arthik abhiyan
यातायात
नेपालभर जुनसुकै स्थानमा पनि सेवा उपलब्ध गराउँछौं
NA
विश्वमणि न्यौपाने सिनियर म्यानेजर, सीप्रदी सोल्टीमोड शाखा सिप्रदी (सोल्टीमोड) प्यासेञ्जर कार सेग्मेण्टअन्तर्गतको सर्भिस सेण्टरबाट दैनिक २५ देखि ३५ ओटा कारको सर्भिसिङ हुने गरेको छ । हामीसँग ग्राहक सेवामा समर्पित कर्मचारी र अन्तरराष्ट्रियस्तरका तालीम प्राप्त मेकानिक उपलब्ध छन् । उत्कृष्ट सेवा भएका...

बजाज लोकप्रिय ब्राण्ड
NA
नेपालमा अत्यधिक रुचाइएको बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सन् १९९८ देखि नेपालमा बजाज ब्र्राण्डमा विभिन्न सेग्मेण्टका मोटरसाइकल विक्री गर्दै आएको छ । शुरूमा आरटीजेड, सन्नी लेजेण्ड नामक दुईपाङ्ग्रे सवारीबाट व्यावसायिक शुरुआत गरेको बजाज ब्राण्डका उत्पादन विस्तारै...

दशैंअघि पल्सर र डिस्कभरको नयाँ मोडल सार्वजनिक
NA
हंसराज हुलासचन्द एण्ड कम्पनीले आगामी असोजभित्रमा पल्सर २०० एनएस र डिस्कभर १२५ एसटी बजारमा ल्याउने तयारी गरिरहेको छ । यी दुई मोडल थपिएपछि नेपालमा बजाजका १२ मोडलका मोटरसाइकल उपलब्ध हुनेछन् । नयाँ आउने मोटरसाइकलले ग्राहकलाई थप रोमाञ्चक र नयाँ अनुभव बटुल्ने अवसरसमेत प्रदान गर्ने कम्पनीको भनाइ छ । पछि...

बजाज अटो लिमिटेडको इतिहास
NA
बजाज अटो लिमिटेड भारतको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनीमध्ये पर्छ । यस कम्पनीले विशेषगरी जापानी कम्पनी र प्रविधिसँग प्रतिस्पर्धा गर्नुका साथै आफूलाई अब्बल बनाइराख्न प्रविधिमा अधिक लगानी गरिरहेको छ । कम्पनीको शुरुआत बजाज गू्रपको स्थापना भारत स्वतन्त्र हुनुभन्दा केही वर्षपहिले भएको थियो । यस...

शेखर गोल्छा
NA
शेखर गोल्छा कार्यकारी निर्देशक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालमा मोटरसाइकल एसेम्बलको सम्भावना छ   अहिले मोटरसाइकलको बजार घटेको म मान्दिनँ । २ वर्षअघि रियल इस्टेटका कारण नेपालको अटो व्यवसाय उच्च थियो । त्यो समयलाई हेर्दा भने अहिलेको बजार पक्कै घटेको हो । तर, विगत १० वर्षदेखिको म...

बजाज लोकप्रिय ब्राण्ड: ग्राहकको भनाइ
NA
बजाज डिस्कभर भरपर्दो सवारी हो छायाँदत्त परोहा डिस्कभर राइडर, रूपन्देही म हुलाकको कर्मचारी हुँ । मलाई कार्यालय आउन–जानका लागि अत्यावश्यक भएकाले पहिलोपटक अरू नै कम्पनीको मोटरसाइकल चढेको थिएँ । ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल भएर हो वा कुनै कारण बिग्रिएर हैरानी भएपछि मैले नयाँ मोटरसाइकल...

उत्कृष्ट सेवा कम्पनीको प्रमुख लक्ष्य हो
NA
चिरञ्जीवी शाह उपमहाप्रबन्धक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि विगत ७ वर्षदेखि नेपालको मोटरसाइकल बजारमा हामी अग्रस्थानमा छौं । कुनै पनि कम्पनीले कुनै पनि समयमा बजारको नेतृत्व गर्न सक्छ । तर, हरेक वर्ष पहिलो स्थानमा रहनु र आफ्नो नेतृत्वलाई कायमै राख्नु कम्पनीका लागि चुनौती हो । बजाजको अन्तरराष्ट्र...

राजधानीदेखि जोमसोमसम्म ‘थ्री एस सर्भिस’
NA
हंसराज हुलासचन्द एण्ड कम्पनीले जोमसोममा समेत बजाजको थ्रीएस सेवा (शोरूम, सर्भिस र स्पेयर) शुरू गरेको छ । हालसम्म स्थापना भएका सर्भिस सेण्टर र शोरूममध्ये जोमसोमको थ्रीएस सेवा विश्वकै सबैभन्दा उचाइमा रहेको शोरूम र सर्भिस सेण्टर भएको कम्पनीको दाबी छ । ‘जोमसोममा हालसम्म अन्य कुनै कम्पनीका शोरूम र...

बजाजका सबै मोडल ग्राहकको रोजाइमा
NA
नेपाली बजारमा बजाज कम्पनीका १० मोडलका मोटरसाइकल उपलब्ध छन् । तीमध्ये पल्सरका मोटरसाइकल ग्राहकमाझ सबैभन्दा लोकप्रिय रहेको कम्पनीले बताएको छ । अहिले नेपाली बजारमा १ सय ३५, १ सय ५०, १ सय ८० र २ सय २० सीसीका पल्सर मोटरसाइकल उपलब्ध छन् । त्यस्तै, बजाजकै डिस्कभरअन्तर्गत १ सय, १ सय २५ र १ सय ५० सीसीका मोटर...