनोट गरेको छ । यसका अन्तरिक्षयात्री महिला पनि हुन सक्ने बताइएको छ । नासाका अनुसार अबको ६ महीनामा एयरोस्पेस इन्जिनियरिङका ११ कम्पनीमध्येबाट एक कम्पनी छनोट गरिनेछ । यो मिशनमा नासाको योजना स्पेस स्टेश...

पाल्पामा चार ‘स्मार्ट कृषि गाउँ’ बनाइँदै
NA
पाल्पा । पाल्पाका चार स्थानलाई स्मार्ट कृषि गाउँ बनाइने भएको छ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालिनत स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्न लागेको हो । नमूना कृषि गाउँको रूपमा विकास गर्न लागिएका गाउँहरूमा तिनाउको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँ...