arthik abhiyan
लेख
तरल नगद आप्रवाहका नयाँ नियम
NA
तरल नगद आप्रवाहका नयाँ नियमनुरियल रुबिनीउदीयमान बजार अर्थतन्त्रतर्फ भइरहेको पुँजी आप्रवाहमा दशकौंदेखि तीव्र वृद्धि र पूर्ण शून्यताको चक्र चल्दै आएको छ । गतवर्षसंसारले यस्तै एउटा तीव्र वृद्धि अनुभव गर्‍यो । सो वर्षसमष्टि अर्थतन्त्रात्मक, नीतिगत एवम् वित्तीय आधारहरु बलियो रहेको मानिएका उदीयमान बजा...

बजेटले बिर्सिएका पूँजीबजारका पक्ष
NA
बजेटले बिर्सिएका पूँजीबजारका पक्षरवीन्द्र भट्टराईभए पनि बजेट आएर अप्ठ्यारोमा पर्न लागेको आर्थिक प्रणालीले निरन्तरता पाएको छ । विशेषगरी आर्थिक क्षेत्रलाई नजिकबाट हेर्ने र यसका प्रभावको मूल्याङ्कन गर्नेका लागि यो नै ठूलो विषय भएको छ । बजेटबाट अर्थतन्त्रका हरेक क्षेत्रका आआफ्नै अपेक्षा हुन्छन् । त्यस्त...

''श्रम स्वीकृति विवाद र व्यवस्थापन'' - कृष्णहरि पुष्कर
NA
श्रम स्वीकृति विवाद र व्यवस्थापनकृष्णहरि पुष्करनेपालमा गैरनेपाली नागरिकलाई काममा लगाउँदा श्रम ऐन, २०४८ को दफा ४ (क) बमोजिम श्रम स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, करीब ५० हजार गैरनेपाली नागरिकहरूले श्रम स्वीकृति नलिईकन कामकाज गरिरहेको जानकारी र्सार्वजनिक हुदा पनि राज्यका तर्फबाट प्रभावका...

''जलविद्युत्मा भुटानको पाठ'' - ज्ञानेन्द्रलाल प्रधान
NA
जलविद्युत्मा भुटानको पाठज्ञानेन्द्रलाल प्रधाननेपालको जलविद्युत् विकासका बारेमा निकै चर्चा हुने गरेको छ । तर, त्यसका लागि सार्थक पहल हुन सकेको छैन । नेपालका राजनीतिक दलहरूमध्ये कसैले १० हजार मेगावाट उत्पादन गर्ने, कसैले २५ हाजार गर्ने, कसैले ५ हजार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तिनलाई सकारात्म...

''बजेटबारे एकमत नहुनु विडम्बना'' - राजेन्द्र खेतान
NA
बजेटबारे एकमत नहुनु विडम्बनाराजेन्द्र खेतानराजनीतिक असहमति हुदाहुदै पनि ढिलै भए पनि अध्यादेशमार्फत यस आर्थिक वर्षको बजेट आएको छ । बजेटलाई पनि नकारात्मक दृष्टिकोणले हेर्ने र परिभाषित गरिने संस्कार छ । बजेटलाई राजनीतिसँग जोडेर हेर्ने गरिएको छ । बजेटका सम्बन्धमा दलअनुसार फरकफरक व्याख्या हुने गरेका छन्...

पूँजीखाता पुनः नियमनको मुद्दा
NA
पूँजीखाता पुनः नियमनको मुद्दाहोसे एण्टोनियो ओकाम्पोअहिलेको 'मुद्रायुद्ध'माथि भइरहेको विवादले विश्वअर्थतन्त्रका दुइ विरोधाभासपूर्ण पक्षहरूलाई उजागर गरेको छ । पहिलो, विश्वव्यापार नियमहरूलाई विनिमय दर आरोह अवरोहसँग जोड्ने कुनै संयन्त्र छैन । मुलुकहरूबीच वर्षौंसम्म व्यापार नियमहरूका बारेमा बहस, छलफल हुन...

''पुँजीबजारमा एनआरएन प्रवेशका चुनौती'' - महेन्द्रबहादुर श्रेष्ठ
NA
पुँजीबजारमा एनआरएन प्रवेशका चुनौतीमहेन्द्रबहादुर श्रेष्ठगैरआवासीय नेपालीलाई लगानीको अवसर खुला गर्नुपर्ने माग आर्थिक वर्ष२०६७/६८ को बजेटले सम्बोधन गरेको छ । यसले शिथिल भएको शेयरबजारलाई राहत मिल्ने आशा गरिएको छ । तर, अध्यादेशमार्फत प्रस्तुत भएको बजेटलाई खासै विश्वास भने गरिएका छैनन् । यो अध्यादेश नेपा...

''पर्यावरण विनाशः बाली असफलताको कारण'' - कुलचन्द्र अर्याल
NA
पर्यावरण विनाशः बाली असफलताको कारणकुलचन्द्र अर्यालसुदूरपश्चिमका विभिन्न चार विदेशी संस्थाले बाँडेको 'उन्नत बीउ' लगाएका किसानको खेतमा धानको दाना लागेन । अघिल्लो वर्ष बारा र पर्सामा 'उन्नत जात'को मकै लगाएका किसानको मकैमा गेडा नलागेपछि उनीहरूले आन्दोलन नै गर्नुपरेको थिया  । सरकारले त्यस सम्बन्धमा...

''पर्यावरण विनाशः बाली असफलताको कारण'' - कुलचन्द्र अर्याल
NA
पर्यावरण विनाशः बाली असफलताको कारणकुलचन्द्र अर्यालसुदूरपश्चिमका विभिन्न चार विदेशी संस्थाले बाँडेको 'उन्नत बीउ' लगाएका किसानको खेतमा धानको दाना लागेन । अघिल्लो वर्ष बारा र पर्सामा 'उन्नत जात'को मकै लगाएका किसानको मकैमा गेडा नलागेपछि उनीहरूले आन्दोलन नै गर्नुपरेको थिया  । सरकारले त्यस सम्बन्धमा...

नवउदारवादको सैद्धान्तिक पक्ष र यसको प्रयोग - प्रेम दंगाल
NA
नवउदारवादको सैद्धान्तिक पक्ष र यसको प्रयोगप्रेम दंगालविगत केही वर्षयता विश्वव्यापीकरण, बजारमुखी अर्थतन्त्र र खुला बजार नीतिका बारेमा ज्यादै चर्चा परिचर्चा हुने गरेको छ । विज्ञान, सूचना र सञ्चारका क्षेत्रमा भएको अभूतपूर्व परिवर्तन र विकाससगै पूजी, प्रविधि र लगानीले पनि भूमण्डलीकरणको रूप लिए । यसैबीच...