arthik abhiyan
बजार
८० ओटा मोडल फार्म तयार, बाली लगाउन शुरू
NA

पर्वत (अस) । पर्वत र बागलुङमा ८० ओटा मोडल कृषि फार्म तयार भएका छन् । कृषि ज्ञानकेन्द्र पर्वतले वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार तथा व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्न गत आवदेखि मोडल फार्म कार्यक्रम शुरू गरेको हो । एक वर्षको अवधिमा मोडल फार्म तय...

एनआईसीद्वारा चौथोे त्रैमासको वित्तीय विवरण सार्वजनिक
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले चालू आव २०७५/७६ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रू. ४ अर्ब १५ करोडले वृद्धि गरी रू. ९ अर्ब ५१ करोड गरेको छ । सोही अ...

भारतीय राजदूतावासले मनायो स्वतन्त्रता दिवस 
NA

काठमाडौं (अस) । नेपालस्थित भारतीय राजदूतावासमा बिहीवार भारतको ७३ औं स्वतन्त्रता दिवस एक समारोहबीच मनाइएको छ । नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फर्फराई उक्त समारोहको शुभारम्भ गरेका  थिए । त्यसपश्चात् राजदूत पुरीले भारतका राष्ट...

कोका–कोला क्यापमा कार अफर
NA

काठमाडौं (अस) ।  कोका–कोला नेपालले बिहीवार प्रोमोशनल क्याम्पेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । यसपटकको क्याम्पेनमा कोका–कोलाले उपभोक्तालाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिएको उल्लेख गरेको छ ।

...

शारीरिक सुगठन च्याम्पियनशिप भदौमा
NA

काठमाडौं (अस) । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्ने लक्ष्यका साथ आगामी भदौ १३ र १४ गते ललितपुरमा ‘पहिलो शास्त्रीय शारीरिक सुगठन च्याम्पियनशिप’ हुने भएको छ ।

हेल्पिङ क्यापले आयोजना गर्ने उक्त प्रतियोगितामा सातै प्र...

नासा टोलीको बिदाइ
NA

काठमाडौं (अस) । नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा)का तर्फबाट आगामी भदौ २ र ३ गते भियतनामको हनोई शहरमा हुने ‘एफआईए ग्रासरूट अफिसियल्स ट्रेनिङ प्रोग्राम’ मा सहभागी हुने टोलीलाई बिहीवार बिदाइ गरिएको छ । प्रशिक्षणमा नासाका तर्फबाट महासचिव ई. आशिष गजुरेल तथा मार्श...

कामना सेवाको निक्षेपमा ४५.८७% र कर्जामा ५२.८६% वृद्धि
NA

काठमाडौं (अस) । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको उल्लेख गरेको छ । गत आव २०७४/७५ मा निक्षेप रू. १५ अर्ब ७५ करोड रहेकोमा आव २०७५/७६ मा ४५ दशमलव ८७ प्रतिशतले वृद्धि भई रू. २२ अर्ब ९७ करोड निक्षेप संकलन गर्न बैंक सफल भएको...

सामसङ आर सिरिजका टिभी बजारमा
NA

काठमाडौं (अस) । सामसङले आर सिरिजअन्तर्गत नयाँ स्मार्ट टिभी बजारमा ल्याएको छ । सामसङले आर सिरिजका टिभी खरीदमा १ हप्ताका लागि सामसङको स्मार्ट फोन निःशुल्क प्रदान गर्ने योजना प्रस्तुत गरेको छ । सामसङले ७५ इन्च आरयू ७१०० टिभीको खरीदमा सामसङ ग्यालेक्सी एस १० र ६५ इन्च आरयू ७...

रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा
NA

साउन ३०, काठमाडौं । आर्थिक पत्रकार तथा लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ । बिजनेस पाटी मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकमा विशेषत नेपालका ‘क’ बर्गका २८ बैंकहरूको प्रोफाइल समावेश गरिएको छ ।...

बिहीवार १२०० ले बढ्यो सुनको मूल्य 
NA

साउन ३०, काठमाडौं । बिहीवार सुनको मूल्य तोलामा १ हजार २०० रूपैयाँले बढेको छ । बुधवार रू. ७१ हजारबाट घटेर ७० हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार भने बढेर रू. ७१ हजार ५०० पुगेको हो ।

नेपाली सुनचाँदी बजारमा यो मूल्य ह...