arthik abhiyan
शिक्षा
दाङका १४ गाविसमा निःशुल्क आधारभूत शिक्षा
NA
गत शैक्षिक सत्रमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानमा छुटेका बालबालिकालाई लक्षित गरी दाङका १४ गाविसमा निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्लाका विपन्न, अपाङ्गता भएका, दलित एवम् अति सीमान्तकृत वर्गका बालबालिकालाई विद्यालय जाने वातावरण तयार पार्न सो कार्यक्रम स...

इण्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट
NA
बीएचएमका लागि उत्कृष्ट गन्तव्य काठमाडौंको डिल्लीबजारस्थित इण्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट होटल म्यानेजमेण्ट विषय अध्ययनका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल भएको छ । सन् २००३ बाट होटल म्यानेजमेण्ट पढाइ शुरू गरेको कलेजले पाँच ब्याचका होटल म्यानेजमेण्ट तथा टुरिजमसम्बन्धी दक्ष...

म्यानेजमेण्ट कलेजका उत्पादनहरू सबै रोजगार
NA
नेपालमै पहिलोपटक पोखरामा स्थापना भएको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजका करीब ९९ प्रतिशत विद्यार्थीले रोजगारी पाउन सफल भएका छन् । नेपालमा स्नातकोत्तर तहको पढाइ सकेर पनि हजारौं युवा बेरोजगारीको समस्याले पिरोलिएका छन् । सन् १९९९ मा पोखरा विश्वविद्यालयको सम्बन्धनमा पोखरा–१८ छिनेडाँडामा स्...

रूपेश श्रेष्ठ
NA
रूपेश श्रेष्ठ शैक्षिक निर्देशक, ह्वाइटहाउस स्कूल अफ होटल म्यानेजमेण्ट होटलहरूले औपचारिक शिक्षा लिनेभन्दा अन्य श्रमिकलाई रोजगारी दिएका छन् अहिले नेपालमा बीएचएमको आकर्षण कस्तो छ ? ब्याचलर इन होटल म्यानेजमेण्ट (बीएचएम) पढाइ हुने कलेजको सङ्ख्या बढ्दै गए पनि विद्यार्थीमा यसप्रतिको आकर्षण घटिरहेको पाइएको...

ग्रीन नेपालको सहयोगमा ई–लाइब्रेरी
NA
ग्रीन नेपाल मानव विकास तथा मैत्री सङ्घको सहयोगमा गोकर्णेश्वर गाविसस्थित गोकर्ण माध्यमिक विद्यालयमा ई–लाइबे्ररी स्थापना भएको छ । लाइब्रेरीको आइतवार एक समारोहबीच उद्घाटन गरिएको हो । ई–लाइब्रेरीको उद्घाटन समारोहमा सङ्घले २० थान ल्यापटप पनि प्रदान गरेको छ । कार्यक्रममा डाक्टर एमएन गोर्खालीको...

शिक्षा :इञ्जिनीयरिङ भविष्यको नक्सा
NA
इञ्जिनीयरिङ हरेक कामलाई प्रविधिको प्रयोगमार्फत सरलीकरण गर्ने पेशा हो । सम्पूर्ण भौतिक विकासको सम्भाव्यता अध्ययनदेखि डिजाइन र सुपरिवेक्षण गर्ने नेतृत्वदायी भूमिका इञ्जिनीयरको हुन्छ । विश्वमा आममानिसले प्रयोग गर्ने सबैजसो आधुनिक भौतिक वस्तुको डिजाइन तिनै इञ्जिनीयरले गरेका हुन् । प्रविधिको अधिकतम प...

ई.प्रशान्त घिमिरे
NA
ई.प्रशान्त घिमिरे सहप्राचार्य, एडभान्स इञ्जिनीयरिङ कलेजनेपालीको बौद्धिक स्तर विश्वमै उत्कृष्ट छ अहिले नेपालका इञ्जिनीयरिङ कलेजको अवस्था कस्तो छ ? स्वदेशमा इञ्जिनीयरिङ विधाको पढाइ शुरू भएको ५० वर्ष पुगेको छैन । झन् निजीक्षेत्रको प्रवेश त दुई दशकअघि मात्रै भयो । हाम्रो एडभान्स इञ्जिनीयरिङ कलेजको कुरा...

अन्तरराष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्दै एडभान्स कलेज
NA
एडभान्स कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेण्टले अन्तरराष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्दै आएको छ । यस कलेजमा अध्ययन गरेका विद्यार्थीले विश्वका विभिन्न विश्वविद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गरिरहेको सहप्राचार्य प्रशान्त घिमिरेले बताए । यो कलेजको स्थापना सन् २००० मा भएको हो । कलेजले इञ्जिनीयरि...

एक्मीमा इञ्जिनीयरिङ अध्ययन गरेका सबै विद्यार्थी रोजगार
NA
एक्मी इञ्जिनीयरिङ कलेजमा अध्ययन गरेका सबै विद्यार्थीले रोजगारी पाएका छन् । इञ्जिनीयरिङ प्राविधिक विषय भएकाले स्वदेश तथा विदेशमा सजिलै रोजगारीको अवसर पाउन सकिने कलेजका प्राचार्य वसन्तचन्द्र मरहठ्ठाले बताए । यो विषय अध्ययन गरेका विद्यार्थीले समाजमा प्रतिष्ठासँगै राम्रो आम्दानीसमेत गर्न सक्छन् । उक्त क...

‘पाँचौं मलेसिया शैक्षिक मेला–२०१२’ साउन १२ र १३ मा
NA
स्कलर्स च्वाइस प्रालिको आयोजना तथा मलेसियाली दूतावासको सहयोगमा ‘पाँचौं मलेसिया शैक्षिक मेला–२०१२’ हुने भएको छ । विगत ४ वर्षदेखि हुँदै आएको शैक्षिक मेलालाई यस वर्ष पनि निरन्तरता दिन लागेको प्रालिले बताएको छ । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णको हलमा साउन १२ र १३ गते दुई दिनस...