arthik abhiyan
विकास
योजनाको चर्चामात्र कत्ति अब काम थालौं
NA

काभ्रेलाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य, आर्थिक केन्द्र र व्यवस्थित बसोवासको क्षेत्र बनाउने योजनाका साथ परिकल्पना गरिएका तीन ठूला परियोजनाबारे बेलाबेलामा चर्चा हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला राजधानी काठमाडौंबाट २९ किलोमिटर पूर्वमा पर्छ । राजधानीको प्रदूषित व...

आयोजना निर्माणप्रति उद्योगी–व्यवसायी उत्साहित
NA

आयोजनाको निर्माणका लागि एकपछि अर्को प्रगति हुँदै जाँदा लामो समय निर्माणको प्रतीक्षामा बसेका जिल्लावासी खुशी भएका छन् । आयोजना निर्माण भएमा जिल्लावासीले रोजगारी पाउने र स्थानीय विकास निर्माणमा समेत सहयोग पुग्ने धेरैको आशा छ ।

आयोजनाबाट स्थानीय उद्योग–व्यवसाय क्षेत्रले समेत लाभ लि...

तनहुँ जलविद्युत्को ‘डेढ वर्षभित्र सिभिल कन्ष्ट्रक्शन’ शुरू गरिने
NA

तनहुँवासीले प्रतीक्षा गरिरहेको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू हुने भएको छ । विभिन्न दातृनिकायले ऋण सम्झौता गरेपछि आयोजना बन्ने आशा पलाएको हो । १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त आयोजना जिल्लाको काँहुशिवपुर र व्यास नगरपालिका क्षेत्रमा निर्माण हुँदै छ । सुक्खायाममा विद्युत् उत्पादन ग...

श्रमदानबाट पदमार्ग निर्माण
NA

स्थानीयवासीले श्रमदान गरेर म्याग्दीको सदरमुकाम बेनी बजारदेखि छिमेकी जिल्ला पर्वतको मल्लाज माझफाँट गाविस जोड्ने पदमार्ग बनाउन शुरू गरेका छन् । बेनीको कालीपुलदेखि मल्लाजमा डिलफाँट हुँदै माझफाँट जोड्ने एक किलोमिटर ३ सय मिटर पदमार्ग बनाउन माझफाँटका बासिन्दा श्रमदानमा जुटेका हुन् । गाउँ विकास समिति र...

पाँच वर्षमा १२ करोडको काम हुने
NA

विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिल्प) अन्तर्गत आगामी ५ वर्षमा रू. १२ करोडको काम हुने भएको छ । यो अवधिमा सडक स्तरोन्नतिको काम गर्न ढुङ्गागाढे–बुङकोट–मनकामना सडकखण्डको ढुङ्गागाढे–घैरुङखण्ड आयोजनाले चयन गरेको छ । यसअघि चयन गरेको नारेश्वर–निम...

काठमाडौं फन पार्कको ९० प्रतिशत निर्माण सम्पन्न
NA

भक्तपुरको चित्तपोल गाविसमा अवस्थित काठमाडौं फन पार्कको करीब ९० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । पार्कलाई आगामी १ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको काठमाडौं भ्याली फन पार्क प्रालिका सञ्चालक भरत गिरिले बताए । करीब ६३ रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कमा सबै उमेरसमूह लक्षित मनोरञ्जनका...

२० ओटा खानेपानी आयोजना निर्माण
NA

एशियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा नगर विकास कोषले २० ओटा खानेपानी आयोजना निर्माण गर्ने भएको छ । सो आयोजना निर्माण गर्न एडीबीसँग ऋण सम्झौता सम्पन्न भइसकेको कोषका अधिकृत सुवासराज पन्तले बताए । ‘आयोजनाका लागि कोषले १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ,’ उनले भने । खानेपानी तथा ढ...

डा. सुमित्रा अमात्य
NA

डा. सुमित्रा अमात्य
कार्यकारी निर्देशक, फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्र


 

फोहोरलाई समस्या होइन, कच्चापदार्थका रूपमा लिनुपर्छ




फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग क...

१० करोडमा आन्तरिक टर्मिनल भवन बनाइदै
NA

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १ वर्षभित्र नयाँ आन्तरिक टर्मिनल भवन थपिने भएको छ । हालको आन्तरिक टर्मिनल भवनको क्षमता विस्तार गर्न एउटा भवन थप गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले बताए । आन्तरिक यात्रुको सङ्ख...

जीवनस्तर सुधारमा जनता आवास कार्यक्रम
NA

सरकारले आर्थिक वर्ष २०६६÷६७ को बजेट वक्तव्यमार्फत पहिलोपटक शुरू गरेको ‘जनता आवास कार्यक्रम’ सफल हुँदै आएको छ । यो कार्यक्रमको शुरुआत सिराहा, सप्तरी र कपिलवस्तु जिल्लाबाट गरिएको थियो । शुरूमा यी जिल्लाका डोम, मुसहर, चमार, दुसाध, खत्वेलगायतका दलित र विपन्न मुसलमान परिवारलाई बस्नक...