arthik abhiyan
लेख
तेलहन क्षेत्रमा विद्यमान सम्भावना 
NA
नेपालमा तेलजन्य पदार्थको कुल माग ५ लाख ३१ हजार ८९० मेट्रिक टन (मेट) रहेको छ । यसमध्ये करीब ५४ प्रतिशत माग आयातबाट धानी रहेको छ भने आन्तरिक उत्पादनले कुल मागको ४४ प्रतिशतमात्र धानेको छ । कुल आयातमा अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसको अंश नेपालको कुल तेलजन्य पदार्थ आयातको करीब ७८ प्रतिशत जति रहेको छ...

भ्रमण वर्षको पुनःसंरचना गरौं
NA
नेपाल भ्रमण वर्ष २०२० शुरू हुन ५ महीनामात्र बाँकी हुँदा देशले नयाँ पर्यटनमन्त्री पाएको छ । पर्यटनमन्त्री नहुँदा तयारी राम्ररी हुन सकेको थिएन । अपुरो तयारीको भ्रमण वर्षले पर्यटनको जग बसाउने होइन, भएको बजारमा समेत नकारात्मक असर पर्ने देखिन्छ । त्यसैले यस्तो योजना र तयारी विहीन भ्रमण वर्ष हालका लागि स्...

सुन निक्षेपको व्यावहारिक पक्ष
NA
आर्थिक वर्ष (अव) २०७६/७७ को मौद्रिक नीति र त्यसअघि प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को बजेटले सुनलाई बैंकमा निक्षेपका रूपमा जम्मा गर्न सक्ने व्यवस्था मिलाइनेछ भनी उल्लेख गरेका छन् । बजेट भाषणमा सुनचाँदी लगायत बहुमूल्य धातुहरूको निक्षेपीकरण गर्न सक्ने भनी उल्लेख गरिएको छ भने मौद्रिक नीतिमा सुन मात्रलाई...

प्रधानमन्त्री रोजगार कार्यक्रमका ठोस उपलब्धि
NA
श्रमबजार हस्तक्षेप मार्फत सामाजिक संरक्षण प्रदान गरी गरीबी र बेरोजगारीका जरा काटिँदै छन् । संविधानको धारा ३३ मा व्यवस्था गरिएको रोजगारीको हक सुनिश्चित गर्न बनेको रोजगारीको हकसम्बन्धी ऐन, २०७५ तथा रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ बमोजिम प्रधानमन्त्री रोजगार कार्यक्रम गत आर्थिक वर्षदेखि आन्तरिक रोज...

उदीयमान छिमेकी : अवसर कि चुनौती ?
NA
बितेको वर्ष २०७५/७६ को कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब रुपैयाँमध्ये आयातमात्रै १४ खर्ब १८ अर्ब रुपैयाँ छ । निर्यात ९७ अर्ब रुपैयाँमा सीमित भएको तथ्यांक भन्सार विभागसँग छ । सबैभन्दा बढी व्यापारघाटा भारतसित ८ खर्ब ५५ अर्ब रुपैयाँ छ । दोस्रोमा उत्तर छिमेक चीनसँग २ खर्ब ३ अर्ब रुपैयाँ बराबरको घाटा द...

शहरीकरणसँगै बढ्दो छ हिंसा 
NA
कुनै पनि प्रकारको शोषण, दमन, अत्याचार, विभेद तथा डरत्रासबाट मुक्त भई जिउन पाउनु मानिसको अहरणीय अधिकार हो । तर, इराकदेखि सिरियासम्म अनि ब्राजिलदेखि मेक्सिको अनि अफ्रिकासम्म हरेक राष्ट्र कुनै न कुनै खाले हिंसाको मारबाट रहेका छन् । हिंसालाई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक आदिमा विभाजन गरिन्छ ।&n...

वित्तीय प्रविधिका कारण ‘मर्जर’ अपरिहार्य 
NA
मौद्रिक नीति आउनुभन्दा केही अगाडिदेखि तातेको नेपाली बैंकहरूको मर्जर सम्बन्धी बहसलाई जारी नीतिले बाध्यकारी नबनाएर थप तातो हुन दिएन । तर, तातेको बहस सेलाउन पनि पाएको छैन । नेपाल राष्ट्र बैंकका गभर्नरले सम्पूर्ण बैंकका अध्यक्ष र प्रमुख कार्यकारीलाई बोलाएर छोटो समयमै मर्जरका लागि उपयुक्त ‘साथी&...

प्रमुख पाँच वस्तुको वैदेशिक व्यापार 
NA
आर्थिक वर्ष (आव) २०७५/७६ को कुल वैदेशिक व्यापारमा अघिल्लो आवको तुलनामा १४ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागबाट प्रकाशित वार्षिक तथ्यांक अनुसार आव २०७५/७६ मा रू. १,४१८ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ जुन गतवर्षको आयात रू. १,२४५ अर्ब १० करोड रुपैयाँको तुलनामा करीब १३ दशमलव ९३ प्रतिशतल...

बीमा समितिको अदूरदर्शिता : बोनसमा शेयरधनीलाई करको भारी किन ?
NA
नेपालमा बीमा शुरू भएको ७२ वर्ष र बीमा समिति स्थापना भएको ५१ वर्ष पूरा भएकोे छ । नेपाल बैंक लिमिटेडले नेपालमा माल चलानी तथा बीमा कम्पनी २००४ सालमा स्थापना गरेको थियो । त्यही कम्पनी पछि नेपाल इन्स्योरेन्स कम्पनीमा परिणत भएको हो । हाल ५१औं वर्षमा प्रवेश गरेको बीमा समिति बीमाक्षेत्रको नियमन निकाय मात...

पेट्रोलियम पाइपलाइन र भीसीटीएसका फाइदा
NA
आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थको सञ्चितमूल्य सबैभन्दा बढी छ । यसले व्यापारघाटा अति बढाएको छ । नेपालमा गाडी र यसका पार्टपुर्जा, मोबाइल र यसका पार्टपुर्जा, केबुल इलेक्ट्रिक सामानपछि सबैभन्दा बढी इन्धन आयात हुन्छ । कुनै समय नेपालले ओपेक देशहरूसँग कच्चा तेल किनेर समुद्रमार्गबाट तेल भारत ल्याएर त...