arthik abhiyan
विकास
हिल्सा–जमुनाह सडकको लम्बाइ घट्यो
NA

सुर्खेत । कर्णाली कोरिडोरको हिल्सा–जमुनाह सडक खण्डको लम्बाइ घट्ने भएको छ । कालीकोटको खुलालुबाट बाजुराको लैफु हुँदै हुम्लाको सलीसल्लासम्म सडक बनाउने जिम्मा पाएको नेपाली सेनाको सर्भेले यो सडकको लम्बाइ घटेको देखाएको हो । यसअघि सडक विभागले हिल्सा–जमुनाह खण्डको ल...

विराटनगरमा अवरुद्ध टेलिफोन सेवा अझै सुचारु भएन
NA

विराटनगर । विराटनगर महानगरपालिकामा सडक नाला निर्माणले अवरुद्ध टेलिफोन सेवा अझै सुचारु हुन सकेको छैन । नगरका अधिकांश स्थानका १६ सय टेलिफोन लाइन ४ महीनादेखि अवरुद्ध छन् । टेलिफोन तथा इन्टरनेट सेवा रोकिँदा देवकोटा चोक, महेन्द्र चोक, मधुमारा क्षेत्र, नेपाल बजार पछाडि, ट्राफिक चोक, बाटारोड, ठाकुरवाडी...

एमसीसी परियोजनाको ‘काउन्टडाउन’ बिहीवारदेखि : ५ वर्षभित्र काम नसकिए बाँकी पैसा फिर्ता जाने
NA

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा निर्माण हुने परियोजनाको ५ वर्षे अवधि बिहीवारदेखि शुरू हुने भएको छ । उक्त दिन औपचारिक कार्यक्रम गरी परियोजना अन्तर्गतका प्रसारण लाइन र सडक निर्माणको ‘इन्ट्री इन्टू फोर्स–ईआईएफ&r...

सल्यानमा प्रदेश सरकारको बजेट १ अर्ब १२ करोड
NA

सल्यान (अस) । कर्णाली प्रदेश सरकारले सल्यानमा चालू आवका लागि रू. १ अर्ब १२ करोड ५३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालयमार्फत जिल्लामा उक्त बजेट छुट्ट्याइएको हो । विनियोजित बजेटको प्राथमिकतामा पूर्वाधार विकास रहेको छ ।

गण्डकी प्रदेशको बजेट कार्यान्वयनमा बेथिति
NA

कास्की (अस) । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष (आव)को जेठसम्ममा कुल बजेटमध्ये १९ प्रतिशत मात्र खर्च गर्‍यो । ११ महीनामा १९ प्रतिशत मात्र बजेट खर्च गरेपछि प्रदेशवासीको आक्रोश बढ्न थाल्यो । तर जनआक्रोश थामथुम पार्न मुख्यमन्त्री गुरुङले बजेट खर्च, ‘खर्चका लागि’ नगर्ने, बरु बचाएर...

जनता आवास कार्यक्रम : घर बन्यो, पूरा अनुदान आएन
NA

अर्जुन कार्की

बागलुङ । जनता आवास कार्यक्रमबाट घर निर्माण गरेका बागलुङका दलित, विपन्न, मुसलमान, अतिसीमान्तकृत र लोपान्मुख समुदायका बासिन्दा चिन्तामा परेका छन् । बागलुङ नगरपालिका–४ दारेगैडाकी माया किसानल...

मेची–महाकाली विद्युतीय रेलमार्ग : बर्दिवास–निजगढ खण्डमा जग्गाको मुआब्जा निर्धारण
NA

काठमाडौं । मेची–महाकाली विद्युतीय रेलमार्गको निर्माण अघि बढाउन सरकारले बर्दिवास–निजगढ खण्डअन्तर्गत रौतहट जिल्लाका प्रभावितलाई मुआब्जा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय गौर, रौतहटले मंगलवार सूचना सार्वजनिक गर्दै रेलमार्गको रेखांकनभित्र पर्ने जग्गाधनीको मु...

सुदूरपश्चिम, भौतिक पूर्वाधार मन्त्रालय : पूर्वाधार निर्माण र अध्ययन अनुसन्धानमा साढे ७ अर्ब खर्च
NA

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा पूर्वाधार निर्माण र विभिन्न अध्ययन अनुसन्धानमा साढे ७ अर्ब रुपैयाँ खर्च गरेको छ । मन्त्रालयद्वारा मंगलवार धनगढीमा आयोजित ‘आव २०७५/७६ को वार्षिक प्रगति सार्वजनिक’ कार्यक्रममा उक्त जानकारी...

टनकपुर–ब्रह्मदेव लिंकरोड : नेपालतर्फ सम्पन्न हुँदै भारततर्फ शुरू नै भएन
NA

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माणाधीन टनकपुर–ब्रह्मदेव लिंक रोड भारतसँग जोडिने अनिश्चित बनेको छ । नेपालतर्फ पर्ने साढे ९ किमी सम्पन्न हुनैलाग्दा भारतीय पक्षबाट उसको सीमावर्ती क्षेत्रमा अढाई किमी निर्माणको पहल नहुँदा उक्त रोड भारतसँग नजोडिने...

विकासका लागि पूर्वाधार
NA

काठमाडौं । नेपालका बस्तीहरू डाँडापाखामा छरिएर रहेका कारण पूर्वाधार विकासका बजेट कनिका छराइ बनिरहेको छ । वडास्तरीय नेतादेखि संघीय संसद्का प्रतिनिधिसम्मले आफ्नो गाउँ–ठाउँमा सडक र खानेपानी पुर्‍याउन विभिन्न दबाब र लबिङ दिने गर्छन् ।