arthik abhiyan
विकास
निर्माणको गुणस्तरमा सरकार पनि जिम्मेवार हुनुपर्छ
NA
रौतहटको दुर्गाभगवती गाउँपालिकाको वर्डअवामा जन्मिएका सन्तोष शाह निर्माण व्यवसायी हुन् । २०४१ माघ १७ गते दर्ता भएको आश्रय निर्माण सेवा प्रालिका निर्देशकसमेत रहेका शाह करीब १० वर्षदेखि निर्माण सेवामा सक्रिय छन् । निर्माण व्यवसाय मात्र नभई उनले समाज सेवासमेत गर्दै आएका छन्...

भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया
NA
दोलखा (अस) । भ्रष्टाचार नियन्त्रण तथा सुशासन विषयक एकदिने अन्तरक्रिया कार्यक्रम दोलखा सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा उक्त अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा अख्तियारको अधिकार क्षेत्र तथा कानूनी व्यवस्था, भ्रष्टाचार हुने...

राष्ट्रिय गौरवका आयोजनामा २२ अर्ब मात्र खर्च
NA
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा रू. ८८ अर्ब ५५ करोड ५७ लाख विनियोजन गरिएकोमा अर्धवार्षिक समीक्षा अवधिसम्ममा २२ अर्ब ८ करोड ७१ लाख रुपैयाँ मात्र खर्च भएको छ । ती आयोजनामा विनियोजित बजेटको यो २४ दशमलव ९ प्रतिशत मात्र हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँ...

१६७ किमी सडक र ३० पुल निर्माण
NA
काठमाडौं (अस) । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा १६७ किलोमिटर सडक निर्माण गरेको छ । चालू आवको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उक्त मन्त्रालयमार्फत १५२ किमी ग्राभेल र १५ किमी कालोपत्र सडक निर्माण भएको उल्लेख छ प्रतिवेदन अनुसार दक्षिणी सीमादेखि जिल्ला सदरमुकाम...

भीआईपी नै मान्दैनन् ट्राफिक नियम
NA
काठमाडौं । सोमवार दिउँसो ३ बजे त्रिपुरेश्वबाट थापाथलीतर्फ जाने साइडको बाटोमा सवारी जाम थियो । त्यसैबेला संघीय सरकारका मन्त्री सवार एउटा स्कारपियो गाडी साइरन बजाउँदै विपरीत लेनमा रफ्तारले गइरहेको थियो । अघिपछि स्कर्टिङका लागि अन्य पछुवा गाडी नभएको उक्त गाडी थापाथली ट्राफिक चोकबाट सजिलै पुल्चोकतर्फ गय...

स्थानीय तहमा मनपरी सडक निर्माण : चालू योजना नसकिँदै नयाँ योजनामा बजेट
NA
दैलेख (अस) । दैलेखको पश्चिम ठाँटीकाँध गाउँपालिका–१ सिराडीका बासिन्दा सडक निर्माणले जति उत्साहित छन्, निराश पनि त्यत्तिकै छन् । गाउँबाट सडक बन्ने भएपछि उनीहरू हर्षित त भए । तर डोजर अपरेटरको भरमा बनाउन थालिएको सडकका कारण दुर्घटनामा परिने हो कि भन्ने त्रासमा पनि छन् । सडक गुणस्तरीय नहुँदा दुर्घटनाको जो...

तिलोत्तमामा घरका लागि ‘कलर कोड’ निर्धारण
NA
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा बन्ने घरहरूका लागि कलर कोड निर्धारण गरेको छ । यसअघि ६ लेन सडक आसपासमा बन्ने घरहरूका लागि निर्धारण गरिएको कलर कोडलाई नगर कार्यपालिकाको बैठकले सबै क्षेत्रमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । नगरभित्रका सबै भवनमा एकरूपता कायम गरी शहरी सौन्दर...

बिजुलीबजारमा आर्च ब्रिज निर्माण सम्पन्न
NA
काशीराम बजगाईं काठमाडौं । बिजुलीबजार स्थित धोबीखोलाको दक्षिणी दिशामा नेटवर्क आर्च ब्रिजको निर्माण सम्पन्न भएको छ । योसँगै उत्तरी दिशाको पुल निर्माण अघि बढेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनीयर विश्व विजयलाल श्रेष्ठका अनुसार पुलको बीचमा कालोपत्र गर्न,...

आर्थिक हब बन्दै लुम्बिनी क्षेत्र
NA
प्रदीप आचार्य लुम्बिनी । पूर्वाधार विकासका ठूला परियोजनाको सञ्चालन र लगानीका लागि निजीक्षेत्रको आकर्षणले रूपन्देही आर्थिक हब बन्दै छ । सरकारले पूर्वाधार विकासमा गरेको अर्बौं लगानीले निजीक्षेत्रका लागि पनि लगानीको बाटो खोलेको छ । यहाँ उद्योग, व्यापार र पर्यटनमा लगानी गर्न...

भैरहवामा सरकारी भवन खाली : बुटवलमा लाखौं भाडा तिर्दै प्रदेश सरकार
NA
भैरहवा । भैरहवामा सरकारी भवन खाली छन् । तर प्रदेश सरकारले मातहतका विभिन्न कार्यालय अन्यत्र भाडामा सञ्चालन गर्न थालेपछि सरकारी खर्चको दुरुपयोग भएको छ । भैरहवामा पर्याप्त सरकारी भवन हुँदाहुँदै प्रदेश सरकारले विभिन्न कार्यालय बुटवल र तिलोत्तमा नगरपालिकाभित्र भाडाका भवनमा स्थानान्तरण गर्नु न्यायोचित नभए...