arthik abhiyan
लेख
औद्योगिकीकरणका अनुत्तरित प्रश्न
NA
विकासको २५ वर्षे योजनामा औद्योगिकीकरणलाई समृद्धिको एउटा मुख्य आधार मानिएको छ । औद्योगिकीकरण मार्पmत रोजगारी र निकासी अभिवृद्धिको उद्देश्य छ । यसका लागि लगानीमैत्री वातावरणदेखि प्रतिस्पर्धी उत्पादनका कुुरा पनि गरिएका छन् । तर, ती सबै सामान्य वक्तव्यमा सीमित छन् । यथार्थ रूपान्तरणको योजनाको आभास भने ह...

मौद्रिक नीतिमा लघुवित्त : कर्जा सूचना केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक
NA
नेपाल राष्ट्र बैंकले यसै साता आर्थिक वर्ष (आव) २०७६÷७७ का लागि मौद्रिक नीति जारी गर्दै छ । हरेक वर्ष सरकारको बजेट कार्यक्रम पश्चात् देशको मौद्रिक अधिकारीको हैसियतले सरकारको वित्तीय नीतिसँग तालमेल मिलाउँदै त्यसलाई सघाउ पुग्ने खालको मौद्रिक वातावरण तयार पार्नु नेपाल राष्ट्र बैंकको कर्तव्य हो । आफ्नो य...

खुकुलिएको ‘थुसिडिडिसको पासो’ फेरि कसिएला ?
NA
गतवर्ष पहिला अमेरिकाले र पछि चीनले एकअर्काको देशमा आयातनिर्यात हुने सामानमा आयात र निर्यात शुल्क बढाएपछि यी दुई राष्ट्रबीच व्यापार युद्ध शुरू भएको थियो । सतहमा व्यापार युद्धका रूपमा देखा परे पनि वास्तवमा यो शक्ति कायम गर्ने पक्ष र शक्ति हत्याउने पक्ष बीचको होडबाजी थियो, विश्वमा सर्वशक्तिमान् बन्ने ह...

कर्जा प्रवाह र असुलीको घनचक्कर : कर्जा दुरुपयोगमा बैंकहरू पनि जिम्मेवार
NA
नेपालको बैंकिङ क्षेत्रमा कर्जाको आकारमा भएको वृद्धिसँगै राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा ऋण असुलीका लागि निस्कने ३५ दिने म्याद र लीलामीका सूचनाको संख्या पनि हरेक वर्ष ज्यामितीय हिसाबले बढ्ने गरेको देखिन्छ । विशेष गरी चोथौ त्रयमासमा यस्ता सूचना बढी निस्कने गर्छन् । लीलामीका सूचनामा परेका अधिकांश ऋणी...

लघुवित्तीय संस्थामा सुधारका खाँचो
NA
नेपालजस्ता कम विकसित मुलुकको आर्थिक स्थितिमा सुधार ल्याउन लघुवित्त संस्थाहरूको र वित्तीय सहकारीहरूको ठूलो भूमिका रहन्छ । साना किसान तथा लघु उद्यमीहरू विशेष गरी महिलालाई जागरुक बनाई ससाना कर्जा उपलब्ध गराएर आयमूलक काममा लाग्न प्रोत्साहन दिने, वित्तीय साक्षरताका आधारमा सीमित पूँजीको व्यवस्थापन कसरी गर...

सम्पत्ति शुद्धीकरण गर्ने प्रक्रिया
NA
सम्पत्ति शुद्धीकरण ज्यादै गम्भीर र बहुचक्रीय प्रक्रिया अवलम्बन गरी गरिने वित्तीय अपराध हो । शुद्धीकरणकर्ताले यो अपराध गर्न विभिन्न बुद्धिमत्तापूर्ण तरीका अवलम्बन गर्छन् । सम्पत्ति शुद्धीकरणका प्रक्रिया तथा तरीका पहिचानका लागि विशिष्ट ज्ञान तथा शीपको आवश्यकता पर्छ । सम्पत्ति शुद्धीकरणपूर्व कुनै अपरा...

कर्मकाण्डी नबनोस् मौद्रिक नीति : सरकार र केन्द्रीय बैंकको सहकार्य नै सफलताको आधार
NA
नेपाल राष्ट्र बैंक १८औं वार्षिक मौद्रिक नीति सार्वजनिक गर्ने सँघारमा छ । विसं २०५९ बाट शुरू भएको मौद्रिक नीति तर्जुमाको क्रमलाई प्रभावकारी बनाउँदै राष्ट्र बैंकले २०६१ बाट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत शुरू गरेको थियो । २०७३ देखि उक्त नीतिको त्रैमासिक समीक्षा समेत शुरू गरेको राष्ट्र बैंकले...

नेपालमा जलविद्युत् : कहिलेसम्म आफ्नो खेर फाल्ने र अरूको किन्ने ?
NA
नेपालको चिनारी जलस्रोतमा धनी देशका रूपमा पनि हुने गरेको छ । ६ हजारभन्दा बढी सानाठूला नदीनालाबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक छ । नेपालको पूर्व (कोशी), मध्य (गण्डकी) र पश्चिम (कर्णाली) क्षेत्रमा सात–सातओटा नदीको बेजोड संगम छ । बागमती, तिनाउ, राप्ती (दाङ), बबई र...

मेगा मर्जरको बाध्यता र आवश्यकता
NA
अर्थतन्त्रको आकार, जनसंख्या, भौगोलिक अवस्था, वित्तीय साक्षरताको स्तर, जनचेतना, शिक्षा र आवश्यकताका आधारमा बैंक तथा वित्तीय संस्थाको संख्या निर्धारण हुन्छ । ठूलो संस्था निर्माण गर्न, क्षमता बढाउन, रणनीतिक लाभ लिन, बजार अंश विस्तार गर्न, व्यवसाय अभिवृद्धि गर्न, नाफा बढाउन र खर्च घटाउन (मेगा) मर्जरको न...

परम्परागत ज्ञानको बौद्धिक सम्पत्ति : बहुआयामिक स्वरूप भए पनि संरक्षणमा उदासीनता
NA
विगतका अंकहरूमा पटकपटक चर्चा भएको छ— बौद्धिक सम्पत्ति भन्नाले मानव मस्तिष्कद्वारा उद्भूत सृजनाहरू नवीनतम सृजना हुन् । साहित्यिक, कलात्मक र वैज्ञानिक कार्य, कलाकारिता सम्बन्धी प्रस्तुतिहरू, ध्वन्याङ्कन र प्रसारण कार्य; नवीनतम विधि वा वस्तुका आविष्कारहरू, वैज्ञानिक शोध, औद्योगिक डिजाइन, भौगोलिक संकेत,...