arthik abhiyan
यातायात
पूर्वपश्चिम राजमार्गको कालोपत्र भत्कियो
NA
कावासोती (अस) । पूर्वी नवलपरासीको मुख्य बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको कालोपत्र भत्किएपछि सवारी आवतजावतमा कठिनाइ भएको छ । अविरल वर्षाले मुख्य सडक जीर्ण बन्दै गएपछि सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।  राजमार्गको मुख्य बजार क्षेत्रमा कालोपत्र उप्किएर ठूल्ठूला खाल्डा बनेक...

स्कोडा र्‍यापिडको लिमिटेड एडिसन ‘ओनिक्स’
NA
स्कोडाले सन् १९३५ मै ‘र्‍यापिड’ नेमप्लेटको प्रयोग शुरू गर्न थालेको थियो । पछि सन् १९८२ मा ‘¥यापिड कु’का लागि पनि यो शब्द प्रयोग गर्न थालिएको थियो । सन् २०११ मा स्कोडा इन्डियाले विशेषगरी भारतका लागि ‘र्‍यापिड’ नामको सेडान उत्पादन गरेपछि यो शब्द प्रख्यात...

हुन्डाई कोना इभी
NA
हुन्डाईको कोना इभी पूर्ण विद्युतीय सब–कम्प्याक्ट एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) हो । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रूपमा सिफ्ट बाई वायर मोडलमार्फत गाडी चलाउन सहयोग गर्छ । कोना इभी सबै प्रयोजनका लागि चलाउन मिल्ने डिजाइन भएको अत्याधुनिक प्रविधिको गाडी भएको दाबी लक्ष्मी इन्टरकन्टि...

कम्पासको नयाँ फ्ल्यागशिप : लिमिटेड प्लस
NA
छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पारेको जीप कम्पास अब नयाँ भेरियन्टमा आएको छ । जीप कम्पास लिमिटेड प्लस नेपालमा उपलब्ध कम्पासको सबैभन्दा ‘टप भेरियन्ट’ हो । जीपको उत्पादक फियाट क्रिस्लर अटोमोबाइल्सले गतवर्ष आफ्ना ग्राहकको माग तथा अपेक्षाबारे बजार सर्वेक्षण गरी जीप कम्पास लिमिटेड प्लस ल्याएको हो...

टीभीएस अपाचे ३१०
NA
टीभीएस अपाचेको आरआर ३१० नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले ल्याएको हो । कम्पनीका अनुसार मोटरसाइकल रेसिङ प्लेटफर्ममा निर्माण भएको पूर्ण स्पोर्ट्स मोटरसाइकल हो । १६९ दशमलव ५ किलो वजन भएको मोटरसाइकलको लम्बाइ २००१ मिमी, चौडाइ ७८६ मिमी र उचाइ ११३६ मिमी छ भने ग्राउन...

किन परिवर्तन गर्ने ‘इञ्जिन आयल’ ?
NA
लामो समयको कार्य पश्चात स्वभाविक रुपमा उत्पन्न हुने तापका कारण इञ्जिन आयलको क्षमतामा ह्रास आउँछ । यसो हुँदा ल्यूब्रिकेन्टका रुपमा यो कम प्रभावशाली हुन्छ । राम्रो लुव्रिकेन्टको अभावमा ईञ्जिनका पार्टपुर्जा विच एक अर्कोमा घर्षण हुन्छ । जसले गर्दा समय अन्तरालमा यीनीहरु खिइदै जान्छन् । आयलमा रहेका अन्य...

चर्चा हाइब्रिड गाडीको
NA
काशीराम बजगाईं काठमाडौं । सरकारले हाइब्रिड कारको आयातमा भन्सार र अन्तःशुल्क दुवै करमा ५० प्रतिशत छूट दिने भएपछि नेपालमा हाइब्रिड गाडीको चर्चा हुन थालेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले हाइब्रिड कारको आयातमा यो व्यवस्था गरेको हो । सरकारले हाइब्रिड गाडीमा प्रोत्साहन गरेपछि नेपालका केही...

नयाँ सुजुकी वागन आर
NA
नयाँ वागन आर सुजुकीको नयाँ हार्टेक्ट प्लेटफर्ममा निर्माण गरिएको छ । यो पहिलेको वागन आरभन्दा बढी हलुका, ठूलो, सुरक्षित र आरामदायी छ । यसको अघिल्लो भागमा क्रोम स्ट्रिपका साथ रेक्ट्यांगुलर ग्रिल छ । यसको हेडल्याम्प्स पनि पहिलेको मोडलभन्दा ठूलो छ । यसमा थ्री स्लेट एयरड्यामका साथ ड्युअल टोन बम्पर छ र यसक...

भगवान् भरोसामा जाजरकोट–डोल्पा यात्रा
NA
सुकमाया थापा डोल्पा । १ दर्शक अघिसम्म डोल्पामा नेपालगञ्ज, सुर्खेतबाट नून, तेल, चामललगायत खाद्यान्न ल्याउनुपथ्र्यो । यातायातको साधन नहुँदा पिठ्यूँमा बोकेर ल्याउनुपर्दा २ महीनासम्म लाग्थ्यो । गाडी पुगेपछि यतिबेला डोल्पाली जनताको यो सकस त टरेको छ, तर कच्ची सडकमा क्षमताभन्दा तेब्बर बढी लोड बोकेर चल्ने...

कहाँ जान्छन् पुराना मोटरसाइकल ?
NA
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको आव २०७५/७६ सम्मको तथ्यांकअनुसार नेपालमा २५ लाख ३० हजार ७२२ मोटरसाइकल छन् । आव २०७४/७५ मा मात्र २ लाख ५० हजार मोटरसाइकल दर्ता भएका छन् । ठूलो मात्रामा आयात हुने मोटरसाइकल धेरै पुराना भएपछि कता जान्छन् होला ? यो जिज्ञासा धेरैलाई हुने गर्छ । त्यस्ता...