arthik abhiyan
विकास
मराङको ठूलोखोलामा झोलुंगे पुल निर्माण
NA
म्याग्दी (अस) । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङको ठूलोखोलामा झोलुंगे पुल निर्माण गरिएको छ । धवलागिरि गाउँपालिका र झोलुंगे पुल क्षेत्रगत कार्यक्रम, पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गत बिहीवार उद्घाटन गरिएको छ । ३० लाख ५२ हजार लागत...

हुलाकी राजमार्ग : बाग्मती पुलको डिजाइन पुनर्मूल्यांकन गरिँदै
NA
रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाहीको सिमानामा पर्ने निर्माणाधीन बाग्मती पुलको डिजाइन पुनर्मूल्यांकनको काम थालिएको छ । दुर्गा भगवती गाउँपालिका–५ वडहर्वास्थित बाग्मती नदीमा उक्त पुल निर्माण भइरहँदा नदीले धार परिवर्तन गरेपछि काम अलपत्र भएको थियो । करीब ६ वर्षपछि हुलाकी सडक निर्देशनालयको पह...

गण्डकी सरकारको बजेट : पूर्वाधार विकास, पर्यटन,ऊर्जा र कृषिमा प्राथमिकता
NA
कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाखको बजेट आइतवार प्रदेश सभामा प्रस्तुत गरेका हुन् । प्रदे...

पुल सञ्चालनमा नआउँदै मर्मत शुरू
NA
पर्वत (अस) । पर्वतको एक झोलुंगे पुल निर्माणमा लापरबाही भएको पाइएको छ । कुश्मा–ज्ञादी झोलुंगे पुल निर्माणको क्रममा भू–सतह नमिलाई लठ्ठा तान्दा पुल ढल्किएको हो । निर्माण सकेर आवतजावतका लागि खुला गर्ने तयारी भइरहँदा पुल कोल्टे परेपछि मर्मत गर्न थालिएको छ । ‘दायाँतर्फ ढल्किएपछि लठ्ठा तन्काएर एकातिरको सत...

४ हजार ६ सय विद्यालयको पुनर्निर्माण
NA
काठमाडौं (अस) । सरकारले भूकम्पपछि क्षति पुगेका ४ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ । शिक्षा पत्रकार समूह र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयुक्त आयोजनामा राजधानीमा मंगलवार आयोजित विद्यालय पुनर्निर्माण विषयक अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ३२...

निर्माण व्यवसायीको आन्दोलन स्थगित : बीड क्षमता कारोबारको ७ गुणासम्म कायम हुनुपर्ने
NA
काठमाडौं । सार्वजनिक खरीद नियमावली (सातौं)–२०७६ संशोधन भएपछि निर्माण व्यवसायी महासंघले आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ । गत बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमावलीको छैटौं संशोधनमा भएका प्रावधान खारेज तथा संशोधन गरेपछि पूर्वघोषित आन्दोलनका कार्यक्रम महासंघले स्थगित गरेको...

भूमि बैंकको स्थापना गरी उद्यमका लागि जग्गा भाडामा दिइँदै
NA
काठमाडौं । भूमि बैंकको स्थापना गरी यसमार्फत दीर्घकालीन कृषि र उद्योग व्यवसाय सञ्चालन गर्न जग्गा भाडामा उपलब्ध हुने प्रणालीको विकास गर्ने योजना सरकारले अगाडि सारेको छ । जग्गा जमीन भाडामा लिई कृषि उद्यम र उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न लिज कानून तर्जुमा गर्ने योजनासमेत सरकारको छ । यसैगरी वैज्ञ...

सिँचाइ र नदी नियन्त्रणका लागि २३ अर्ब ६३ करोड
NA
काठमाडौं । कृषियोग्य जमीनमा दिगो एवं भरपर्दो सिँचाइ सुविधा पु¥याउन सिँचाइ आयोजनाहरूको विकास निर्माणलाई तीव्रता दिने घोषणा सरकारले गरेको छ । सरकारले यसका लागि कृषिका सुपर जोन, जोन, पकेट र ब्लकहरूमा बाह्रै महीना सिँचाइ सुविधा पु¥याउने खाकासमेत तयार पारेको छ । जलस्रोतका बहुउद्देश्यीय आयोजनाहरू विकासमा...

पुनर्निर्माणका लागि ५८ अर्ब ७३ करोड
NA

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको बाँकी कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न रू. ५८ अर्ब ७३ करोड विनियोजन गरिएको छ । सरकारले आगामी आव २०७६/७७ मा भूकम्पपछिको पुनर्निर्माणका लागि यो बजेट विनियोजन गरेको हो । पटक पटक निर्णय गर्दै २०७६ असारसम्ममा...

ढोर दरबार पुनर्निर्माण हुँदै
NA
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनर्निर्माण शुरू गरिएको छ । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको एक ढोर राज्यको यो दरबार संरक्षणको अभावमा खण्डहर बन्दै गइरहेकाले पुनर्निर्माण थालिएको हो । ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वको यो दरबारको संरक्षण गर्न...