arthik abhiyan
लेख
मौद्रिक नीतिमा शेयरबजार
NA
मौद्रिक नीतिको सत्रौं संस्करण २०७६/७७ (सार्वजनिक हुन थालेदेखिको) सार्वजनिक भएपछि शेयरबजारलाई सम्बोधन गर्न नसकेका कारण शेयरबजारले स्वीकार नगरेको भन्ने चर्चा चलेको छ । अपेक्षै अपेक्षाको शृंखलामा मौद्रिक नीति अन्तिम शृंखला हो । सरकारको नीति र कार्यक्रमबाट आगामी वर्षको अपेक्षा शुरू भएर बजेट हुँदै मौद्रि...

बैंकिङ क्षेत्रमा जनशक्ति व्यवस्थापन 
NA
अन्य साधनको प्रयोगद्वारा मानिसको शीप, क्षमता र दक्षताको प्रयोग गरी प्रभावकारी ढंगले संगठनको उद्देश्य प्राप्त गर्ने कार्य नै जनशक्ति व्यवस्थापन हो । कर्मचारीको भर्ना, छनोट, सरुवा, बढुवा, घटुवा तथा विभागीय क्रियाकलापहरू अवकाश, तालीम तथा विकास, उत्प्रेरणा, पारिश्रमिक, स्वास्थ्य एवम् सुरक्षा जस्ता क्रिय...

अबको बाटो डिजिटल बैंकिङ
NA
सोह्रौं शताब्दीमा बैंक अफ इङल्यान्डको स्थापनासँगै आधुनिक बैंकिङको शुरूआत भएको मानिन्छ । प्राचीन कालदेखि नै आधारभूत बैंकिङ कारोबारका लागि समेत विभिन्न उपकरणको प्रयोग भइरहेकोमा आधुनिक बैंकिङसँगै यसमा नवीनतम उपकरणहरू थपिएका छन् । सन् १९७० को दशकमा बैंकिङ क्षेत्रमा कम्प्युटरको प्रयोग शुरू भएकोमा सन् १९८...

पब्लिक कम्पनीमा सुशासनका आधार
NA
कम्तीमा सात जना शेयरधनी भई संस्थापना हुने र तत्पश्चात् समेत सो संख्या नघट्ने गरी सर्वसाधारणलाई खुला रूपमा शेयर वा डिबेञ्चर विक्रीवितरण गर्ने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ । तर, कुनै पब्लिक कम्पनीले अर्को पब्लिक कम्पनी कम्पनीको संस्थापना गर्दा भने सात जना संस्थापकको आवश्यकता पर्ने छैन भनी कम्पनी ऐनल...

परम्परागत ज्ञान : मुलुकको पहिचान र आत्मसम्मान
NA
अघिल्लो अंकमा हामीले चर्चा गरिसकेका छौं, परम्परागत ज्ञान भनेको परापूर्वकालदेखि प्रायः श्रुतिपरम्पराका रूपमा तथा सामाजिक अभ्यासद्वारा पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको जैवी विविधता, परम्परागत प्रविधि, उपचार पद्धति, कृषि पद्धति, लोकसंस्कृति, लोकसहित्य जस्ता विषयमा कुनै समुदायमा निहि...

विपद् विरूद्ध बीमाकोषको अवधारणा
NA
विश्व बैंकको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत अंश राहत तथा अनुदानमा खर्च हुने गरेको छ । अहिलेको अर्थतन्त्रको आकारमा हिसाब गर्ने हो भने यो रकम झन्डै १२ अर्ब हो । यो त अर्थ मन्त्रालयको कोषबाट निकासा हुने रकम हो । यसका साथै अन्य गैसस र सहयोगी राष्ट्रहरूले राहत तथा...

मौद्रिक नीति : अपेक्षा र यथार्थ 
NA
नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षझैं चालू आर्थिक वर्ष २०७६/७७ का लागि पनि मौद्रिक नीति ल्याएको छ । सरकारले ल्याएको बजेटका कार्यक्रम र लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याउने अभ्यास छ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकाले यो उद्देश्यको पूरक उपायको रूपमा मौद्र...

स्वतन्त्र सञ्चालक : कति स्वतन्त्र ?
NA
बैंक तथा वित्तीय संस्थामा स्वतन्त्र सञ्चालकको व्यवस्था आउनुअघि यसखाले सञ्चालकलाई व्यावसायिक सञ्चालक भनिथ्यो । यो व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०६३ ( बाफिया) को तर्र्जुमा पछि हुन थालेको हो । ती विज्ञको सूची भने नेपाल राष्ट्र बैंकले तयार गथ्र्यो । तिनै सूचीबाट बैंक वित्तीय संस्थाह...

लगानीकर्ता संरक्षण कोषमा लाभांश 
NA
कम्पनी ऐन २०६३ को दफा १८३ ले लगानीकर्ता संरक्षण कोषको व्यवस्था गरेको छ । कम्पनीको साधारणसभाले निर्णय गरेको मितिले ५ वर्ष समाप्त भएपछि पनि कुनै शेयरधनीले बुझी नलिएको लाभांशको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । (कम्पनी ऐन २०६३ को दफा १८२ (९)  लगानीकर्ता संरक्षण कोषमा जम...

तरकारी र फलफूलको आयात व्यवस्थापन विधि
NA
संयुक्त राज्य अमेरिकाको कृषि विभागले मेरो थाल (माई प्लेट) अभियान चुज माइप्लेट डट जिओभी नामको वेभ पोर्टल सञ्चालन गरेको छ । खानामा ५० प्रतिशत तरकारी र फलफूल अनि ५० प्रतिशत प्रोटिन र अन्न तथा दुग्ध पदार्थलाई परिपूरकका रूपमा चित्रण गरिएको सो थाललाई आदर्श थाल भन्दै अमेरिकी सरकारले प्रचार अभियान थालेको छ...