arthik abhiyan
प्रविधि
प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग
NA
गलकोट । बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयमा प्रविधिको विस्तार गरेको विद्यालयका प्रधानाध्यापक प्रे...

साइबर सुरक्षामा जनशक्तिको माग बढ्दो
NA
साइबर आक्रमण २१औं शताब्दीका लागि सबैभन्दा ठूलो जोखिम बन्न पुगेको छ । समग्र विश्व अहिले डिजिटल सेवामा अघि बढिरहेको अवस्थामा साइबर सुरक्षाको जोखिम पनि बढ्दै गएको छ । यस्तोमा विश्वभर साइबर सुरक्षा बलियो बनाउनुपर्ने चुनौती थपिएको छ । तर त्यसको ठीकविपरीत साइबर सुरक्षाका लागि आवश्यक जनशक्तिको अभाव छ । सा...

हुवावेई–गुगल टकराव : हुवावेईको स्मार्टफोन व्यापारमा कस्तो असर ?
NA
चिरञ्जीवी आचार्य काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले गत सोमवार हुवावेईलाई हार्डवेयर र केही सफ्टवेयर सेवाको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । साथै उसले हुवावेईको उपकरणमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेटमा पनि रोक लगाएको छ । अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरि...

अन्तरिक्षबाट इन्टरनेट प्रदान गर्दै स्पेसएक्स
NA
काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले विश्वभर निकै सस्तो मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने योजना अघि सारेको छ । यो योजना साकार पार्न कम्पनी आफ्नो पहिलो योजनामा अघि बढेको छ । एलन मस्कको रकेट कम्पनीले पृथ्वीको तल्लो कक्षमा ६० स्याटेलाइट राख्ने तयारी गरेको छ । यसै सातादेखि कम्पनीले यो काम शु...

सञ्चार प्रविधिका लागि नीतिगत र कानूनी व्यवस्था
NA
सरकारले सम्पूर्ण सरकारी सेवाहरूलाई सूचना प्रविधिमा आबद्ध गर्नेगरी डिजिटल नेपाल फ्रेमवर्क तयार गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, वित्तीय प्रणाली, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षालगायत सूचना एकीकृत रूपमा प्राप्त हुने प्रणाली विकास गरिएको छ । सूचना प्रविधिको प्रयोगबाट योजना र कार्य...

फाइभजी फोन, यस कारण नकिन्नुहोस् यो वर्ष
NA
पछिल्लो समय फाइभजी स्मार्टफोनको विषयमा चर्चा तथा चासो बढेको छ । यो स्मार्टफोनका विशेषताबारे उपभोक्ताको जिज्ञासा पनि उत्तिकै छ । यस्तै अहिलेको समयमा फाइभजी स्मार्टफोन कति महत्त्वपूर्ण छ भन्ने विषयमा पनि बहस हुने गरेको छ । मोबाइल इन्टरनेट कनेक्टिभिटी प्रविधिको पछिल्लो (पाँचौं) पुस्ता हो फाइभजी । तीव्...

भीभो एपेक्स २०१९ : भविष्यको सहजताका लागि
NA
काठमाडौं । भीभो नेपालले सुपर युनिबडी डिजाइनमा एपेक्स २०१९ को मोबाइल फोन ल्याएको छ । यसमा पहिलोपटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी राखिएको छ । प्रविधिको विकास र विस्तारमा लागिरहेको भीभोले मोबाइल उद्योगमै नेतृत्वदायी रूपमा यो प्रविधि ल्याएको हो । भीभो एपेक्समा भएको सुपर युनिबडी डिजाइनले...

चीनले बनायो अल्ट्रा–लङ रेन्जको एआई क्यामेरा
NA
चिनियाँ अनुसन्धानकर्ताले नयाँ क्यामेरा प्रविधि विकास गरेका छन् । उनीहरूले अहिले विकास गरिएको यो क्यामेरा प्रविधिको प्रयोग गरी ४५ किलोमिटर टाढाको फोटो खिच्न सकिन्छ । कृत्रिम बौद्धिकता (एआई)मा आधारित रहेर निर्माण गरिएको यो क्यामेरामा लाइट डिटेक्शन रेन्जिङ प्रविधिको पनि प्रयोग गरिएको छ । यसले ठूलो आका...

शाओमी रेडमी नोट ७ : स्तरीय क्यामेरा, आकर्षक डिजाइन
NA
काठमाडौं । शाओमीको रेडमी नोट ७ को प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा रहेको छ । कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्ने क्षमताको यो मोबाइलको ब्याट्री क्षमता बढी र टिकाउयुक्त छ । यसमा उच्च स्तरको ग्लास र क्वालकोम स्न्यापड्रागन ६६० राखिएको छ । ३ जीबी र्‍यामसहित ३२ जीबीको यो फोनको मूल्य २१...

जेठ १ मा कन्क्लेभ आयोजना गर्दै सुबिसु केबल नेट
NA
काठमाडौं (अस) । इन्टरनेट तथा केबल टेलिभिजन सेवाप्रदायक सुबिसु केबल नेट प्रालिले जेठ १ गते दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ २०१९’ आयोजना गर्ने भएको छ । कम्पनीले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भएका विद्यमान क्रियाकलापबारे छलफल गर्न उक्त कन्क्लेभ आयोजना गर्न लागेको हो । कम्पनीका अनुसार कन्क्लेभ...