arthik abhiyan
फोटो फिचर
तस्वीर : टायर बालेर स्थानीय आन्दोलनमा उत्रिएपछि तनावग्रस्त जोरपाटी–साँखु सडकखण्ड
NA

काठमाडौंको जोरपाटी–साँखु सडकको थली–डाँछी खण्डमा सडक अस्तव्यस्त बनेको भन्दै शनिवार आन्दोलनमा उत्रिएका स्थानीयवासी । आसपासका घर भत्काएको वर्षौं बितिसक्दा पनि सडक निर्माण समयमा सम्पन्न नहुँदा आक्रोशित बनेका स्थानीयले टायर बालेर प्रदर्शन गर्दा सो क्षेत्र शनिवार बिहान तनाव...

यस्तो रह्यो संस्कृति विद सत्यमोहन जोशीको सयौँ जन्मदिन (फोटो फिचर)
NA

वैशाख ३०, काठमाडौं । संस्कृति विद सत्यमोहन जोशी १०० वर्षमा प्रवेशको अवसरमा जन्म शताब्दी महोत्सब ललितपुर महानगरपलिकाले विशेष कार्यक्रमको साथ सोमवार सम्पन्न गरेको छ । जोशीलाई रातो टिका र दुवोको माला लगाई दिएर वग्गीमा राखेर महानगर परिक्रमा गराइएको थियो ।

चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डाको आडमा बसेर काठमाडौं नियाल्दा (फोटो फिचर)
NA

वैशाख २८, काठमाडौं । चारैतिरबाट डाँडैडाँडाले घेरिएको काठमाडौं उपत्यका हेर्न आन्तरिकदेखि बाह्य पर्यटकहरू नगरकोट, फुल्चोकी, चन्द्रागिरी, शिवपुरी लगायतका विभिन्न थुम्कामा पुग्ने गर्छन् । शहरबाट नजिकै अर्को एउटा थुम्का पनि छ, जसको बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।

नेपालकै पहिलो ६ लेन सडक : माइतीघर-तीनकुने खण्डको हरियाली कस्तो छ ?(फोटो फिचर)
NA

वैशाख १८, काठमाडौं (अस) । हरियाली दृष्यले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ भन्ने कुरा बेलाबेलामा तपाईले सुन्नुभएकै होला । काठमाडौंको भीडभाड र कोलाहलका बीचमा तपाई आफ्नै सुरमा यात्रा गरिरहँदा कतै हरियाली वातावरण देख्दा पक्कै पनि आनन्द महशुस हुँदो हो । काठमाडौंका विभिन्न...

विश्वका मजदुर एक हौं ! (फोटो फिचर)
NA

वैशाख १८, काठमाडौं । आज मे १ अर्थात् विश्व मजदुर दिवस । काठमाडौंको भृकुटीमण्डप परिसरमा १३० औं मे दिवस अर्थात् मजदुर दिवस धुमधामका साथ मनाइयो । सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा ज्यामी मजदुरहरुले र्‍यालीमा सहभागिता जनाएका थिए । र्‍याली बाघबजार, पुतलीसडक हुँद...

१० बज्ने बित्तिकै ३५० भन्दा बढी कामदार त्रिभुवन विमानस्थलको रनवे पस्छन् (यसरी हुँदैछ काम, फोटो फिचर)
NA

वैशाख ११, काठमाडौं । झण्डै ४० वर्षभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर सञ्चालन गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको नयाँ कालोपत्रे गर्ने कार्य तिब्र गतिमा अघि बढेको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच पहिलोपटक पुरै फालेर नयाँ...

हरियोदेखि वैजनीसम्मको यात्रा : १० मिनेटको बाटोमा सप्तरंगी पुल
NA

वैशाख ७, काठमाडौं (अस) । तपाईले काठमाडौंका धेरै सडकखण्डमा यात्रा गर्नुभएको होला । हामीले अहिले चर्चा गर्न लागेको सडकमा पनि तपाई धेरै पटक ओहोरदोहोर गर्नुभएको हुनसक्छ । बबरमहलबाट चाबहिलसम्म पुग्न तपाईलाई कति समय लाग्छ ? अधिकांशको जवाफ हुन्छ, ‘दूरी र जाममा भर पर्छ ।’ तर...

यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)
NA

चैत २२, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

बारा–पर्सामा हावाहुरीको वितण्डा, सहयोग संकलन र वितरणको क्रम जारी (फोटो फिचर)
NA

चैत १८, काठमाडौं (अस) । आइतवार साँझ अचानक आएको हावाहुरीले बारा, पर्सालगायत आसपासको क्षेत्रमा ताण्डव मच्चायो । हावाहुरीका कारण २९ जनाले ज्यान गुमाए भने ६०० भन्दा बढी घाइते भए । आँधीबेहेरीले अधिकांश घर–टहरा उडाएको छ, हजारौं घरबारबिहीन बनेका छन्, अन्नपानी नष्ट भएका छन् ।...

चाबहिल–जोरपाटी–साँखु सडक : ४ वर्षदेखि खन्ने, सम्याउने, ग्राभेल गर्ने काम निरन्तर (फोटो फिचर)
NA

चैत १६, काठमाडौं (अस) । उपत्यका भित्रिने एक महत्वपूर्ण नाका चाबहिल–जोरपाटी–साँखु सडक फराकिलो बनाउने भनेर भौतिक संरचना भत्काइएको ४ वर्ष नाघिसकेको छ । तर अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन । दैनिक हजारौंको संख्यामा साना–ठूला सवारीसाधान गुड्ने यो सडकखण्डको छेउछाउ बस्न...