arthik abhiyan
शिक्षा
साङ्ग्रिलामा पर्यटन र होटलसम्बन्धी १४ विधाका तालीम
NA
काठमाडौंको नयाँ बानेश्वरस्थित साङ्ग्रिला टुरिजम एण्ड होटल ट्रेनिङ सेण्टर प्रालि पर्यटन तथा होटल तालीमका क्षेत्रमा स्थापित नाम हो । विसं २०५६ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिई यसले होटल व्यवस्थापनसम्बन्धी शीपमूलक तालीम दिन शुरू गरेको हो । पर्यटन तथा होटलसम्बन...

हस्पिटालिटी म्यानेजमेण्ट शिक्षामा आशालाग्दो नाम : श्री रिज
NA
श्री रिज हस्पिटालिटी म्यानेजमेण्ट कलेज होटल व्यवस्थापन तथा पर्यटन विषयको अध्ययनका लागि नयाँ र आशालाग्दो शैक्षिक संस्थाका रूपमा देखापरेको छ । ललितपुरको बालकुमारीमा अवस्थित रिज कलेजले सन् २००९ मा पोखरा विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ होटल म्यानेजमेण्ट (बीएचएम) शुरू गरेको हो । ‘रिज एकजना स्...

सूर्यकिरण श्रेष्ठ
NA
सूर्यकिरण श्रेष्ठ बीएचएम संयोजक, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) निजी कलेजहरूले लगानी बढाउनु आवश्यक छ नेपालमा बीएचएम पढाइ हुने कलेजहरूको व्यावसायिक अवस्था कस्तो छ ? हुन त शिक्षा समाजसेवाजस्तै विषय हो । तर, अहिले यो बढी व्यावसायिक हुँदै गएको छ । प्रतिस्पर्धा भएपछि गुणस्तर सुधा...

हस्पिटालिटी शिक्षामा सिल्भर माउण्टेन
NA
सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेण्टले विगत ११ वर्षदेखि हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेण्ट र डिप्लोमा इन इण्टरनेशनल कुलिनरी आटर्स सञ्चालन गर्दै आएको छ । विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा होटल म्यानेजमेण्टसम्बन्धी पढाइ सञ्चालन गर्ने यो पहिलो कलेज भएको कलेजका असिष्टेण्ट बिजनेश डेभलपमेण्ट म्...

११ वर्षदेखि बीबीए सञ्चालन गर्दै नोबेल कलेज
NA
नोबेल कलेजले स्थापनाकालदेखि नै ब्याचलर अफ बिजनेश एडमिनिष्ट्रेशन (बीबीए)लगायत व्यवस्थापन सङ्कायका विभिन्न कोर्स सञ्चालन गर्दै आएको छ । कलेजले बीबीएसँगै ब्याचलर अफ कम्प्युटर इन्फर्मेशन सिष्टम (बीसीआईएस) र ब्याचलर अफ हेल्थ केयर म्यानेजमेण्ट (बीएचसीएम) विषय पनि सञ्चालन गरिरहेको व्यवस्थापन सङ्काय प्रमुख...

पब्लिक यूथमा बीबीए पनि
NA
काठमाडौंको धोबीचौरमा रहेको पब्लिक यूथ क्याम्पसले यसै वर्षदेखि बीबीएका कक्षा सञ्चालन गर्ने भएको छ । हाल क्याम्पसले स्नातक तहअन्तर्गत व्यवस्थापन सङ्कायमा ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेण्ट (बीटीटीएम) र बीबीएस सञ्चालन गरिरहेको बीटीटीएम संयोजक नियमराज श्रेष्ठले बताए । बीबीए कोर्स पूरा गर्न रू. २...

केमेष्ट्री विषयको अध्ययन अब डीभीडीबाट
NA
कक्षा ११ मा विज्ञान विषयका विद्यार्थीले ‘प्रिन्सिपल अफ केमेष्ट्री’ विषय अब डीभीडीबाट अध्ययन गर्न सक्ने भएका छन् । विद्यार्थीले शिक्षकको उपस्थितिविना नै डीभीडीबाट अध्ययन गर्न सक्ने लेखक डा. मोहनविक्रम ज्ञवालीले बताए । उनले सन् २००५ मा लेखेको पुस्तकलाई हालै डीभीडी संस्करणमा बजारमा ल्याएका...

भवन जीर्ण भएपछि विद्यालय जान डराउँछन् विद्यार्थी
NA
काभ्रेको जोगेश्वर मावि, महादेवटारको भवन जीर्ण भएपछि विद्यार्थीहरू जोखिम मोलेरै विद्यालय जान बाध्य छन् । कतिबेला दुर्घटना हुने हो भन्ने त्रासमा रहेर विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ‘छानो चुहिने, दलिन भाँचिएका र झ्याल–ढोका धमिराले खाएका छन्,’ कक्षा ९ मा अध्ययनरत सुजन कायस्थले भने...

व्यवस्थापक बन्ने आधार : बीबीए
NA
व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनका लागि ब्याचलर अफ बिजनेश एडमिनिष्ट्रेशन (बीबीए) प्रभावकारी शैक्षिक कार्यक्रमका रूपमा विकास हुँदै आएको छ । यस विषयप्रति विद्यार्थीको आकर्षण पनि बढ्दो छ । बिजनेश एडमिनिष्ट्रेशनसम्बन्धी ज्ञानशीप हासिल गरी विभिन्न व्यावसायिक तथा औद्योगिक प्रतिष्ठान र सरकारी निकायमा रोजग...

पाँचथरमा पहिलोपटक विज्ञानमा ‘प्लस टू’
NA
पाँचथरमा पहिलोपटक उच्चमाविमा विज्ञान सङ्कायको अध्ययनअध्यापन शुरू भएको छ । सदरमुकाम फिदिमस्थित फिदिम उच्चमाविले यस वर्षदेखि कक्षा ११ मा विज्ञान सङ्कायको अध्यापन शुरू गरेको हो । इच्छुक र क्षमतावान् विद्यार्थीले अब जिल्लामै बसेर विज्ञान विषय अध्ययन गर्न पाउने भएका छन् । यसअघि विज्ञान विषय अध्ययनका लागि...