arthik abhiyan
रोजगारी
व्यवस्थापन ज्ञान : नयाँ कर्मचारीको सेवा प्रवेश
NA
अधिकांश मानिसलाई नयाँ जागीर चुनौतीपूर्ण लाग्न सक्छ । तर, सही प्रक्रिया अपनाएर संस्थाले नयाँ कर्मचारीलाई जागीरको वातावरणमा भिज्न सहज बनाउन सक्छ । नयाँ कर्मचारीलाई जागीरमा प्रवेश गराउने प्रक्रियालाई ‘अनबोर्डिङ’ भनिन्छ । कार्यालयमा कर्मचारीको शुरुआती समय सरल बनाउन संस्थाले सहयोग गर्न सक्ने तरीका यस्तो...

सफल उद्यमी बन्न आवश्यक गुणहरू
NA
व्यावसायिक सफलताका लागि उद्यमी व्यवसायीले आ–आफ्नै तरीका र रणनीति अपनाएका हुन्छन् । कोही व्यावसायिक धर्म निर्वाह गरेर व्यवसायमा सफल भएका हुन्छन् भने कोही निरङ्कुश रवैया देखाएर व्यवसाय गरिरहेका हुन्छन् । सफल उद्यमीसँग केही जन्मजात तथा केही सिक्ने र अभ्यास गर्ने गुण पनि पाइन्छ । अधिकांश उद्यमीले सिकाइ...

रोडपतिबाट करोडपति : चाउ छुन्फईको सफलताको रहस्य
NA
चाउ छुन्फईको जीवनकथा त्याग, सफल हुने भोक र दृढताले भरिपूर्ण छ । चीनको हुनान प्रान्तको सियाङसियाङमा गरीब परिवारमा जन्मिएकी चाउ अहिले चीनको सबैभन्दा धनी महिला हुन् । फोब्र्सले केही दिनअघि यस वर्षका अर्बपतिको सूची ‘रिचलिष्ट–२०१८’ सार्वजनिक गरेको थियो । सूचीमा आफ्नै मिहिनेतले अर्बपति बन्ने महिलाहरूमा चा...

सामान्य मानिसलाई समेत सफल सीईओ बनाउने बानी
NA
सानो बालकलाई तिमी ठूलो भएर के बन्छौं भनेर सोध्दा उसले कस्तो उत्तर देला ? कसैले डाक्टर बन्छु भन्लान् अनि कसैले पाइलट । कसैले इञ्जिनियर अनि कसैले शिक्षक । आफूलाई जे गर्दा खुशी लाग्छ त्यही गर्छु भन्ने उत्तर आउँछ । भविष्यमा म कुनै कम्पनी चलाउँछु वा सीईओ बन्छु भनेर बताउनेको सङ्ख्या हाम्रो परिवेशमा अलि कम...

व्यवस्थापन ज्ञानः ‘सुपर–प्रडक्टिभ’ मानिसका ७ गुण
NA
हरेक मानिसको काम गर्ने आ–आफ्नो तरिका हुन्छ । कसैले कुनै काम धेरै समय लगाएर बिस्तारै गर्छन् । कसैले काम सक्ने हतारोमा लतरपतर गर्छन् । अनि केही व्यक्तिले चाहिँ छोटो समयमा पनि निकै राम्रो तरिकाले धेरै काम भ्याउँछन् । यस्ता ‘सुपर–प्रडक्टिभ’ मानिसहरू हरेक क्षेत्रमा हुन्छन् । हरेक दिन औसत सफ्टवेयर डेभलपरक...

व्यवस्थापन ज्ञान : करियर विकासमा सामाजिक सञ्जालको उपयोग
NA
सामाजिक सञ्जालले कार्यालयको दैनिक कामबाट तपाईंको ध्यान भङ्ग गराउन सक्छ । तर, यसलाई सही तरीकाले प्रयोग गर्ने हो भने यो तपाईंको करियर विकासमा सहयोगी साबित हुन सक्छ । यसको मतलब सामाजिक सञ्जाल लिङ्क्डइनमा आफ्नो रिज्युम हाल्ने मात्रै वा आफ्ना हाकिमको रुचि भएको विषयलाई आफ्नो फेसबूकमा ‘लाइक’ गर्ने मात्र हो...

व्यावसायिक सफलताका लागि सूचना प्रविधि
NA
डिजिटल युगमा सफलता प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो नवप्रवर्तन । व्यवसायमा नवप्रवर्तनको पथमा हिँड्नु भनेको केही अलग, स्मार्ट र उत्कृष्ट कार्य गर्नु हो, जसले मूल्य, गुणस्तर र उत्पादकत्वमा सकारात्मक परिवर्तन ल्याउन सकोस् । यसका लागि विश्वमा उदाइरहेका प्रमाणित प्रविधिको प्रयोग गर्न सकिन्छ । पछिल्लो...

नेतृत्व क्षमताका ९ परिसूचक
NA
मानिस जन्मिँदै नेतृत्वदायी क्षमता लिएर आउँछ वा यो पछि गएर सिक्ने कुरा हो भन्ने बहस लामो हुन सक्छ । तर, नेतृत्वदायी भूमिकामा आइसकेपछि त्यो पदका लागि आफू लायक छु कि छैन भन्ने चाहिँ सोध्न लायक प्रश्न हो । नेतृत्व र व्यवस्थापन गुरु क्रिस हालवर्गले आफूले लेखेको ‘द बिजनेश सर्जेण्ट्स फिल्ड म्यानुयल’ नामक प...

व्यवस्थापन ज्ञान : गल्तीबाट सिकेर कार्यकुशलता कसरी सुधार्ने ?
NA
हरेक मानिस सबै कुरामा पोख्त हुँदैन । सबैमा केही खुबी हुन्छ भने केही अवगुण पनि हुन्छ । कहिलेकाँही हामी जानीजानी गल्ती गर्छौं अनि कहिले नजानेर । यो मानवीय स्वभाव नै हो । यही स्वभावलाई बुझेर केही समयअघि फ्रान्सको संसद्ले त्यहाँका नागरिकलाई गल्ती गर्ने अधिकार नै दिएको थियो । तर, यसो भन्दैमा बारम्बार एउट...

व्यवस्थापन ज्ञान : सफल उद्यमीले भिन्नै तरीकाले गर्ने ७ काम
NA
उद्यमीले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । यिनीहरू त्यस्ता व्यक्ति हुन् जोसँग वर्तमान र भोलिको समयमा बजारको आवश्यकताबारे अनुमान लगाउने खुबी र कौशल हुन्छ । यसैका आधारमा उनीहरू बजारमा नयाँ विचार प्रेषित गर्न पनि माहिर हुन्छन् । व्यवसायसँगै जोखीम पनि जोडिएर आउँछ । स्टार्टअपमा...