arthik abhiyan
रोजगारी
रोजगारीमा जाँदा हल्का यात्रा योजना
NA
वैदेशिक रोजगारीमा जाँदा सुर्तीजन्य पदार्थ, चुरोट, खैनी नसालु पदार्थ लैजानु हुँदैन । यस्ता सामान लिएर जाँदा अध्यागमन कार्यालयका कर्मचारीले लागू औषध ओसारपसारको शङ्कामा समाएर राख्न सक्दछन् ।वैदेशिक रोजगारीमा पहिलोपटक जाने कामदारहरूले आफूलाई आवश्यक पर्नेभन्दा बढी सामानसमेत लिएर जाने गरेका छन् । गन्तव्य...

विदेशी होटलमा आकर्षित नेपाली कामदार
NA
विदेशी होटलमा आकर्षित नेपाली कामदारउत्तरा घिमिरेवैदेशिक रोजगारीमा जाने नेपालीलाई विदेशी होटलक्षेत्रले आकर्षित गर्ने गरेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये करीब १ प्रतिशत होटल व्यवसायमा जाने गरेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङ बताउँछन् । विदेशी होटलहरूमा काम गर्दै जाँदा नेपालीह...

विकेन्द्रित भएन विकेन्द्रित भएन
NA
विकेन्द्रित भएन विकेन्द्रित भएन वैदेशिक रोजगारीमा जानुपूर्व लिनुपर्ने अभिमुखीकरण तालीम अझै केन्द्रमै सीमित छ । हाल नेपालमा ४९ ओटा अभिमुखीकरण तालीम केन्द्र सञ्चालनमा छन् । यी सबै तालीम केन्द्र उपत्यकामा मात्र छन् । तर, सङ्ख्यात्मक रूपमा उपत्यकाबाट भन्दा अन्य जिल्लाबाट धेरै युवा विदेशिने गरेका छ...

स्वरोजगारमूलक ‘अटो मेकानिक्स’
NA
स्वरोजगारमूलक ‘अटो मेकानिक्स’ अटोमोबाइल इञ्जिनीयरिङमा डिप्लोमा गरेका व्यक्तिले राम्रो सैद्धान्तिक दक्षता राख्छन् । र, काम गर्दै जाँदा व्यावहारिक ज्ञान पनि चाँडै सिक्छन् । उत्तरा घिमिरे ‘अटोमेकानिक्स’ स्वरोजगारमूलक पेशा भएकाले यसप्रति मानिसहरूको चाह बढ्दै गएको छ । नेपा...

इजरायल जानका लागि हिब्रु भाषा
NA
इजरायल जानका लागि हिब्रु भाषा उच्च शिक्षा प्राप्त नगरेका तर आकर्षक कमाइका लागि वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि उचित गन्तव्य हो, इजरायल । मध्यपूर्वी देश इजरायलमा कामदारका रूपमा जाने जोकोहीलाई समान कानूनी व्यवस्था भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर द...