arthik abhiyan
यातायात
‘पठाओ लगायत कम्पनीलाई नियमन गर्नुपर्छ’
NA
काठमाडौं (अस) । निजी दुईपांग्रे सवारीसाधनबाट भाडामा यात्रु बोक्दै आएको पठाओ नेपालले ट्याक्सी सेवासमेत शुरू गरेपछि नेपाल मिटर ट्याक्सी व्यवसायी संघले यसको विरोध गरेको छ । मोबाइल एपमार्फत यातायात सेवा दिने नाममा पठाओ लगायत कम्पनी गैरकानूनी रूपमा चलिरहेको भन्दै संघले आपत्ति व्यक्त गरेको छ । यस्ता कम...

नाडा अटो शो २०१९ : विद्युतीय सवारीसाधनको उत्साहजनक प्रदर्शनी हुँदै
NA
काठमाडौं । यस वर्षको नाडा अटो शो आगामी भदौ १० देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने उक्त मेलामा यसपटक विद्युतीय सवारीसाधनको उत्साहजनक प्रदर्शनी हुने भएको छ । अघिल्लो संस्करणको प्रदर्शनीभन्दा केही पृथक् बनाउन यस वर्ष प्रदर्शनी स्थल विस...

लमही–कोइलावास सडक : मुआब्जा विवादले कालोपत्र रोकियो
NA
घोराही (अस) । हुलाकी राजमार्गअन्तर्गत लमही–कोइलावास सडकको मुआब्जा वितरणमा विवाद हुँदा कालोपत्रको काम रोकिएको छ । उक्त सडकको सेम्रहवादेखि गढवाको सिमानासम्मको करीब डेढ किलोमिटर क्षेत्रमा मुआब्जा विवाद उत्पन्न भएपछि कालोपत्रको काम अवरुद्ध भएको हो । सरकारले उपलब्ध गराएको मुआब्जा कम भएको भन्दै स्था...

सञ्चालनमा आएन बसपार्क
NA
भक्तबहादुर शाही  नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन बसपार्क अझै सम्पन्न हुन सकेको छैन । ठेकेदारले समयमा काम नसक्दा बसपार्क सञ्चालन अनिश्चित बनेको हो । अन्तिम पटक तोएिको म्यादअनुसार बसपार्क निर्माण २०७६ साउन १५ भित्रै सम्पन्न गर्नुपर्ने थियो । तर ठेकेद...

ग्रामीण सडकमा समस्यै समस्या
NA
रुकुम । रुकुमको भूमे गाउँपालिका–६, महतबाट दोमै जोड्ने पुल बने पनि मापदण्डअनुसारको सडक नहुँदा गाडी चल्न सकेका छैनन् । रोल्पाको थबाङदेखि रुकुम पूर्वको भूमे गाउँपालिका हुँदै पुथाउत्तरगंगा गाउँपालिकाका दुर्गम बस्ती जोड्ने सडक गलत डिजाइनमा बन्दा सवारीसाधन चल्न नसकेका हुन् ।  भिरालो ठाउँमा न...

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर आयो
NA
काठमाडौं । एकैपटक धेरै स्मार्ट लाइसेन्स छाप्ने मेशिन (मास प्रिन्टर) नेपाल आएको छ । उक्त प्रिन्टर आइतवार नेपाल आइपुगेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । विभागले वैशाख १६ गते भारतीय कम्पनी भारतीय मद्रास सेक्युरिटी प्रिन्टर्ससँग रू. ४ करोड ८३ लाख ९३ हजार ३९६ मा...

राइड शेयरिङमा आकर्षण : दुईपांग्रेको बढ्दो प्रयोग
NA
काशीराम बजगाईं काठमाडौं । शनिवार हेमन्त उपाध्याय साथीसँग भेटघाट गरेर राति ९ बजे रत्नपार्क पुगे । उनलाई रातोपुल जानु थियो, तर गाडी नभेटेपछि उनी निराश भए । त्यत्तिकैमा उनको साथीले मोबाइल एपमार्फत मोटरसाइकल बोलाए र उनलाई सहजै त्यहाँ पुग्ने वातावरण बनाए । सार्वजनिक गाडी नभेट्दा पनि सहज यातायात सुविधा...

सुदूरपश्चिमका ठूला सडक निर्माण अलपत्र
NA
धनगढी । सुदूरपश्चिममा यातायातका लागि मेरुदण्ड मानिएका तीन ठूला सडक आयोजना (सेती लोकमार्ग, महाकाली कोरिडोर र हुलाकी राजमार्ग)को निर्माण वर्षौंदेखि अलपत्र छ । सेती लोकमार्ग निर्माणलाई गति दिन सरकारले दक्षिणी खण्डका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय...

विजयपुरको बेलिब्रिज सञ्चालन
NA
कास्की (अस) । पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज शनिवारदेखि सञ्चालनमा आएको छ । यसअघि स्टिल ब्रिज सञ्चालन भएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा तत्कालका लागि बेलिब्रिज बनाइएको थियो । सगरमाथा (जेभी)ले जिम्मा पाएको उक्त पुल २ करोड २० लाखमा बनेको हो ।  डाइभर्...

ट्राफिक कार्यालय दैलेखको राजस्व ३२ लाख
NA
पंखबहादुर शाही दैलेख । दैलेखका ग्रामीण सडकमा पछिल्ला वर्षमा सवारीसाधनको चाप बढ्दै गएको छ । यससँगै राजस्व पनि बढेको जिल्ला ट्राफिक कार्यालय, दैलेखले बताएको छ । जिल्ला ट्राफिक कार्यालय, दैलेखका प्रहरी सहायक निरीक्षक नन्दलाल जैशीका अनुसार गत आवमा   सवारीसाधनको कारबाहीबाट ३२ लाख राजस्व संकलन भएक...