arthik abhiyan
विकास
प्रदेश सरकारसँगको साझेदारीमा सडक कालोपत्र
NA
बागलुङ (अस) । बागलुङ नगरपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा सडक कालोपत्र शुरू गरेको छ । बागलुङ नगरपालिका–६ सिमदेखि वडा नं ७ कालीमाटीसम्मको सडक कालोपत्र गर्न थालिएको हो । नगरपालिकाले क्षेत्रीय चक्रपथको रूपमा रहेको उक्त सडकलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको १ करोड र नगरपालिकाको १ करोड ९२ ला...

काँक्रेविहार पुनर्निर्माणले पूर्णता पाएन
NA
सुर्खेत । सुर्खेतको ऐतिहासिक क्षेत्र काँक्रेविहारको पुनर्निर्माणमा ढिलाइ भएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थप्दा समेत पुनर्निर्माणले गति लिन नसकेको हो । पुरातत्त्व विभागले काँक्रेविहार पुनर्निर्माणका लागि ३ वर्षभित्र काम सक्नेगरी २०७२ सालमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्शन प्रालिलाई...

हाइड्रो पावरको हब बन्दै नौमूले
NA
पंखबहादुर शाही दैलेख । स्वदेशी लगानीमा दैलेखको नौमूले गाउँपालिकामा ४ ओटा हाइड्रो पावर कम्पनीले कामको थालनी तीव्र गरेका छन् । चारओटै हाइड्रोपावर गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा क्षेत्रफलभित्र छन् । द्वारीखोला हाइड्रोले गत वर्षदेखि विद्युत् उत्पादन शुरू गरेको छ भने पदमखोला...

‘उपभोक्ताबाट हैन निर्माण व्यवसायीमार्फत काम गराऊ’
NA
काठमाडौं । उपभोक्ताले मेशिनको प्रयोगविना गर्न नसक्ने कामहरू निर्माण व्यवसायीमार्फत गराउनुपर्नेमा महालेखाले जोड दिएको छ । गत चैत २९ गते सार्वजनिक गरिएको महालेखा परीक्षकको ५६औं प्रतिवेदनले यस्तो जोड दिएको हो । उपभोक्ता समितिले काम गर्न चाहिने हेभी मेशिनहरू प्रयोग गर्ने सहमति नलिई मेशिन प्रयोग गरेको र...

बस्ती विनाश नहुने गरी रेलमार्ग बनाइने
NA
रौतहट । रौतहटको बस्ती नै विनाश हुने गरी सूचना प्रकाशित गरेकोप्रति रेल विभागले क्षमा मागेको छ । विभागबाट आएको प्राविधिकसहितको टोलीले बस्ती क्षेत्र हेरेर फर्केपछि त्रुटि भएको भन्दै अधिग्रहणको सूचना प्रकाशित गरी क्षमा मागेको हो । चन्द्रपुर–८ का स्थानीयले बस्ती नै विनाश गरी मेची महाकाली विद्युतीय रेल मा...

सगरमाथा सरसफाइ अभियान : २ करोड लागतमा फोहोर व्यवस्थापन गरिँदै
NA
काठमाडौं । सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनका लागि सरकारले आउने वैशाखमा ‘सगरमाथा सरसफाइ अभियान’ शुरू गर्ने भएको छ । सगरमाथा क्षेत्रमा विभिन्न संघसंस्थाले बेलाबेला सरसफाइ गरे पनि पहिलोपटक एकीकृत रूपमा सरससफाइ अभियान शुरू गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जानक...

सिंहदरबारको पश्चिमी भाग रेट्रोफिटिङबाट संरक्षण गरिँदै
NA
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ । पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले सिंहदरबारको पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रक्रिया अघि बढाइएको रा...

गरीबी निवारणका लागि आधुनिक कृषिमा जोड : ३४ हजार सहकारीलाई मर्जरमार्फत आधा घटाइँदै
NA
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गरीबी निवारणका लागि आधुनिक तथा व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउनुभएको छ । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलवार राजधानीमा आयोजित समारोहमा उहाँले आधुनिक उपकरणको प्रयोग गरी अग्र्यानिक तथा स्वस्थकर कृषिउपजको उत्पादन बढाउन कृषकलाई आग्रहसमेत गर्...

फोहोरबाट ऊर्जा निकाल्दै विराटनगर
NA
विराटनगर (अस) । विराटनगर नगरपालिकाले अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र बनाउने भएको छ । फोहोरबाट विद्युत् निकाल्ने लक्ष्यसहित उक्त योजनाका लागि महानगरले छिमेकी स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तीव्र पारेको छ । चीनको कोच भेन्चर होल्डिङ प्रालिले विराटनगरसहित आसपासका क्षेत्रमा फोहोर व्यवस्थापनका लागि...

६ ओटा सम्पदा बस्ती पुनर्निर्माणका लागि ३० करोड
NA
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त ६ ओटा सम्पदा बस्ती अध्ययनका लागि कुल १ करोड २० लाख र पुनर्निर्माणका लागि कुल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ ओटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्षभित...