arthik abhiyan
बजार
सुनको मूल्य फेरि बढ्यो
NA

काठमाडौं । पछिल्ला केही दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधवार तोलामा रू. ३०० ले बढेको छ । मंगलवारसम्म छापावाला सुनको मूल्य प्रतितोला रू. ७१ हजार थियो । बुधवार भने बढेर रू. ७१ हजार ३०० पुगेको छ ।

यस्तै, मंगलवारसम्म प्रतितोला रू.७० हज...

पौने ११ करोड लगानीमा कोल्डस्टोर 
NA

दाङ (अस) । पौने ११ करोडको लगानीमा दाङको घोराही उपमहानगरपालिका–३, झिङ्नीमा बीजी एग्रीकल्चर प्रालि शीत भण्डार केन्द्र (कोल्डस्टोर) सञ्चालनमा आएको छ । 

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको उप–आयोजनाका रूपमा सञ्चाल...

अर्गानिक गाउँमा कृषि होमस्टेको तयारी
NA

धरान (अस) । धरान उपमहानगरपालिका–४ स्थित वसन्तटारमा पर्यटकलाई आकर्षण गर्न कृषि होमस्टेको तयारी थालिएको छ । ‘लोकल वातावरणमा बसौं, लोकल तथा अर्गानिक खानेकुरा खाऔं’ भन्ने नाराका साथ अग्र्यानिक गाउँका रूपमा परिचित वसन्तटारमा कृषि होमस्टेको तयारी थालिएको हो...

एभरेष्ट बैंक र नेशनल प्याब्सनबीच साझेदारी
NA

काठमाडौं (अस) । एभरेष्ट बैंक(ईबीएल)ले नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कूल एशोसिएशन नेपाल (नेशनल प्याब्सन) सँग  बैंकका सेवाहरू नेशनल प्याब्सनका सदस्य स्कूलहरूमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार नेशन...

पदयात्रामा प्रायोजन गर्दै कुमारी बैंक
NA

काठमाडौं (अस) । कुमारी बैंकले ललितपुर उद्योग वाणिज्य संघले गर्न लागेको १९ किमी लामो पदयात्रामा मुख्य प्रायोजक रही सहकार्य गर्ने भएको छ । बुधवार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरिले पदयात्राका सहभागीलाई वितरण गरिने टी–शर्ट ललितपुर उद्योग वाणिज्य संघका अ...

एशियन पेन्ट्स नेपालको रोयल हेल्थ शिल्ड बजारमा
NA

काठमाडौं (अस) । एशियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । यसमा कीटाणु मार्ने, घरभित्रको दुर्गन्ध सोसेर हावालाई शुद्ध गर्ने लगायत विशेषता भएको कम्पनीको दाबी छ । यसबाट फूलको बास्ना समेत उत्सर्जित हुने कम्पनीको भनाइ छ । 

यसमा सिल्भर आयन प्रविध...

पशुपति पेन्ट्सले ल्यायो ‘महापर्वको रंगोत्सव’ 
NA

काठमाडौं (अस) । पशुपति पेन्ट्सले आफ्ना उपभोक्तामाझ ‘महापर्वको रंगोत्सव’ योजना ल्याएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गरी यो योजना ल्याएको हो । 

योजना अन्तर्गत उपभोक्ताले रू. ५० हजार बराबरको पेन्ट्स खरीद गरी लक्की ड्र...

२ करोड ५९ लाखमा सीसीटिभी जडान 
NA

नेपालगञ्ज (अस) । प्रदेश नम्बर–५ को रोल्पाबाहेक अन्य सबै जिल्लामा सीसीटिभी जडान गरिएको छ । प्रदेशका ११ जिल्लाका शहरी क्षेत्र निगरानीका लागि सीसीटिभी जडान गरिएको हो । 

सीसीटिभी जडान गर्न सरकारले रू. ३ करोड रुपैयाँ विनियोजन ग...

सस्तो पसल सञ्चालनको तयारी
NA

घोराही (अस) । दाङको तुलसीपुर उपमहानगरपालिकाले सस्तो पसल सञ्चालन गर्ने भएको छ । स्थानीय सहकारीसँग समन्वय गरेर चार बजारका चार स्थानमा सस्तो पसल सञ्चालन गरिने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले जानकारी दिए । उपभोक्ताले सस्तो पसलमा बजार भाउभन्दा केही कम मूल्यमा सामान खरीद गर्न सक्नेछन्...

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग
NA

काठमाडौं (अस) । जनता बैंकले बुधवार प्रेमसागर फाउन्डेशन नेपालद्वारा सञ्चालित जनभोजन (फूड फर पिपुल) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रू. २ लाख सहयोग गरेको छ । जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा गरिएको एक कार्यक्रमबीच जनता बैंकले प्रेमसागर फाउन्...