arthik abhiyan
यातायात
स्थानीय सरकारले बनाए गाउँमा सडक
NA
जाजरकोट । स्थानीय सरकार गठन भएदेखि अहिलेसम्म जाजरकोटमा ४५० किलोमिटर सडक निर्माण भइसकेको छ । चालू आर्थिक वर्षको यो अवधिमा मात्र सडक निर्माणका लागि रू ३३ करोड खर्च गरिएको छ । एउटै स्थानीय तहमा १० देखि १५ ओटासम्म सडक निर्माण भएकाले गाउँगाउँमा सडक पुग्न सजिलो भएको छ । जिल्लाको कुशे गाउँपालिकाले १३३ किम...

दुईपांग्रेमा यात्रुलाई पनि हेलमेट : तत्काल कार्यान्वयनमा नआउने
NA
रामकुमार लामिछाने काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुुटरको पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने सूचना जारी गरेको छ । ट्राफिक प्रहरीले सोमवार आफ्नो सामाजिक सञ्जालमार्फत यो नियम तत्काल कार्यान्वयनमा नआउने उल्लेख गरेको हो । महाशाखाले आइतवार पत्र...

यातायात समिति र पदाधिकारीको सम्पत्ति छानबिन भएन
NA
काशीराम बजगाईं काठमाडौं । सरकारले देशभरका यातायात समिति र तिनका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने बताए पनि यसको प्रक्रिया अझै शुरू हुन सकेको छैन । २०७५ वैशाख २१ मा गृह मन्त्रालयमा बसेको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको १ वर्ष नाघिसक...

विद्युतीय सवारी : सरकारले ३०० गाडी चलाउँछु भनिरहनु पर्दैन, व्यवसायीले ९०० गाडी गुडाउँछन्
NA
वैशाख ३१, काठमाडौं । विश्व अटोबजारमा विद्युतीय गाडीको उत्पादन र उपयोगमा गाडी निर्माण कम्पनीहरू सक्रिय भएको बेला नेपालमा पनि विद्युतीय गाडी उपयोगमा सकारात्मक प्रभाव पर्न थालेको छ । २०७२ को भारतीय नाकाबन्दीपछि नेपालमा विद्युतीय सवारीको क्षेत्रमा बहस हुन थालेको हो । नाकाबन्दीपछि इन्धनको अभाव देखिएसँगै...

हरिसिद्धि–गोदावरी सडक निर्माण ठप्प
NA
काठमाडौं । कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण सम्झौता अवधि ६ महीना मात्र बाँकी हुँदा समेत अघि बढ्न सकेको छैन । स्थानीयवासीको अवरोधका कारण निर्माण शुरू भएको ३ वर्षमा १० प्रतिशत मात्रै काम सकिएको छ । यो सडकमा स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्...

पोखरा–देहरादुन बससेवा सञ्चालन हुँदै
NA
कास्की (अस) । पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरादेखि भारतको देहरादुनसम्म सीधा बससेवा सञ्चालन गर्ने भएको छ । पृथ्वी राजमार्ग बससेवा अन्तर्गत मोडर्न एरा टुर्स एन्ड ट्राभल्सले हप्ताको १ एक दिन (बुधवार) बससेवा सञ्चालन गर्न लागेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले बताए । अध्यक्...

बाँकेमा ९ महीनामा ९६ सवारी दुर्घटना : ४७ को मृत्यु, ११० घाइते
NA
भक्तबहादुर शाही नेपालगञ्ज । आर्थिक वर्ष २०७६/७६ को ९ महीनामा बाँकेमा ९६ ओटा सवारीसाधन दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक, ११ महिला र ३४ जना पुरुष छन् । यस्तै ११० जना घाइते भएकोमा ६ बालबालिका, ३७ महिला र ६७ पुरुष छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको तथ्यांक अनुस...

गण्डकी सरकारको नयाँ योजना फेवाताल संरक्षणदेखि प्रदेश औद्योगिक क्षेत्र निर्माणसम्म
NA
कास्की (अस) । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि विभिन्न महत्वकांक्षी निर्णयहरू गरेको छ । बैठकले आइतवार फेवाताल संरक्षणदेखि प्रदेश औद्योगिक क्षेत्र निर्माणसम्मका निर्णयहरू गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक तथा योजनामन्त्री रामशरण बस्नेतले तनहूँको आँब...

विद्युतीय सवारी देशभर विस्तार: कार्यान्वयन गर्न व्यवसायीको सुझाव
NA
काठमाडौं । सरकारले विद्युतीय सवारीलाई देशभर विस्तार गर्ने योजना बनाएको छ । नीति तथा कार्यक्रम २०७६/७७ मार्फत सरकारले विद्युतीय सवारीसाधनलाई देशव्यापी बनाउने घोषणा गरेको हो । सरकारले गत आवको नीति तथा कार्यक्रममा पनि यही विषय उल्लेख गरेकोमा विद्युतीय सवारीमा उल्लेख्य प्रगति हुन नसकेको व्यवसायीको धारण...

आगामी आवदेखि पूर्व–पश्चिम रेलमार्ग निर्माण
NA
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण शुरू गर्ने भएको छ । सरकारले सोसम्बन्धी घोषणा गत शुक्रवार नीति तथा कार्यक्रममार्फत गरेको हो । मित्रराष्ट्र चीन र भारतसँगको सहकार्यमा दुवै छिमेकी मुलुकहरू जोड्ने रेलमार्ग निर्माणका लागि प्राविधिक अध्ययन सम्पन्न भएको छ ।...