arthik abhiyan
यातायात
सुजुकीवागन आर
NA
सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले गत साता मात्र सार्वजनिक गरेको ह्याचब्याक कार हो वागन आर । यो यस ब्रान्डको तेस्रो संस्करणको कार हो । कम्पनीका अनुसार यसमा पुरानो कारमा भन्दा थप नयाँ आकर्षक फिचरहरू छन् । बलियो बाहिरी डिजाइन, आकर्षक भित्री डिजाइन, मनोरञ्जनका लागि स्मार्टप्ले स्ट...

कम्प्याक्ट एसयूभी गाडीहरू
NA
पछिल्ला वर्षहरूमा नेपालमा कम्प्याक्ट एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) गाडीको माग बढ्दो छ । सेडान र ह्याचब्याक गाडीको सट्टा कम्प्याक्ट एसयूभी रोजाइमा पर्न थालेको छ । अनरोड र अफरोड दुवैका लागि निकै उपयुक्त मानिने कम्प्याक्ट एसयूभीमा आकर्षण बढ्दो छ । यसले नेपाली अटो बजारलाई गतिशील बनाएको छ । एसयूभी ने...

बीएमडब्ल्यू जी ३१० जीआर
NA
सवारीसाधन निर्माता कम्पनी बीएमडब्ल्यूका बाइक नेपालका लागि आधिकारिक विक्रेता टर्क मोटर्स एन्ड ट्रेडिङले गत मङ्सिरमा ल्याएको हो । कम्पनीले नेपालमा विक्री शुरू गर्दा सबैभन्दा पहिले सार्वजनिक गरेको बाइक जी ३१० जीआर हो । यस बाइकलाई जीएससँगै नेपालमा सार्वजनिक गरिएको छ । जर्मन ब्रान्डको बाइक भए पनि भारतीय...

अल न्यू ड्याटसन गो
NA
मूल्य २५ लाखदेखि २७ लाखसम्म काठमाडौं (अस) । ‘अल न्यू ड्याटसन गो’ नेपालका लागि ड्याटसनको आधिकारिक विक्रेता पायोनीयर मोटोकर्पले भित्र्याएको हो । यो ‘ड्याटसन गो’को नयाँ मोडल हो, जसलाई पुरानो भर्शनमा भएका फिचर्स थप परिमार्जनसहित निर्माण गरिएको छ । नयाँ गोका गो ए(ओ), गो टी र गो टी(ओ) गरी तीन मोडल थापा...

टायर : विगतदेखि वर्तमानसम्म
NA
काशीराम बजगाईं काठमाडौं । अटोमोबाइल क्षेत्रमा विभिन्न प्रयोग तथा आविष्कार हुँदै आए पनि टायरको विकल्प भने अझै बनेको छैन । त्यसैले त साइकलदेखि हवाईजहाजसम्म सबैमा टायरको प्रयोग हुँदै आएको छ । टायरले सवारीको लोड सन्तुलन र झट्का (कम्पन) नियन्त्रणमा राख्दै गति दिने काम गर्छ । टायरको इतिहास टायर शब्दको उ...

लक्जरी कार : स्कोडा ‘कोडियाक एल एन्ड के’
NA
‘प्रिमियम फिल’, ‘ड्राइभिङ डाइनामिक्स’, ‘प्राक्टिकाबिलिटी’ र ‘क्लेभर प्याकेजिङ’ लगायत विशेषताका कारण स्कोडाप्रति कारप्रेमीहरू आकर्षित छन् । यी सबै सकारात्मक पक्षलाई मिलाएर स्कोडाको नयाँ एसयूभी कोडियाक ‘लरेन एन्ड क्लेमेन्ट’ आएको छ । कोडियाक स्कोडाको पहिलो फुल साइज सेभेन सिटर एसयूभी गतवर्ष नेपालमा आएक...

कोटेश्वर र नयाँ बानेश्वरमा सवारी जाम झनै बढ्यो
NA
काठमाडौं । बनेपा, भक्तपुर, काठमाडौंकै जडीबुटी, काँडाघारी लगायत ठाउँबाट कोटेश्वर हुँदै काठमाडौं महानगर प्रवेश गर्ने मानिसको संख्या ठूलो छ । झन् कार्यालय समयमा यो बाटो भएर धेरैले यात्रा गर्छन् । तर जडीबुटी चोक, कोटेश्वर चोक र नयाँ बानेश्वर चोकमा दैनिक हुने सवारी जामले यात्रुहरू गन्तव्यस्थलमा घण्टौं ढि...

सुन्दर यातायातको विद्युतीय बस वैशाख १५ देखि
NA
युवराज बस्नेत काठमाडौं । सुन्दर यातायात प्रालिले वैशाख १५ देखि विद्युतीय सवारी चलाउने भएको छ । लामो समयदेखि विद्युतीय बस सञ्चालनको तयारीमा लागेको कम्पनीले उपत्यकामा पहिलोपटक व्यावसायिक रूपमा यसको सञ्चालन गर्न लागेको हो । कम्पनीले ५० ओटा विद्युतीय बस सञ्चालन गर्न लागेकोमा हाल दुईओटा बस नेपाल आइपुगे...

सवारी दुर्घटना र कारक तत्त्व
NA
काठमाडौं । नेपालमा सडक दुर्घटनाका समाचार नै बन्न छाडेका छन् । हवाई दुर्घटना हुँदा सरकार छानबिन समिति बनाउँछ । तर सवारी दुर्घटना हुँदा प्रहरीले समेत कारण नखोतल्ने प्रवृत्ति छ । विश्वमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या निरन्तर बढेकै कारण यसलाई जटिल समस्याको रूपमा लिन थालिएको छ । विश्व स्वास्थ्य सं...

यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प
NA
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरका आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले हालै एक्सटीजी१२५ मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहाका अफरोड बाइक एकदमै कम उत्पादन भइरहको बेला कम्पनीले उक्त बाइक सार्वजनिक गरेको हो । ‘मेक योर राइड’ अर्थात् ‘आफ्नो बाटो आफै बनाउनुहोस्’ नारासहित कम्पनीले एक्सटी...