arthik abhiyan
यातायात
बेनलिनका ३ सय स्कुटर एसेम्बलपछि विक्री
NA
काठमाडौं (अस) । बेनलिन मोटर्स टेक्नोलोजी कम्पनी प्रालिले नेपालमा ३ सयओटा स्कुटर एसेम्बल गरी विक्री गरेको छ । २०७५ भदौ ६ गते चिनियाँ कम्पनी बेनलिन मोटर्सको ४० करोड लगानीमा उक्त कम्पनी सञ्चालनमा आएको थियो । कम्पनीले हालसम्म सो संख्यामा बेनलिन ५७८ जेड मोडलका स्कुटर एसेम्बल गरी विक्री गरेको हो । बेनलिन...

काठमाडौं–केरुङ रेलमार्ग : द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
NA
काठमाडौं । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमवार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गरेका छन् । प्रतिनिधिमण्ड...

स्मार्ट लाइसेन्स दैनिक माग ८ हजार प्रिन्ट ३ हजार मात्र
NA
काठमाडौं (अस) । स्मार्ट लाइसेन्सका लागि देशभर दैनिक ८ हजारभन्दा बढीले आवेदन भर्ने गरे पनि ३ हजार प्रति मात्र छापिने गरेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार २०७६ जेठ ९ गतेसम्म ९ लाखभन्दा बढी आवेदन परेकोमा विभागले ५ लाख ७८ हजार ओटा मात्र लाइसेन्स प्रिन्ट गरेको छ । आवेद...

गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम
NA
काठमाडौं । अहिले बजारमा आएका नयाँ बाइक र कारमा एबीएस अर्थात् एन्टिलक ब्रेकिङ सिस्टम हुने गरेको छ । यात्रा थप सुरक्षित बनाउन सवारीसाधनमा यो सिस्टम उपलब्ध गराउन थालिएको हो । एबीएसले डिस्क ब्रेकको साथ काम गर्छ । अचानक ब्रेक लगाउँदा यसले बाइक वा कारको पांग्रा लक हुनबाट रोक्छ । एक्कासि ब्रेक लगाउँदा पां...

साँगादेखि कलंकीसम्म प्रतिघण्टा गति ५० किमी निर्धारण
NA
काठमाडौं (अस) । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले राजमार्गको गति निर्धारण गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सोमवार सूचना जारी गर्दै साँगाचोकदेखि मनहरा पुलसम्म प्रतिघण्टा गति ५० किमी निर्धारण गरेको छ । यसअघि सूर्यविनायकदेखि मनहरासम्म प्रतिघण्टा गति ६० किमी थियो । यसैगरी प्रहरीले काठमाडौं...

६५ ओटा यातायात कम्पनी दर्ता
NA
काशीराम बजगाईं काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा शनिवार मध्यरातसम्ममा ६५ ओटा यातायात कम्पनी दर्ता भएका छन् । कार्यालयले अनलाइन मार्फत शनिवार मध्यरातसम्ममा कम्पनीमा दर्ता हुन यातायात समितिहरूलाई समय तोकेको थियो । कार्यालयका उपरजिस्ट्रार रवीन्द्र आचार्यका अनुसार यातायात समितिहरूलाई तेस्रो पट...

पछाडि बस्नेलाई हेल्मेट : ‘सनकको भरमा नियमको दनक दिएर जनतालाई दुःख दिन पाईन्छ ?’
NA
जेठ १९, काठमाडौं (अस) । ‘दुई पांग्रे सवारी साधनमा सवार दुवै व्यक्तिले हेल्मेटको प्रयोग गर्दा दुर्घटना न्यूनीकरण हुने होईन, यसले दुर्घटना हुँदा मानव जीवन क्षयीकरण न्यून गर्न सहयोग गर्छ,’ यो सामाजिक सञ्जाल फेसबूक प्रयोगकर्ता अरुण श्रेष्ठको धारणा हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेठ ५ गते पत्रकार...

नयाँ किया स्पोर्टेज कार
NA
कोरियन मोटर निर्माता कम्पनी किया मोटर्सको नेपालस्थित अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले नेपाली बजारमा सर्वाधिक रुचाइएको स्पोर्टेज कारमा परेको छ । कियाले उत्पादन गरेका मोडलहरूमध्ये सबैभन्दा लामो समयसम्म विश्व बजारमा लोकप्रिय हुन सफल कारको दर्जामा स्पोर्टेज गणना हुने गरेको छ । विश्वबजारमा सर...

नेपाल आउँदै हाइड्रोजन कार
NA
काठमाडौं । नेपालमा २०७७ सालको दशैंसम्ममा हाइड्रोजन कार आउने भएको छ । नेपाली आयातकर्ता डीएसएम ग्लोबल कम्पनीमार्फत ग्रोभ ब्रान्डका हाइड्रोजन कार ल्याउन लागिएको हो । १ किलो हाइड्रोजनबाट १ हजार २ सय किलोमिटरसम्म माइलेज दिने यी कार प्रदूषण तथा भाइब्रेशनमुक्त हुने बताइएको छ । शून्य उत्सर्जन (जिरो इमिशन)...

काठमाडौंमा नमूना सडक बन्दै
NA
काठमाडौं (अस) । काठमाडौंमा अत्याधुनिक शैलीको नमूना सडक बन्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले आइतवार सडकको डिजाइन प्रस्तुत गर्दै यसै वर्ष नमूना सडकका लागि काम अघि बढाउने बताएको हो । महाशाखाका प्रमुख जयराज सापकोटाका अनुसार सरोकारवाला निकायसँग समन्वय गरी नमूना सडक बनाइनेछ । पोलमा ज...