arthik abhiyan
शिक्षा
कक्षा ११ भर्नाका लागि विद्यालयको कमी छैन
NA
काठमाडौं । कक्षा ११ र १२ अब विद्यालय शिक्षाभित्रैका कक्षा हुन् । कतिपय विद्यालयमा कक्षा १२ सम्मै सञ्चालन हुन्छन् भने कतिपय विद्यालयमा कक्षा ३, ५, ८ वा १० सम्म मात्र पनि सञ्चालनमा हुन सक्छन् । विद्यालय शिक्षामै गाभिइसकेको कक्षा ११ मा विनाप्रवेश परीक्षा विद्यार्थी भर्ना गर्न सकिन्छ । तर विद्यार्थी भर...

प्यूठान नगरपालिकामा कक्षा १० सम्म निःशुल्क शिक्षा
NA
राजेश जीसी प्यूठान । प्यूठान नगरपालिकाले नगरक्षेत्रका सामुदायिक विद्यालयमा कक्षा १० सम्मको शिक्षा निःशुल्क गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त घोषणा गरेको हो । नेपाल सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि प्यूठानका विद्यालयले विभिन्न बहानामा विद्यार्थ...

प्रविधियुक्त बन्दै सामुदायिक विद्यालय
NA
अर्जुन कार्की बागलुङ । कुनै समय ‘कम्प्युटर’ बुझ्न शब्दको वर्णन र चित्रमा निर्भर हुने गरेका बागलुङको प्रजातन्त्र विकास माविका विद्यार्थी हिजोआज कम्प्युटर चलाउन अभ्यस्त भएका छन् । विद्यालयमा कम्प्युुटर ल्याब बनेपछि उनीहरूमा यसको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान बढेको छ । गाउँमा विद्युत्को केन्द्रीय...

‘सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्छ’
NA
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले बुधवार काठमाडौंमा आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरण : समाजवादी शिक्षा,...

‘चिकित्सा शिक्षालाई माफियाबाट बचाउनुपर्छ’
NA
सुर्खेत (अस) । स्वास्थ्य शिक्षाक्षेत्रको सुधार गर्ने उद्देश्यसहित तयार पारिएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ माथि सुर्खेतमा पनि छलफल भएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा आम नागरिकलाई पु¥याउनुपर्ने ध्येयका साथ ल्याइएको ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ शिक्षा माफियाबाट बचाउन सुर...

शैक्षिक तथा पर्यटन प्रवर्द्धनका लागि महायज्ञ हुँदै
NA
काठमाडौं (अस) । उत्तरी मकवानपुरको थाहा नगरपालिका–२ फाँटबजारस्थित मत्स्यनारायण माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन तथा पाथीभरा लक्ष्मीश्वरी मन्दिर परिसरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको छ । विद्यालय र पाथीभरा क्षेत्र विकास समितिको संयुक्त आ...

कलेज पोफाइल
NA
विश्वविद्यालय बन्ने बाटोमा कैलाली बहुमुखी क्याम्पस विश्वविद्यालयको रूपमा विकास गर्ने उद्देश्यले अघि बढिरहेको यो क्याम्पसको विद्यार्थी संख्याका साथै शैक्षिक गुणस्तर उच्च छ । विश्वविद्यालय अनुदान आयोग तथा शिक्षा मन्त्रालयको मूल्यांकनमा पनि नेपालभरिकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा यो क्याम्पस घ...

विश्वका उत्कृष्ट एमबीए कलेजको उतारचढाव
NA
गतवर्ष विश्वमै पहिलो स्थानमा रहेको अमेरिकाको हार्वर्ड बिजनेश स्कूल यो वर्ष एक स्थान तल झरेको छ । पहिलो स्थानमा आइपुगेको छ, गतवर्ष चौथो स्थानमा रहेको अमेरिकाकै स्ट्यान्फोर्ड ग्य्राजुएट स्कूल अफ बिजनेश । प्रतिस्पर्धाको दुनियाँमा रहेको उतारचढावको यो सामान्य नियममा यस्तो छ, गतवर्ष (सन् २०१८) र यो वर्ष (...

यसरी बढाऔं आत्मविश्वास
NA
मानिसको सफलताका सम्बन्धमा धेरै चर्चा गरिने विषयमध्ये आत्मविश्वास पनि एक हो । आत्मविश्वास बढाउन तालीम तथा वर्कशप नै सञ्चालन हुने गर्छन् । त्यतिमात्र होइन, यसका लागि विभिन्न किताबसमेत लेखिएका छन् । मानिसको दैनिक जीवन, करीअर र सामाजिक घुलमिलका लागि समेत आत्मविश्वासको आवश्यकता पर्छ । मानिसका जुनसुकै सो...

शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा
NA
खलंगा । जुम्लाका तीन विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्लाको सहजीकरण, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको आयोजनामा तीन विद्यालयलाई बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो । हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोडिवाडा, सि...