arthik abhiyan
लेख
खाद्यवस्तुको प्रयोगमा सजगता
NA
मानिसले दैनिक जीवनमा प्रयोग गर्ने खाद्यवस्तु स्वच्छ र ताजा हुनुपर्छ । कुनै किसिमको हानिकारक रसायन वा विषादी मिसाई खाद्यवस्तु बजारमा विक्रीवितरण गर्नु हुँदैन ।  बजारमा विक्रीका लागि राखिएको दाल, गेडागुडी, मसलाजन्य खाद्य वस्तु विभिन्न रसायनको प्रयोग गरी कालो, रातो, सेतो, हरियो बनाएको हुन सक्छ...

भ्रमण वर्ष केही पछि सार्ने कि ?
NA
कुनै पनि देशमा भ्रमण वर्ष मनाउनुको मुख्य उद्देश्य नयाँनयाँ पर्यटकीय गन्तव्य तथा क्रियाकलाप थपेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउनु र उनीहरूको बसाइ लम्ब्याउनु हो । घुमफिर, अवलोकन, खानपिन, किनमेल र मनोरञ्जन आदिमा उनीहरूले अधिकतम खर्च गरून् भन्ने नै हो । यसो भएमा सन्तुष्ट पर्यटक बारम्बार नेपाल भ्रमणमा आ...

शेयर खरीदको निर्णय गर्दा वासलात हेरौं
NA
वासलातले कुनै निश्चित मितिमा कम्पनीको सम्पत्ति तथा दायित्व देखाउनुका साथै वर्षभरिको कारोबारबाट भएको उन्नति र अवनतिको सूचना प्रस्तुत गरेको हुन्छ । त्यसैले वासलात र त्यसलाई पुष्टि गर्ने अनुसूचीले कुनै व्यवसाय कस्तो अवस्थामा छ भन्ने कुराको जानकारी लिन सहयोग गर्छ । यसले व्यवसायको सामान्य स्वाथ्यको जानका...

धितोपत्र बोर्डको नीति र कार्यक्रम : कार्यान्वयन नहुने कार्यक्रमको पुनर्लेखन
NA
शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष (आव) २०७६÷७७ को वार्षिक नीति र कार्यक्रम सार्वजनिक गरेको छ । शेयरबजारप्रति थोरै चासो राख्नेका लागि यस विषयमा चासो हुनु सामान्य नै हो । बोर्डको कार्यालय कोठाको दराजमा सीमित हुने यस्ता नीति र कार्यक्रम आमचासोको विषय बन्न थालेपछि सार्वजन...

गरीबी निवारणमा लघुवित्त
NA
नेपालको प्रमुख चुनौती गरीबीको रेखामुनि रहेका मानिसको सामाजिक तथा आथिक्र रूपान्तरण रहेको छ । आथिक्र वर्ष २०७५/०७६ मा नेपालमा गरीबीको रेखामुनि रहेका जनसंख्या २१ प्रतिशत रहेको देखिन्छ तापनि नेपालको विनाशकारी भूकम्पका कारण यो संख्या हाल करीब २७ प्रतिशत रहेको अनुमान छ । तथ्यांक विभागका अनुसार नेपालीहरूको...

अबको विश्व र नयाँ नेतृत्व : चीन र भारतको उदयको अर्थ
NA
शक्तिसम्पन्न राष्ट्रहरूलाई विभिन्न उपमा दिने पछिल्लो अवधारणामा परिवर्तन आएको छ । आजको समय एउटा त्यस्तो घडी हो, जहाँ एकातिर अबको विश्वको नयाँ शक्ति क्रमको आधारहरू तय भइरहेका छन् भने उक्त नेतृत्व उपर विभिन्न वैचारिक बहस पनि भइरहेका छन् । यस समयमा भइरहेको सैद्धान्तिक मान्यता भित्रको परिवर्तन ‘प्य...

मर्जरमा एकद्वार प्रणाली आवश्यक    
NA
नेपालको आर्थिक विकासको मेरूदण्डका रूपमा बैंकिङ क्षेत्रलाई लिँदै आइएको छ । बैंकिङ क्षेत्रको पहुँच ग्रामीण जनतासम्म पुर्‍याई देशको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । यही सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको इजाजत पत्र दिँदा गैरव्यावसायिक व्यक्तिलाई समेत उपलब्ध गराएकाले वित्...

हरियो तरकारीकोे आयात तथा निर्यात
NA
कृषि प्रधान देश नेपालमा हरियो तरकारीको निर्यात हुनु स्वाभाविक मान्न सकिन्छ । तर, यस विपरीत निर्यातको तुलनामा निकै ठूलो परिमाण तथा मूल्यमा विगत केही वर्षदेखि नै हरियो तरकारी आयात भइरहेको तथ्यांकले देखाएको छ । विदेशबाट हुने गरेको हरियो तरकारीको आयात तथा निर्यातको विगत ५ वर्षको अवस्थालाई हेर्दा आयात बढ...

अर्थराजनीतिका असहज परिदृश्य : सरकारी नीतिको विरोधमा निजीक्षेत्र
NA
सरकारले व्यावसायिक वातावरण बनेको बताइराख्दा व्यवसायीले त्यसलाई अविश्वासमात्र गरेनन्, सरकारी नीतिनियमको विरोधमा सडकमै उत्रिए । कतिले आआफ्नो व्यवसाय बन्द गरेर सरकारी कदमलाई चुनौती दिएका छन् । नयाँ आर्थिक वर्ष २०७६/७७ को थालनीसँगै कार्यान्वयनमा ल्याइएका नियम कानूनका केही प्रावधानले उद्यम र व्यावसायिक स...

भ्रष्टाचारको भासबाट थिलथिलिएको विकास
NA
विसं २०१३ मा योजनाबद्ध विकासको थालनी भएयता नेपालमा नौओटा पञ्चवर्षीय र एक त्रिवर्षीय योजना सम्पन्न भइसकेका छन् । यस अवधिमा यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, सडक र हवाई यातायात आदि क्षेत्रमा उल्लेख्य परिवर्तन आएको छ । नेपालले अन्तरराष्ट्रिय जगत्मा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । तर, गरीबी, अश...