arthik abhiyan
लगानी
आजीवन जीवन बीमा
NA
मनोजकुमार लालकर्ण वरिष्ठ बजार प्रबन्धक, एलाइन्स इन्स्योरेन्स आजीवन जीवन बीमा पूरै अवधिको जोखिम वहन गर्ने बीमा हो । यसप्रकारको जीवन बीमामा एउटा निश्चित अवधिसम्म बीमाशुल्क तिर्दै जानुपर्छ । तर, बीमितको मृत्यु उपरान्त निजले इच्छाइएको व्यक्ति वा हकवालाले बीमाङ्क तथा बोनस प्राप्त गर्छ । यसप्रकारको जीव...

बीमालेखको नवीकरण
NA
बीमालेखको अवधि सकिनुअघि नै बीमितले आफूले बीमा गरेको बीमा कम्पनीमा सम्पर्क राख्नुपर्छ । बीमालेख समाप्त हुने मितिको रातको १२ बजेपछि हुने दुर्घटनाको दाबीको भुक्तानी कम्पनीहरूले गर्दैनन् । त्यसैले, बीमालेख समयमै नवीकरण गर्नुपर्छ । बीमा अभिकर्ता वा बीमित आफै सम्बन्धित कम्पनीमा गएर बीमालेखको नवीकरण गराउन...

नेप्सेमा बीमा समूहको प्रभाव बैङ्कको भन्दा धेरै
NA
विगत केही वर्षयता नेपाली शेयर बजारमा बीमा समूहको प्रभाव निकै बढेको देखिएको छ । नेपाल स्टक एक्सचेञ्जको विगत एक दशकको तथ्याङ्कलाई बजार विधि (मार्केट मोडल)द्वारा विश्लेषण गर्दा यस्तो देखिएको हो । सो अवधिमा बीमा समूहले नेप्से परिसूचकमा ८५ प्रतिशत प्रभाव पार्दै आएको देखिन्छ । नेप्सेमा सूचीकृत ९ ओटा समूहम...

अमेरिका र यूरोप बुलिश, एशिया–प्यासिफिक मिश्रित
NA
अमेरिका गत हप्ता अमेरिकी शेयर बजार उकालो लागेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले काङ्ग्रेससँग बजेटसम्बन्धी सम्झौता हुनेमा विश्वस्त भएको बताएका छन् । ओबामाले फिस्कल क्लिफ सङ्कट हटाउनका लागि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीहरूका वरिष्ठ नेतासँग बैठक बसेपछि गत हप्ता बजारमा सुधार देखिएको हो । जर्मनी...

सातामा सुनको मूल्य करीब रू. ५ सय बढ्यो
NA
गत साता सुनको मूल्य प्रतितोला रू. ४ सय ९० ले बढेको छ । साताको पहिलो दिन (आइतवार) प्रतितोला रू. ६० हजार ३ सय ६१ मा किनबेच भएको सुन शुक्रवार रू. ६० हजार ८ मा ५१ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । साताको कुनै दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको र कुनै दिन अमेरिकी ड...

जीवन बीमाको मूल स्वरूप : म्यादी बीमा
NA
मनोजकुमार लालकर्ण वरिष्ठ बजार प्रबन्धक, एलाइन्स इन्स्योरेन्स म्यादी बीमा मुनाफामा सरिक हुने खालको हुँदैन अर्थात् मुनाफारहित हुन्छ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम मात्र बीमितको हकवालाले प्राप्त गर्छ । बीमा अवधिभित्र बीमितको मृत्यु भएन भने बीमितले बीमाङ्क रकम प्राप्त गर्दैन । म्या...

ग्राहमका मुख्य तीन लगानी मन्त्र
NA
ठूला लगानीकर्ताका रूपमा चिनिन्छन्, वारेन बफेट । अधिकांश शेयर लगानीकर्ताहरू उनलाई आदर्शसमेत मान्छन् । वारेन बफेटले लगानी कसरी गर्ने भन्ने विषयमा ‘सेक्युरिटी एनालाइसिष्ट’ (१९३४) र ‘दि इण्टेलिजण्ट इन्भेष्टर’ (१९४९) किताब नै लेखेका छन् । ती किताबमा लगानीसम्बन्धी विभिन्न तरीकाहरू...

कम्पनी विश्लेषण : सिभिक डेभलपमेण्ट बैङ्क लिमिटेड
NA
धादिङ जिल्लामा मुख्य कार्यालय स्थापना गरी बैङ्किङ कारोबार गर्ने पहिलो विकास बैङ्क सिभिक डेभलपमेण्ट बैङ्क हो । यो बैङ्कले २०६६ साउन २९ गतेदेखि वित्तीय काराबार गर्दै आएको छ । वित्तीय, पर्यटन, स्वास्थ्य, वैदेशिक रोजगार, शैक्षिक, व्यापारिक र औद्योगिक क्षेत्रका लगानीकर्ताको संलग्नतामा यो बैङ्क स्थापना भ...

अन्तरराष्ट्रियस्तरको सेवा प्रदान गर्दै सीईईए
NA
कस्मिक इलेक्ट्रिकल इञ्जिनीयरिङ एशोसिएट्स प्राइभेट लिमिटेड (सीईईए) ले लाजिम्पाटस्थित होटल र्‍याडिशनमा हालै विस्तार गरिएका १ सय कोठामा विद्युतीकरणको सम्पूर्ण कार्य सम्पन्न गरेको छ । ‘नेपालका पाँचतारे होटलमा यस किसिमको कामको जिम्मेवारी पूरा गर्ने सीईईए पहिलो स्वदेशी कम्पनी हो,’ कम्पनीक...

उदाउँदै सेलाउँदै गर्ने मुद्दा : शेयर लगानीकर्ताहरूलाई प्यान
NA
शेयर लगानीकर्ताहरूलाई स्थायी लेखानम्बर (प्यान) लिन अनिवार्य गर्ने चर्चा बेलाबेलामा उठ्ने गरेको भए पनि हालसम्म त्यसो हुन सकेको छैन । पछिल्लो पटक गत साउन १७ गते आन्तरिक राजस्व विभागले आयोजना गरेको तीनदिने व्यवस्थापन गोष्ठीको समापन कार्यक्रममा रू. १० लाखभन्दा बढीको शेयर व्यापारमा प्यान अनिवार्य गराउने...