arthik abhiyan
लगानी
हिमाल दोलखाको आईपीओ बिहीवार बाँडफाँट हुँदै
NA
भदौ ४, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीवार आईपीओ बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा दिउसो ४ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो । कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणहरुको लागि आईपीओ निष्कासन गरेको थियो । कम...

एनआईसी एशिया ब्यालेन्स फण्डको इकाई खरीद गर्ने बिहीवार अन्तिम दिन
NA
भदौ ४, काठमाडौं । साउन ८ गतेदेखि विक्रीमा आएको एनआईसी एशिया ब्यालेन्स फन्डको इकाई खरीद गर्ने बिहीवार अन्तिम दिन रहेको छ । यस योजनाले १२ करोड ५० लाख इकाई छिटोमा १२ गते र ढिलोमा भदौ ५ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । छिटो अवधिसम्म विक्री हुन नसकेपछि फण्डले ढिलो अवधिसम्म इकाई विक्री खुला गरेको हो ।...

०.४२ अंक बढ्यो नेप्से, विशाल बजारको शेयरमूल्यमा सर्वाधिक वृद्धि, ३० कम्पनीको शेयरमूल्य स्थिर
NA
भदौ ४, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव ४२ अंक बढेर १ हजार २१४ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यस दिन १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुको अवधिमा सामान्य घटबढ भएर दोस्रो घण्टाको अवधिमा घटेर १ हजार २०९ दशमलव ८५ विन्दुमा पुगेको थियो । सो विन्दुपश्चात उकालो लाग...

नेप्सेले स्थगित गर्‍यो वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्सको प्रकृया 
NA
भदौ ४, काठमाडौं (अस) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर) लाईसेन्स दिने प्रकृया स्थगित गरेको छ । नेप्सेले संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिबाट साउन ३० गते प्राप्त पत्रको आधारमा हाललाई ब्रोकर लाईसेन्सको प्रकृया स्थगित गरेको हो...

नेप्सेमा सबैको लघुवित्तको शेयर सूचिकृत
NA
भदौ ४, काठमाडौं (अस) । नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्थाको शेयर सूचिकृत भएको छ । कम्पनीको १६ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको सूचना नेप्सेमा दिइएको छ ।  

२.३५ अंकले घट्यो परिसूचक, २० करोडको शेयर कारोबार (२ बजेको अपडेट)
NA
भदौ ४, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा २ दशमलव ३५ अंक घटेर १ हजार २११ दशमलव २८ विन्दुमा पुगेको छ । १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक तेस्रो घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेको हो ।  बुधवार तेस्रो घण्टासम्म कारोबारमा आएका १५३ कम्पनीको रू. २० करोड...

पूर्वमा पानी उद्योग फस्टाउँदै, गुणस्तर अनुगमन गर्ने कर्मचारी भने एकजना मात्र
NA
भदौ ४, भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौं लगानीमा ‘पिउने पानी’उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।   पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योग...

शिखर इन्स्योरेन्सको बीमा शूल्क आर्जन ३ अर्ब, जगेडा कोषमा ४५ करोड 
NA
भदौ ४, काठमाडौं (अस) । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७५÷०७६ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब ५१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३ अर्ब ३३ करोड आर्जन गरेको थियो ।  कम्पनीले जगेडा कोषमा रू. ४५ करोड ७...

२.३१ अंकले घट्यो नेप्से परिसूचक (१ बजेको अपडेट)
NA
भदौ ४, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव ३१ अंक घटेर १ हजार २११ दशमलव ३२ विन्दुमा पुगेको छ । १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा थोरै अंकले बढेपनि दोस्रो घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेको हो ।  बुधवार दोस्रो घण्टासम्...

छिमेक लघुवित्तको कम्पनी सचिवको राजीनामा स्वीकृत
NA
भदौ ४, काठमाडौं (अस) । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको कम्पनी सचिव शोभा मिश्रले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ८ गतेबाट लागू हुने गरी उक्त राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीले उक्त रिक्त रहेको पदमा संस्थाका प्रबन्धक दिलिप कुमार...