arthik abhiyan
फोटो फिचर
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘बम थ्रेट’को पूर्णकाालिन अभ्यास (फोटो फिचरसहित)
NA

टीपी भुसाल

असार १३, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रवार दिउँसो ‘बम थ्रेट’पछिको अवस्था परिकल्पना गरी पूर्णकालिन अभ्यास गरिएको छ । यो अभ्यास अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को म...

तस्वीरमा न्यूबिज बी–स्कूल कन्क्लेभ एन्ड अवार्ड २०१९
NA
१. न्यूबिज बी स्कूल कन्क्लेभ एन्ड अवार्डको उद्घाटन गर्दै शिक्षासचिव खगराज बराल, साथमा न्यू बिजनेश एजका अध्यक्ष मदन लम्साल । [caption id="" align="alignnone" width="900"]

माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा गरिएको विशाल खबरदारी सभा (फोटो फिचर)
NA

असार ४, काठमाडौं (अस) । गुठी संरक्षक एवम् सरोकारवालाहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधवार गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना गरिएको छ । मंगलवार सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि उक्त विधेयक फिर्ता मात्र नभई खारेज नै गर्नुपर्ने माग प्रदर्शनकारीले...

यस्तो छ राजधानीमा शुरु भएको स्मार्ट पार्किङ (फोटो फिचर)
NA

असार ३, काठमाडौं (अस) । काठमाडौंको न्यूरोड क्षेत्रमा सञ्चालित स्मार्ट पार्किङमा सेवाग्राहीलाई रसिद दिँदै कर्मचारीहरु ।

 मनमोहक सरिया चिल्ड्रेन पार्क, जहाँ बालबालिकाले निःशुल्क मनोरञ्जन लिन्छन्
NA

जेठ ३२, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत बागमती कोरिडोरमा अवस्थित यो सरिया चिल्ड्रेन पार्क हो । हुन त काठमाडौं उपत्यका भित्र कैयौं शसुल्क पार्कहरु छन् तर यो एकमात्र निःशुल्क चिल्ड्रेन पार्क हो ।

विश्व वातावरण दिवस : सिंहदरबारमा प्रधानमन्त्रीले विरुवा रोपे, देशभर विभिन्न कार्यक्रम (फोटो फिचर)
NA

जेठ २२, काठमाडौं (अस) । ‘स्वच्छ वायु, स्वस्थजीवन’ भन्ने मुल नाराका साथ बुधवार ४६औं विश्व वातावरण दिवस मनाइँदैछ । सन् १९७४ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा राष्ट्रिय योजना आयोगको कार्य...

रोपाँईको चटारो : धान रोप्दै महिलाहरु ( फोटो फिचर )
NA

जेठ १८, काठमाडौं (अस) । यो क्यामेराम्यान शंखरापुर नगरपालिका क्षेत्रमा डुल्दै जाने क्रममा स्थानीय महिलाहरु धान रोपाँई गर्न व्यस्त थिए । महिलाहरु भने असारे भाका हालेर गित गाइरहेका थिए ।

गत बर्ष भन्दा यस वर्ष पानी पर्न ढिला भएको कारण र...

१२औं गणतन्त्र दिवस : टुँडिखेलमा विशेष समारोह, देशभर विभिन्न कार्यक्रम (फोटो फिचर)
NA

जेठ १५, काठमाडौं (अस) । देशमा गणतन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । १२औं गणतन्त्र दिवसको अवसरमा बुधवार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरियो भने देशभर र्‍याली, झाँकीसहितका विभिन्न औपच...

भ्रमण वर्ष २०२० को सचिवालय राख्न सौन्दर्यीकरण गरिँदैछ एक शताब्दी पुरानो केशरमहल (फोटो फिचर)
NA

जेठ ८, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय लैनचौरस्थित केशरमहलमा रहने टुंगो लागेसँगै यति बेला केशरमहललाई सिंगारिदै छ । सचिवालयको लागि घर भाडामा लिन सूचना जारी गरेको सचिवालयले अन्ततः केशरमहलको पुस्कालयमा सचिवालय राख्ने निर्णय गरेपछि रंग रोगन शुरु गरिएको छ । अहि...

यसरी मनाइयो बुद्ध जयन्ती (तस्वीरमा हेर्नुहोस्)
NA

जेठ ४, काठमाडौं (अस) । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती शनिवार देशभरका बौद्ध गुम्बा तथा स्तुपाहरुमा विशेष धुमधामका साथ मनाइएको छ । २५६३औं बुद्ध जयन्तीको अवसरमा काठमाडौंका महत्वपूर्ण धार्मिक एवम् पुरातात्विक क्षेत्र जोरपाटीस्थित बौद्ध स्तुपा, स्...