arthik abhiyan
लेख
नेपाल राष्ट्र बैंकको अपूर्ण परिपत्र
NA
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको उमेर हद सम्बन्धमा जारी गरेको परिपत्र विवादास्पद बनेको छ । परिपत्र जारी हुनु ४ दिनअघि मात्र पुनः ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका एक प्रमुख कार्यकारी अधिकृत (संक्षेपमा कार्यकारी) र ९ दशक उमेर नाघे...

कहिलेसम्म विप्रेषण आश्रित हुने ? 
NA
आर्थिक वर्ष (आव) २०७५/७६ मा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण भित्रिएको आकलन गरिएको छ । तर, राष्ट्र बैकले सार्वजनिक भने गरिसकेको छैन । केन्द्रीय बैंकले ११ महीनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैया विप्रेषण आप्रवाह भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । यसबाट विदेशिएका नेपालीबाट आर्जित रकमले हाम्...

वैदेशिक लगानीमा प्रतिबद्धतामात्रै 
NA
लक्षित विकास र समृद्धिका लागि वैदेशिक लगानीलाई प्राथमिकतामा राखिएको छ । यस्तो लगानी भिœयाउन पटकपटक भव्य लगानी सम्मेलनसमेत भइसकेका छन् । तर, त्यस्ता जमघटको सार्थकताको अनुभूति हुन सकेको छैन । बाह्य लगानी आकर्षणका औषत विषय केवल औपचारिकतामा मात्र सीमित भएका छन्, किन ?   विदेशी मुद्रा आउने...

चेक अनादरमा नयाँ निर्णय
NA
समाजमा व्यक्ति वा संस्थाहरूको बीच एकआपसमा हुने कारोबारलाई व्यवस्थित तरीकाले सञ्चालन गर्न नगदको सट्टामा प्रयोग गरिने मौद्रिक उपकरण नै चेक हो । चेक जारी गर्ने व्यक्तिको बैंक खातामा पर्याप्त रकम नभई चेकको भुक्तानी हुन नसकेमा चेक अनादर भएको मानिन्छ । भारतको नेगोसियबल इन्स्ट्रुमेन्ट एक्ट, १८८१ ले चेकमा उ...

मौद्रिक नीति र कर्जा नियन्त्रण : कर्जा प्रवाहमा नियन्त्रण कि स्वनियमन ?
NA
बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो मुनाफा र व्यवसाय विस्तारका लागि साख सृजना गर्ने गर्छन् भने बजारमा कर्जाको माग र आपूर्तिको अवस्थालाई प्रक्षेपण गरी कर्जा नियन्त्रणको कार्य केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले बजारमा मुद्राको आपूर्ति माथिको नियन्त्रण गर्ने अस्त्रका रूपमा पनि कर्जा नियन्त्रणलाई ल...

गुलियो चिनीको तीतो अर्थशास्त्र
NA
कृषिमा आधारित स्वदेशी उद्योगधन्दालाई प्राथमिकता दिनुपर्छ भन्ने उद्योगीहरू स्वदेशी चिनी उद्योगको संरक्षणका पक्षमा देखिएका छन् । मुनाफाखोर व्यापारीहरू भने विदेशमा चिनी सस्तो पाइन्छ भन्दै आयात खुला गर्नुपर्छ भन्ने पक्षमा लागेका छन् । चिनी उद्योगको संरक्षणको नीतिले उद्योग मात्र होइन, उखु किसानलाई पनि सं...

संस्थागत सामाजिक उत्तरदायित्वका चुनौती
NA
व्यवसायले आफ्नो दीर्घकालीन अस्तित्व कायम गर्न समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई ख्याल गर्दै व्यावसायिक कारोबार अगाडि बढाउनुपर्छ । व्यवसायको मानविकीकरणलाई सामाजिक उत्तरदायित्व भनिन्छ । समाजमा परिआउने समस्याको समाधान, निःशुल्क सेवा, गुणस्तरीय वस्तुको उत्पादन तथा वितरण, वातावरणको संरक्षण, फोहोर व्यवस्थ...

बैंकासुरेन्स अवसानको गलत कदम 
NA
अर्थ मन्त्रालयका तत्कालीन प्रमुख आर्थिक सल्लाहकार रहेका डा. चिरञ्जीवी नेपालका केही अन्तरवार्ता बीबीसी नेपाली सेवामा सुनेको थिएँ । २०७१ साल चैतमा उनी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि कत्तिले देशले युवा गभर्नर पाएकोमा खुशी व्यक्त गरे भने कत्तिले कलेज चलाउनेले राष्ट्र बैंक चलाउन नसक्ने टिप्प...

भारित औसतको अन्योल 
NA
शेयरबजारमा हरेक वर्ष कुनै न कुनै विवाद आइरहेको सन्दर्भमा शेयरबजार र विवाद एकअर्काका परिपूरक जस्तै बनेको छ । २०७५ सालको बजेट वक्तव्य लगत्तै आन्तरिक राजस्व विभाग (आरावि)ले सिडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस)लाई दिएको निर्देशनपछि सरकारी स्तरबाट शुरू भएको करसम्बन्धी विवादले १ वर्ष अवधि पूरा गरिसक्दा प...

विद्युतीय गाडीले ल्याउने चुनौती र अवसर
NA
नेपाललाई दीर्घकालीन रूपमा असर पर्ने क्षेत्र विद्युतीय सवारीसाधन प्रविधिको विकास हो । बेलायत लगायत केही यूरोपेली देशहरूले सन् २०४० सम्म परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई शून्य कार्बन उत्सर्जन (जेरो इमिशन) सवारीसाधनले पूर्णरूपले विस्थापन गर्ने लक्ष्य लिएका छन् । चीनले २०२५ सम्म कुल सवारीसाधन विक्र...