arthik abhiyan
विकास
पूर्वाधार निर्माणका समस्या र चुनौती
NA
काठमाडौं । पूर्वाधार विकासविना आर्थिक समृद्धि कल्पनामा मात्रै सीमित हुन्छ । विकासका गतिविधि, उत्पादनको अवस्थामा सुधारका लागि हुने औद्योगिकीकरणको विकासबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने आधार तय हुन्छ । विकास र समृद्धिसँग जोडिएका मजदूर तथा कामदारको अवस्था उनीहरूको उपलब्धताका विषयमा भने खासै मूल्यांकन...

विकासका नाममा खुम्चिँदै टुँडिखेल
NA
काठमाडौं । काठमाडौं उपत्यकाको मध्यभागमा रहेको टुडिखेल कुनै बेला एशियाकै सबैभन्दा ठूलो परेड मैदान मानिन्थ्यो । लाखौं मानिस अट्न सक्ने टुँडिखेलमा ठूला ठूला सैन्य कवाज तथा सरकारी समारोह आयोजना गरिन्थ्यो । तर, अहिले विकासका नाममा गरिएका विभिन्न खाले भौतिक संरचना निर्माणसँगै यसको क्षेत्रफल आधाभन्दा बढी ख...

गुम्बा पुनर्निर्माणको बाटो खुला
NA
काठमाडौं (अस) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका गुम्बा, विहार तथा स्तूपहरूको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, विहार तथा स्तूपहरूको पुनर्निर्माण, संरक्षण र जीर्णोद्धारका लागि बाटो खुला भएको छ ।...

गौतमबुद्ध विमानस्थल : ९० करोडमा कार्गो भवन बन्दै
NA
भैरहवा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कार्गो भवनको निर्माण शुरू भएको छ । कार्गो भवनको मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरे । उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले तोकिएको समय अगावै काम सकेर बोनस लिन निर्माणक...

विश्वमा प्रयोगमा आएका स्मार्ट जेब्रा क्रसिङ
NA
चीनको चियाङ्सु प्रान्तको सुछियान शहरमा रातिको समयमा सडक सुरक्षा बलियो बनाउन सन् २०१७ को सेप्टेम्बरमा प्रयोगमा ल्याइएको स्मार्ट जेब्रा क्रसिङ । यसमा पैदलयात्रीले रातिको समयमा सडक पार गर्न सडकमा टेक्ने बित्तिकै क्रसिङको दायाँ बायाँ राखिएका एलईडी बत्ती बल्न थाल्छन् । क्रसिङ नजिकिँदै गर्दा चालकलाई पनि स...

जेब्रा क्रसिङ बनाउन छैन बजेट
NA
काठमाडौं (अस) । महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ बनाउने घोषणा गरिरहँदा सडक विभागको भने सामान्य जेब्रा क्रसिङ निर्माणका लागि पनि बजेट अभाव रहेको भनाइ बाहिर आएको छ । यो आर्थिक वर्षमा जेब्रा क्रसिङ निर्माण समेत गरी सडक मर्मतका लागि विभागले जम्मा रू. ३ अर्ब ५० करोड बजेट प्राप्त गरेको छ । विभागका महा...

शक्तिखोर–फिस्लिङ सडकको शिलान्यास
NA
सूर्यप्रसाद अधिकारी चितवन । चितवनको शक्तिखोर हुँदै फिस्लिङ जोड्ने सडकको सोमवार शिलान्यास गरिएको छ । उक्त सडकको चितवन क्षेत्र नं २ का सांसद एवम् प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गरेका हुन् । एशियाली विकास बैंकको अनुद...

सल्यानमा पर्यटकीय चक्रपथ निर्माण शुरू
NA
सल्यान (अस) । सल्यानमा पर्यटकीय चक्रपथ निर्माण शुरू भएको छ । जिल्लाको एकीकृत पर्यटकीय विकास गर्ने उद्देश्यले उक्त चक्रपथको निर्माण थालिएको हो । चक्रपथ निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तर्गत ५० लाख र संघीय सरकारबाट १ करोड विनियोजन भएको संघीय प्रतिनिधिसभाका सदस्य टेकबहादुर...

पुनर्निर्माणका ३ वर्ष : ९ खर्ब ३८ अर्ब आवश्यक, २ खर्ब ६२ अर्ब प्राप्त
NA
काठमाडौं । पुनर्निर्माण तथा पुनःस्थापना योजनाका लागि कुल ९ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक रहेकोमा दाता सम्मेलनमा भएको प्रतिबद्धता अनुरूप हालसम्ममा २ खर्ब ६२ अर्ब मात्र प्राप्त भएको छ । स्थापनाको ३ वर्षको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दा...

७१ स्थानीय तह अझै बैंकविहीन
NA
काठमाडौं । नेपाल राष्ट्र बैंकको ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने योजना अझै सफल हुन सकेको छैन । राष्ट्र बैंक...