arthik abhiyan
लेख
‘ओफ्याक’को निर्देशिका र अन्तरराष्ट्रिय प्रतिबन्ध
NA
विश्वभरका वित्तीय संस्थाका लागि मात्र होइन, फेसबुक जस्तो सामाजिक सञ्जालहरूलाई समेत ‘त्राहिमाम्’ बनाउने अमेरिकी सरकारले ओफ्याक (अफिस अफ फरेन एस्सेट कन्ट्रोल) मार्फत २ महीनाअघि ‘प्रतिबन्ध अनुपालन सम्बन्धी निर्देशिका’ जारी गरेर आफ्नो नियन्त्रणमुखी कार्यलाई थप प्रभावकारी बनाउने सन्देश दिएको छ । हुन त व...

विपद् व्यवस्थापनमा पूर्वतयारी : कमजोर पूर्वानुमान र सतर्कता
NA
समयमा मनसुन सक्रिय नहुँदा किसानले रोपाइँ गर्न पाएका थिएनन् । ढिलो शुरू भएको मनसुन यति विनाशकारी भइदियो कि, बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या यो आलेख तयार पार्दासम्म ७८ पुगिसकेको छ । ३० जनाभन्दा बढी मानिस अझै बेपत्ता छन् । अहिले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान रोप्ने बेला हो । तराईमा धानखेती...

जलविद्युत्को शेयरमा निराशा
NA
शेयर लगानीकर्ताका लागि यो आर्थिक वर्ष २०७५/०७६ खासै फापेन । लगानीकर्ताको संख्यामा वृद्धि भए पनि समयको गतिलाई समाउन नसक्दा लगानीकर्ता कहिले आन्दोलन त कहिले अनसन बस्नुपर्ने अवस्था सृजना भयो । यो आर्थिक वर्ष २०७५/०७६ को शुरू दिन अर्थात् साउन १ गते १२१२ दशमलव ३६ बाट खुला भएको बजार सोही दिन १२०४ दशमलव ३१...

करार व्यवस्थापन अचुक अस्त्र हो त ?
NA
नेपाल वायुसेवा निगमको ६१औं वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेवानिलाई १ रूपैयाँ पनि सहयोग नगर्ने भन्दै निगम व्यवस्थापनलाई चेतावनी दिएका थिए । प्रधानमन्त्रीको चेतावनीसँगै निगम व्यवस्थापन हौसिएर विदेशी साझेदार भित्र्याउन बोलपत्र आह्वान गर्ने तयारीमा लागेको छ । रणनीतिक साझेदार...

समावेशीय वित्तीय सेवामा ज्येष्ठ नागरिक : बेवास्तामा वित्तीय शिक्षा
NA
यतिखेर नेपालको बैंक तथा वित्तीय क्षेत्रमा वित्तीय समावेशिताको चर्चा बाक्लै गरी हुन थालेको छ । खास गरेर वित्तीय साक्षरता, ग्राहकको संरक्षण र वित्तीय समावेशितालाई लिएर विकसित मुलुकहरूले मुद्दा उठाउन थालेको करीब दशक हुन थालेको छ । यसै विषयलाई लिएर नेपालमा ओईसीडीले नेपाल धितोपत्र बोर्डको सहकार्यमा हालै...

गाभिँदा र विलय हुँदा शेयर कारोबार
NA
कारोबार रोक्नु हुँदैन भनिएर गरिएको रोदन आआफ्नो स्वार्थ केन्द्रित छ । नरोक्दाको पाटो घातक र दीर्घकालीन रूपमै असर पार्ने किसिमको छ । बैंक गाभिने (मर्ज) र प्राप्ति (एक्वीजिशन) हुने लहर चलेको छ । दुई वाणिज्य बैंक (ग्लोबल र जनता) ले गाभिने र अर्को एउटा वाणिज्य बैंक (प्राइम)ले राष्ट्रियस्तरको विकास बैंक...

विषादीको त्रासदी
NA
पाकिस्तानले सन् २०१७ मा भारतीय गोलभेडामा पाँचथरी भाइरस भेटिएको भन्दै आयातमा प्रतिबन्ध लगाएकोे थियो । भारतबाट नेपालमा आयात हुने तरकारीको विषादी परीक्षण नगर्ने सरकारको निर्णयपछि एकपटक पुनः देशको राजनीतिक वातावरण तातेको छ । अहिले बजारमा विक्री हुने अधिकांश तरकारी तथा फलफूल रसायन वा विषादी प्रयोग गरेर...

पन्ध्रौं योजनामा वाणिज्य क्षेत्रका लक्ष्य : कार्ययोजनाको कार्यान्वयन नै महत्त्वपूर्ण
NA
वाणिज्य क्षेत्रलाई कसरी विकास गर्ने भन्ने सम्बन्धमा पन्ध्रौं योजनाको आधारपत्र केही नयाँ व्यवस्था सहित प्रकाशमा आएको छ । निर्यात प्रवद्र्धन, आयात व्यवस्थापन र व्यापार सन्तुलन वर्तमान वाणिज्य क्षेत्रका लागि आगामी पाँच वर्षका लागि तीनओटा महत्त्वपूर्ण खम्बाका रूपमा रहने देखिएको छ । आर्थिक समृद्धिका लागि...

व्यवस्थापन शिक्षाको बदलिँदो स्वरूप
NA
देशले १८ घण्टासम्म लोडशेडिङ खेपेको अवस्थामा साढे ६ घण्टा लोडशेडिङ रहँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारीमा कुलमान घिसिङ नियुक्त भए । त्यसपछि शुरू भयो कसैले पनि कल्पना नगरेको लोडशेडिङ अन्त्यको अभियान । यसो हुनुमा घिसिङको प्राविधिक (इन्जिनीयरिङ) का साथै व्यवस्थापकीय (एमबीए)को ज...

कृषि पर्यटन र मूल्य नियन्त्रणबाट समृद्धि
NA
  विकासका सवालमा हाम्रो छलफल हुँदैन । बाँदरको विवेक नभए पनि एकताचाहिँ सिक्नुपर्ने पाठ हो, बाघलाई पनि हम्मेहम्मे पार्छ । यस्तै एकताका साथ काम गर्ने सके विकासको गतिमा अघि बढ्न सकिन्छ । मुलुकको विकासका लागि यी क्षेत्रमा ध्यान जानु आवश्यक छ । जैविक खेती र कृषि पर्यटन : हामी जैविक काँक्रो होइन, क...