arthik abhiyan
बजार
शनिवारदेखि अन्तरराष्ट्रिय शिक्षा सम्मेलन, विभिन्न मुलुकका गरी ७०० विज्ञ भेला हुँदै
NA

भदौ ४, ललितपुर । पाटनढोकास्थित रातोबंगला विद्यालयमा शिक्षा सम्मेलन हुने भएको छ । यही भदौ ७ देखि ९ गतेसम्म रातोबंगला परिषद्को आयोजनामा नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको हो ।

दोस्रो तीज व्यापार मेला हुँदै
NA

भदौ ४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले महिला उद्यमीले उत्पादन गरेका वस्तुहरू प्रदर्शन गर्नेगरी दोस्रो तीज व्यापार मेला आयोजना गर्ने भएको छ । चेम्बरले गत वर्ष जस्तै यस वर्ष पनि काठमाडौंस्थित जमलमा भदौ ६ र ७ गते मेला आयोजना गर्न लागेको हो ।

सिन्धुलीमा पहिलोपटक होम स्टे सञ्चालनमा आउँदै
NA

सिन्धुली । सिन्धुलीमा पहिलोपटक होम स्टे सञ्चालन हुने भएको छ । सिन्धुलीगढी आउने पर्यटकलाई लक्षित गरी कमलामाई नगरपालिका–२ मा पर्ने ढुङग्रेभञ्ज्याङमा भद्रकाली होम स्टे सञ्चालन गर्न लागिएको हो । 

उक्त होम स्टे कमलामाई नगरपालिक...

वीरगञ्जमा बिजनेश इन्क्युवेशन
NA

वीरगञ्ज (अस) ।  नव उद्यमीहरूमा उद्यमशीलता विकासका लागि वीरगञ्जमा बिजनेश इन्क्युवेशन हुने भएको छ । मंगलवार यसका लागि वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज र अन्तरप्रेरणा प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

...

१ करोड २५ लाख लागतमा मिट मार्ट सञ्चालनमा
NA

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित बीपी चोकमा मंगलवारदेखि १ करोड २५ लाख लगानीमा मिट मार्ट सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ का कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले मार्टको उद्घाटन गरेकी हुन् । 

उद्घाटनमा मन्त्री पौ...

नाट्टाद्वारा मिस टुरिजमका विजेतालाई सम्मान
NA

काठमाडौं (अस) । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक कार्यक्रम गरी ‘मिस टुरिजम–२०१९’ आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सेकेन्ड रनर अप सविता न्यौपानेलाई बधाइ ज्ञापन तथा सम्मान प्रदान गरेको छ । 

काञ्जीरोवामा स्टेम प्रशिक्षण
NA

काठमाडौं (अस) । कोटेश्वरस्थित काञ्जीरोवा नेशनल माविमा विज्ञान, प्रविधि, इन्जिनीयरिङ र गणित (स्टेम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल रोबोटिक्स सङ्घसँगको सहकार्यमा    काञ्जीरोवा  माविद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौं उप...

संघीय प्रहरी कार्यालयको भवन उद्घाटन 
NA

कास्की (अस) । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले मंगलवार संघीय प्रहरी एकाइ कार्यालय, पोखराको नवनिर्मित भवन उद्घाटन गरेका छन् । भवन २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण भएको हो । भवनमा संघीय प्रहरी कार्यालयको साइबर अपराध अनुसन्धान, लागूऔषध लगायत विभाग...

वर्ल्ड पान्ना च्याम्पियनशिपमा राना तेस्रो 
NA

काठमाडौं (अस) । नेपालका खेलाडी शाश्वत राना वर्ल्ड पान्ना च्याम्पियनशिपमा तेस्रो भएका छन् । १२ वर्षीय रानाले जादुमय खेल देखाउँदै ११ ओटा देशका १६ जना खेलाडीबीच उक्त स्थान पाएका हुन् । उनी सहभागी खेलाडीमध्ये सबैभन्दा कान्छा थिए । 

...

‘मेडिकल एजुकेशन करियर एक्स्पो २०१९’ हुँदै
NA

काठमाडौं (अस) । एस के इभेन्ट म्यानेजमेन्टले वाइडरेन्ज कन्सल्टेन्सीको स्पोन्सरमा ‘मेडिकल एजुकेशन करियर एक्स्पो २०१९’ गर्ने भएको छ  । विदेशी विश्वविद्यालयमा दिइने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, छात्रवृत्ति, आवास व्यवस्था लगायतका विषयमा जानक...