arthik abhiyan
विकास
माथिल्लो कर्णालीको ईआईए स्वीकृत
NA

सरकारले बहुचर्चित माथिल्लो  कर्णाली आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत गरेको छ । असारमा सार्वजनिक सुनुवाइ गरी पेश गरेको 

वातावरणमैत्री समाज सृजनामा सघाउछ
NA

भूषण तुलाधर

वातावरणविद्

विद्युतीय शव दाहले वायु प्रदूषण रोक्न सहयोग गर्नेछ । दाउराको खपत कम भएपछि वन विनाश पनि कम हुनेछ । उपत्यकाबासीहरू यहाँको धूलोधूवाँका भुक्तभोगी नै छन् । उनीहरूले धूवाँको असरलाई बुझेका छन् । अहिले अस्पतालमा श्व...

संस्कारमा आच नपुर्‍याई प्रविधिलाई आत्मसात् गर्नुपर्छ
NA

डा. गोविन्द टण्डन

संस्कृतिविद्

नेपालमा विद्युतीय शव दाह गर्ने कार्यको थालनीलाई विभिन्न कोणबाट हेरिनुपर्छ । यसलाई सकारात्मक र नकरात्मक दुवै किसिमबाट मानिसले लिएका   छन् । संसारभर नै विद्युतीय शव दाह गर्ने क्रम बढ्दो छ । आखिरमा...

मृत्युसंस्कार दाउरा छोडी विद्युतीय शव दाहतिर
NA

मानिसको मृत्युसंस्कारमा परिवर्तन आउने भएको छ । हिन्दू संस्कारअनुसार मृत्युपश्चात् शवलाई जलाउन दाउराको प्रयोग गरिन्छ । तर, आगामी आर्थिक वर्ष (साउन)बाट पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाहलाई पनि (दाउराबाट गरिने शवदाह यथावत् छ) शुरू गर्न लागेको छ ।  त्यसका ल...

मर्मत अभावले जीर्ण बन्दै झोलुङ्गे पुलहरू
NA

विनोद लम्साल/वीरेन्द्रनगर

सुर्खेत जिल्लामा रहेका झोलुङ्गे पुलहरू जीर्ण बन्दै गएका छन् । नियमित मर्मत सम्भार नहुँदा यी पुलहरू जीर्ण बनेका हुन् । जिल्लामा ६४ ओटा झोलुङ्गे पुल छन् । जिल्ला विकास समितिले ५५ ओटा झोलुङ्गे पुल मर्मत शीर्षक...

जलवायु अनुकूलन बनाउन पौने दुई करोड
NA

उदय बिसी

दाङको देउखुरीमा जलवायु परिवर्तनलाई अनुकूलन बनाउन पौने २ करोड लगानी हुने भएको छ । विश्व वन्यजन्तु कोष   (डब्ल्यूडब्ल्यूएफ) नेपाल, तराई भू–परिधि कार्यक्रम र हरियो वन कार्यक्रमअन्तर्गत नर्ती समन्वय समिति र गढवा समन्...

बाख्रापालनबाट आत्मनिर्भर बन्दै कुनाथरीका महिला
NA

विनोद लम्साल/वीरेन्द्रनगर 

बाख्रापालनबाट पश्चिम सुर्खेतको कुनाथरीका महिला आत्मनिर्भर बन्दै गएका छन् । हेफर इण्टरनेशनल र सुन्दर नेपाल संस्थाको सहकार्यमा बाख्रा पैचो  कार्यक्रम सञ्चालन भएपछि महिला आत्मनिर्भर भएको कुनाथरी गाउँ विकास समितिका सचिव लालबहा...

अर्जुनजङ थापा
NA
अर्जुनज∙ थापा
आयोजना निर्देशक
५० हेक्टर क्षेत्रफलमा माछापोखरी विस्तार
NA

कमल डागी/बाके

जिल्ला कृषि विकास कार्यालय बाँकेले अभियानमुखी मत्स्यउत्पादन (मिशन फिस) कार्यक्रमबाट ५० हेक्टर क्षेत्रफलमा माछापोखरी विस्तार गरेको छ । ३ वर्षको अवधिमा रू. १ करोड ७५ लाखको लागतमा उक्त क्षेत्रफलमा माछापोखरी विस्तार भएको हो । मिशन फिस कार्यक्रमअन्तर्गत खाद्यान्नवाली लगाइँदै आएको...

दोलखाका तीन उच्च माविमा व्यावसायिक कृषि
NA

रवीन्द्र गौतम/दोलखा

दोलखाका तीन सामुदायिक विद्यालयले व्यावसायिक खेती शुरू गरेका छन् । जिल्लाका क्षमावती उच्च मावि सुष्पाक्षमावती, अमर उच्च मावि झुले र महेन्द्र उच्च मावि च्यामाले आफ्नो खेर गइरहेको जमीनमा कृषिका तीन वस्तुलाई ब्र...