arthik abhiyan
बजार
जीएसएमए र एनसेलको स्टार्ट अप कोलाबोरेशन वर्कशप 
NA

काठमाडौं (अस) । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जीएसएमए (जीएसएमए एशोसिएशन) ले एनसेलसँगको सहकार्यमा एकदिने ‘स्टार्ट अप कोलाबोरेशन वर्कशप’ गरेको छ । स्टार्ट अप कम्पनी र मोबाइल सेवा प्रदायक कम्पनीबीच सहकार्य सुदृढ पार्न यो वर्कशप गरिएको थियो ।...

पर्यटन प्रवर्द्धन गर्न डोल्पो महोत्सव
NA

वीरेन्द्रनगर (अस) । डोल्पामा पर्यटन विकासका लागि भदौ २४ गतेदेखि २८ गतेसम्म डोल्पो महोत्सव गरिने भएको छ । ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराका साथ स्थापित क्रिस्टल माउन्टेन आधारभूत विद्यालयको रजत जयन्तीको अवसर पारेर उक्त महोत्सव गर्न लागिएको हो ।...

पुनिर्निर्माणमा सहयोग आह्वान गर्न संघको पदयात्रा
NA

ललितपुर (अस) । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नाराका साथ आगामी असोज ४ गते विभिन्न सम्पदा क्षेत्रको पदयात्रा हुने भएको छ । पुनर्निर्माणमा सहयोगका लागि सार्वजनिक आ⋲वान गर्न पदयात्रा गर्न लागिएको अध्यक्ष कृष्णलाल मह...

प्लस टु ६ ए साइड फुटसल हुँदै
NA

ललितपुर (अस) । ललितपुरको जावलाखेलस्थित डीएभी एनईबी प्लस टु कलेजले अन्तर कलेज प्लस टु ६ ए साइड दोस्रो फुटसल प्रतियोगिता गर्न लागेको छ । 

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार विजेता टीमले रू. १ लाख ५० हजार पुरस्कार पाउने...

व्यापार घाटा न्यूनीकरण विषयमा छलफल
NA

काठमाडौं । व्यापार घाटा न्यूनीकरण सम्बन्धमा नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजबीच मंगलवार छलफल भएको छ । व्यापार घाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने विषयमा उक्त छलफल भएको हो ।

कार...

सवारी चालक एशोसिएशन सल्यान स्थापना
NA

सल्यान (अस) । सरकारी तथा संस्थान सवारी चालक एशोसिएशन जिल्ला शाखा सल्यानको कार्यालय मंगलवार स्थापना भएको छ । एशोसिएशन केन्द्रको विधान खारेज भएसँगै प्रदेश विधान अनुसार जिल्लामा पहिलोपटक कार्यालय स्थापना गरिएको हो । 

जिल्लाको शारदा...

गोवा एक्स्पोमा नेपाल चेम्बर सहभागी हुँदै
NA

काठमाडौं (अस) । भारतको गोवामा आयोजना हुने ‘भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पो एन्ड समिट २०१९’ मा नेपाल चेम्बर अफ कमर्श सहभागी हुने भएको छ । आगामी अक्टोबर १७ देखि १९ सम्म गोवामा चल्ने एक्स्पोमा नेपालसहित अन्य १२ मुलुक सहभागी हुनेछन् । एक्स्पोमा भारतका करीब २० ओटा...

एशियन पेन्ट्सद्वारा आर्किटेक्चर डिजाइनका विजेता घोषणा 
NA

काठमाडौं (अस) । एशियन पेन्ट्सले गत वर्षको ‘दि कलाइडस्कोप–अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९’ का विजेता आइतवार एक कार्यक्रमबीच घोषणा गरेको छ । विजेता घोषणा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उप–कुल...

नाडा शोमा महिन्द्राका एक्सयूभी–३०० र मराजो सार्वजनिक हुँदै
NA

काठमाडौं (अस) । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले यसपटकको नाडा अटो शोमा महिन्द्राका पछिल्ला उत्पादन ‘एक्सयूभी–३००’ र ‘मराजो’ सार्वजनिक गर्ने भएको छ । 

महिन्द्रा एक्सयूभी&...

अटो फोर्श नेपालले ल्यायो प्रो गल्फ ब्रान्डका लुब्रिकेन्ट्स
NA

काठमाडौं (अस) । अटो फोर्श नेपाल प्रालिले संयुक्त अरब इमिरेट्स (यूएई) मा उत्पादित प्रो गल्फ ब्रान्डका लुब्रिकेन्ट्सको विक्री शुरू गरेको छ । अटो फोर्शले प्रो गल्फका ब्रेक शु, डिस्क ब्रेक प्याड, क्लच प्लेट र प्रो गल्फ लुब्रिकेन्ट्सको विक्री शुरू गरेको हो ।

एक कार्यक्रमबीच अटो फोर्शका अध्यक...