arthik abhiyan
रोजगारी
कर्णाली प्रदेशमा डेढ सयलाई रोजगारी
NA
तलबको सट्टा मासिक भत्ता वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले डेढ सय जनाका लागि स्वयंसेवकको रोजगारी सृजना गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्टाफ नर्स, अहेब, अनमी, रेडियोग्राफर, ल्याब असिस्टेन्ट, सिभिल सब–इन्जिनीयर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, कृषि तथा भेटेरिनरी जेटीए, असिस्टेन्ट सब–...

राडीपाखी बुनाइबाटै आत्मनिर्भर
NA
सन्तोष पुर्कुटी ताप्लेजुङ । ताप्लेजुङको उत्तरी क्षेत्रका गुरुङ समुदायका महिला राडी बुनाइबाटै आत्मनिर्भर बन्न थालेका छन् । उत्पादित राडीपाखी स्वदेशका साथै विदेशमा समेत जान थालेपछि उनीहरूको आर्थिकस्तर उकासिएको हो । राडीपाखी उद्यमबाट महिलाले मासिक १२ हजारसम्म आम्दानी गर्दै आएका छन् । ‘यहाँकौ राडी चि...

६ हजार युवालाई निःशुल्क तालीम
NA
वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेशका ६ हजार युवालाई शीपमूलक तालीम निःशुल्क प्रदान गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी), कर्णाली प्रदेश कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका ६ हजार जना बेरोजगार युवालाई शीपमूलक तालीम निःशुल्क दिन लागेको कार्यालयका कामु निर्देशक...

ग्रील तथा स्टील उद्योगमा २० हजार कामदार आवश्यक
NA
काठमाडौं । मुलुकभर सञ्चालित ग्रील तथा स्टील उद्योगमा थप २० हजार कामदार आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । अहिले उक्त क्षेत्रमा १ लाख ६० हजारले रोजगारी पाएका छन् । स्वदेशी कामदार अभावमा त्यस्ता उद्योगमा भारतीय नागरिकले समेत रोजगारी पाएका छन् । त्यस्ता कामदारको संख्या २० प्रतिशतभन्दा बढी रहेको ग्...

अमेरिकामा ट्रक ड्राइभरको अभाव, वार्षिक तलव ८७ हजार डलरसम्म पाइने
NA
माघ १५, काठमाडौं (अस) । अमेरिका भर अहिले ट्रक चालकहरूको अभाव उत्कर्षमा पुगेको छ । त्यहाँ करीब दुई तिहाई सामान ओसार पसार ट्रकहरूबाटै हुने गरेको छ । पछिल्लो समय उपभोक्ता माग बढेको छ । यसले ट्रक चालकको माग पनि बढाएको छ । अमेरिकामा अहिले बेरोजगारी दर अति न्यून स्तरमा आएको छ । सडकमा ट्रक चलाउने काम चु...

शिक्षक सेवा आयोगको अन्तरवार्ताको तयारी
NA
शिक्षक सेवा आयोगले परीक्षाफल प्रकाशित गरेपछि अन्तरवार्तामा छुटेका प्रावि, निमावि र माविका शिक्षकहरू अन्तरवार्ताको तयारीमा व्यस्त छन् । राम्रो गरे पनि अन्तरवार्तामा फालिने गरेको जानकारी पाएका केही शिक्षक भने अन्तरवार्ताको तयारी भन्दा पनि भनसुनमा पनि लाग्न थालेका छन् । अन्तरवार्ता खासगरी व्यक्तिको...

रोजगारीको नयाँ क्षेत्र : उद्यम विकास सहजकर्ता
NA
वीरेन्द्रनगर । नेपालमा रोजगारीको अवसर कम भएको भन्दै दिनहुँ हजारौं युवा विदेशिन्छन् । तर स्वदेशमै सम्भावना खोज्ने हो भने अवसर नभएका होइनन् । पछिल्लो समय शीप तथा प्राविधिक शिक्षा लिएका युवा यहीँ रोजगार हुन थालेका छन् । शीप विकास तालीम लिएर स्थानीय स्तरमै उद्यम गर्नेहरू पनि बढेका छन् । युवा पलायन रोक्न...

काममा सन्तुष्टि सफलताको आधार
NA
जानेको र मनले खाएको काममा मान्छे आनन्दित हुन्छ । तर सबैलाई यस्तो मौका र अवसर मिल्दैन । नयाँ कामको थालनी गर्दा र आफूलै भित्रैदेखि चाहना नगरेको काम गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ, जसले गर्दा कतिपय व्यक्तिमा आफ्नो काम र जागीरप्रति असन्तुष्टि पैदा हुन्छ । यस्तै आफ्नो कामलाई माया र सम्मान गर्न नजाँ...

‘ब्याचलरपछि ३ वर्ष काम गरेर मात्रै मास्टर्स गर्नुहोस्’
NA
अहिले सबैभन्दा बढी जनशक्ति माग रहेका तीन क्षेत्रको नाम लिनुपर्दा क्रमशः सूचना प्रविधि (आईटी), व्यवस्थापन र शिक्षण रहेका छन् । कुनैबेला जनशक्ति मागमा राम्रै स्थानमा रहेका राष्ट्रिय/अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा अहिले माग घट्दै गएको छ । यी चारओटै क्षेत्रको कुरा गर्दा सबैमा उच्चतम योग्यता स्नातक भए...

सरल कर्जामा युवाको आकर्षण
NA
काठमाडौं । विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण बढेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, शीप र दक्षता आर्जन गरेर नेपालमा पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आव २०७५/७६ मा रू. १० लाखसम्म सरल कर्जा प्रदान गर...