arthik abhiyan
विकास
शहरी पूर्वाधारमा ४० अर्ब ७३ करोड बजेट : १८५ नगरपालिकामा एकीकृत शहरी पूर्वाधार
NA
काठमाडौं । सरकारले आगामी आवको बजेटमा पनि स्मार्टसिटीको योजना नारासहित दोहोर्‍याएको छ । शहरी पूर्वाधारमा ४० अर्ब ७३ करोड बजेट विनियोजन गरेको सरकारले मेगासिटी र स्मार्टसिटीको विकास गर्न सम्भाव्यता अध्ययन गर्ने विषय बजेटमा उल्लेख गरेको हो । एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजना तर्जुमा गर्ने भनी अघिल्...

कर्णालीका पाँच जिल्लामा विद्युत् अनियमित : दिनचर्या कष्टकर, उद्योगधन्दा बन्द हुँदै
NA

सुर्खेत । कर्णाली प्रदेशका सुर्खेतसहित पाँच जिल्लामा विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बनेको छ । बत्ती गइरहने र आए पनि कम भोल्टेजको समस्याले सुर्खेत, जाजरकोट, सल्यान, दैलेख र रुकुम पश्चिमका जनताको दिनचर्या असहज बनेको हो ।

सुर्खेत...

थप तीन विद्युत् सबस्टेशन सञ्चालनमा
NA
काठमाडौं (अस) । नेपाल विद्युत् प्राधिकरणले सोमवार एकै दिन तीनओटा सबस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले पछिल्लो समय सबस्टेशन निर्माणलाई प्राथमिकता दिएको छ । सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेशनको परीक्षण गरी सञ्चालनमा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र...

सुदूरपश्चिम प्रदेश : जलविद्युतमा निजीक्षेत्रको आकर्षण
NA
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला बझाङ र दार्चुलामा निजीक्षेत्रले ठूलो लगानी गरी जलविद्युत् निर्माणलाई तीव्रता दिएका छन् । अपी पावर कम्पनीले दार्चुलामा ८ मेगावाट क्षमताको अपर नौगाड साना जलविद्युत् आयोजना निर्माण गर्दै छ । यस्तै बझाङमा ३८ दशमलव ४६ मेगावाटको कालंगा जलविद्युत् आयोजना, १६ मेगावाटक...

कर्णाली कोरिडोरको काम तीव्र
NA
सुर्खेत । कर्णाली कोरिडोरको काम अहिले दु्रतगतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो कोरिडोरको निर्माणले गति लिएको हो । चालू आर्थिक वर्षभित्रै हुम्ला पुग्नेगरी कर्णाली कोरिडोर निर्माणको काम तीव्र पारिएको छ । असार मसान्तभित्र कोरिडोर हुम्लाको दक्षिणी क्षेत्र ताजाकोट र अदानचुलीमा जोडिने निर्माण...

विद्युतीय रेलवेको ९३.६ किमी ट्र्याक बेड सम्पन्न
NA
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गको विभिन्न ठाउँमा गरी ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिवास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्र्याक बेडमध्ये...

संघ र प्रदेशभन्दा उत्कृष्ट काम गरेको स्थानीय सरकारको दाबी
NA
काठमाडौं । गाउँपालिका महासंघ नेपालका नेताहरूले संघ र प्रदेशले भन्दा आफूहरूले उत्कृष्ट काम गरेको दाबी गरेका छन् । महासंघ र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमवार राजधानीमा आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक कार्यक्रममा उनीहरूले यस्तो दाबी गरेका हुन् । पूँजीगत...

सडक र पुलका योजना अलपत्र
NA
लहान । डिभिजन सडक कार्यालयद्वारा सञ्चालित अधिकांश सडक तथा पुल निर्माणका योजना अलपत्र छन् । सिरहा, सप्तरी र उदयपुरका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने र अलपत्र अवस्थामा छाड्ने प...

नयाँ शहर आयोजना : ९ वर्षमा २०% मात्र काम
NA
पंखबहादुर शाही दैलख । दैलेखको राकम कर्णालीमा नयाँ शहर आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र भएको छ । लामो समयदेखि जग्गा विवादमै अल्झिँदा उक्त आयोजना निर्माणले गति लिन नसकेको हो । आर्थिक वर्ष २०६६/६७ देखि काम थालिएको आयोजनामा वर्षेनि बजेट फ्रिज हुने गरेको छ । राकम कर्णालीको जग्गा एकीकरण आय...

सडक मजदूरको बीमा
NA
रुकुम । रुकुममा सडक निर्माणमा खटिएका मजदूरको बीमा गरिएको छ । पश्चिम रुकुमको बाँफीकोट गाउँपालिकाका सडक, खानेपानीलगायत सातओटा योजनामा काम गर्ने १४० मजदूरको सामूहिक दुर्घटना बीमा गरिएको हो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी)ले मजदूरको बीमाबापत १ लाख १० हजार ७ सय ४२ रुपैयाँ तिरिदिएको छ...