arthik abhiyan
लगानी
०.४२ अंक बढ्यो नेप्से, विशाल बजारको शेयरमूल्यमा सर्वाधिक वृद्धि, ३० कम्पनीको शेयरमूल्य स्थिर
NA
भदौ ४, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव ४२ अंक बढेर १ हजार २१४ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यस दिन १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुको अवधिमा सामान्य घटबढ भएर दोस्रो घण्टाको अवधिमा घटेर १ हजार २०९ दशमलव ८५ विन्दुमा पुगेको थियो । सो विन्दुपश्चात उकालो लाग...

नेप्सेले स्थगित गर्‍यो वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्सको प्रकृया 
NA
भदौ ४, काठमाडौं (अस) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर) लाईसेन्स दिने प्रकृया स्थगित गरेको छ । नेप्सेले संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिबाट साउन ३० गते प्राप्त पत्रको आधारमा हाललाई ब्रोकर लाईसेन्सको प्रकृया स्थगित गरेको हो...

नेप्सेमा सबैको लघुवित्तको शेयर सूचिकृत
NA
भदौ ४, काठमाडौं (अस) । नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्थाको शेयर सूचिकृत भएको छ । कम्पनीको १६ लाख ५० हजार कित्ता शेयर सूचिकृत भएको सूचना नेप्सेमा दिइएको छ ।  

२.३५ अंकले घट्यो परिसूचक, २० करोडको शेयर कारोबार (२ बजेको अपडेट)
NA
भदौ ४, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा २ दशमलव ३५ अंक घटेर १ हजार २११ दशमलव २८ विन्दुमा पुगेको छ । १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक तेस्रो घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेको हो ।  बुधवार तेस्रो घण्टासम्म कारोबारमा आएका १५३ कम्पनीको रू. २० करोड...

शिखर इन्स्योरेन्सको बीमा शूल्क आर्जन ३ अर्ब, जगेडा कोषमा ४५ करोड 
NA
भदौ ४, काठमाडौं (अस) । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७५÷०७६ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब ५१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३ अर्ब ३३ करोड आर्जन गरेको थियो ।  कम्पनीले जगेडा कोषमा रू. ४५ करोड ७...

२.३१ अंकले घट्यो नेप्से परिसूचक (१ बजेको अपडेट)
NA
भदौ ४, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव ३१ अंक घटेर १ हजार २११ दशमलव ३२ विन्दुमा पुगेको छ । १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा थोरै अंकले बढेपनि दोस्रो घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेको हो ।  बुधवार दोस्रो घण्टासम्...

छिमेक लघुवित्तको कम्पनी सचिवको राजीनामा स्वीकृत
NA
भदौ ४, काठमाडौं (अस) । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको कम्पनी सचिव शोभा मिश्रले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ८ गतेबाट लागू हुने गरी उक्त राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीले उक्त रिक्त रहेको पदमा संस्थाका प्रबन्धक दिलिप कुमार...

सिद्धार्थ बैंकको ऋणपत्र बिहीवारदेखि, ब्याजदर १०.२५ प्रतिशतमा सात वर्षे अवधि
NA
भदौ ४, काठमाडौं (अस) । सिद्धार्थ बैंक लिमिटेडले भदौ ५ गतेदेखि सर्वसाधारणलाई सार्वजनिक निष्कासनमार्फत ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ सं...

एक घण्टामा तीन समूह सकारात्मक हुँदा नेप्सेमा ०.२० अंकको वृद्धि (१२ बजेको अपडेट)
NA
भदौ ४, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको एक घण्टामा तीन समूहको परिसूचक सकारात्मक हुँदा नेप्से शून्य दशमलव २० अंकले वृद्धि भएको छ ।  कारोबार भएका १२ समूहको परिसूचकमा व्यापार, विकास बैंक र अन्य समूहको परिसूचकमा सुधार आएको हो । १ हजार २१३ दशमलव ९७ विन्दुबाट शुरु भएको परिसूचक यस अवधिमा...

गणपति माइक्रोफाइनान्सको लाभांश प्रस्ताव
NA
भदौ ४, काठमाडौं (अस) । गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले शेयरधनीहरुको लागि गत आवको नाफाबाट ७ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले नेपाल राष्ट्र बैंक र आगामी स...