arthik abhiyan
शिक्षा
कलेज प्रोफाइल
NA
कुसोमबाट उत्पादित जनशक्तिको माग उच्च काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले केस स्टडी, रिसर्चका माध्यमबाट उत्कृष्ट जर्नल प्रकाशनका साथै विभिन्न संस्थाहरूलाई कन्सल्ट्यान्सी सेवा प्रदान गर्दै आएको छ । विद्यार्थीलाई कुशल व्यवसायी बनाउने इन्क्युबेशनको अभ्यास रहेको कुसोमले आन्त्रप्रेनरशि...

सिन्धुलीका ५६ बालबालिकालाई छात्रवृत्ति
NA
सिन्धुली (अस) । सिन्धुलीमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवारका ५६ जना बालबालिकाले छात्रवृत्ति पाएका छन् । २०७५ सालमा वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाको आधारमा जिल्ला शिक्षा कार्यालयले माग गरेको निवेदनउपर ५६ जनाले निवेदन दिएकोमा सबैका लागि छात्रवृत्ति रकम आएको हो । शिक्षा विकास तथ...

प्राविधिक शिक्षाले दिन्छ रोजगारी
NA
काठमाडौं । एसईई परीक्षाको नतीजा आउने दिन नजीकिँदै छ । अहिले अभिभावक र विद्यार्थीहरू एसईईपछि कुन विषय पढ्ने भनेर अलमलिइरहेका हुन सक्छन् । राम्रा विद्यार्थीले विज्ञान संकाय नै पढ्नुपर्ने र औसत नतीजा आउनेले व्यवस्थापन र मानविकी पढ्नुपर्छ भन्ने छैन । अहिले नेपालमा प्राविधिकको माग छ । साथै वैदेशिक रोजगा...

हावाहुरीले विद्यालयमा लाखौंको क्षति
NA
दैलेख (अस) । दैलेखको भगवतीमाई गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयमा हावाहुरीले लाखौंको क्षति पुर्‍याएको छ । विद्यालयको प्राथमिकतर्फको दुईकोठे भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । गत आइतवार राति हावाहुरीले विद्यालयको कार्यालय र स्टोरको छाना उडाएको हो । अहिले विद्यार्थीलाई नज...

‘दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छ’
NA
बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भएको छ । वैजनाथ गाउँपालिका–५ जिगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्...

शिक्षकलाई सामाजिक सञ्जाल र मोबाइल प्रयोगमा कडाइ
NA
काठमाडौं । सामाजिक सञ्जाल चलाउने शिक्षकले आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि साँचो नै राख्नुपर्ने प्रावधान रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशनले यस्तो व्यवस्था गरेको हो । शिक्षकले कक्षाको...

मुहार फेरिएको ‘कर्णाली स्कूल’
NA
भजनी । टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि थोरै विद्यार्थी । विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालित उक्त विद्यालयमा विपन्नका छोराछोरी मात्र पढ्छन् । नजीकै जोडिएको टोलका बासिन्दाले समेत वि...

भारतको अन्सल विश्वविद्यालय : हेल्थ साइन्समा स्नातक पढ्न नेपाली रुपैयाँ ३ लाख ६० हजार
NA
जेठ १७, काठमाडौं । भारतको गुडगाउँमा रहेको अन्सल विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत दिने भएको छ । काठमाडौंमा शुक्रवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उक्त विश्वविद्यालयको स्कूल अफ हेल्थ साइन्सका डीन सञ्जीव शर्माले नेपाली विद्यार्थीलाई नेपाली रुपैयाँकै शुल्कमा पढ्ने व्यवस्था गरिए...

किताब अभियानलाई सरकारको सहयोग
NA
वीरेन्द्रनगर  । कर्णाली प्रदेशका जिल्ला कारागारलाई पुस्तकालय निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गरेका छन् । कारागारलाई किताब अभियानमार्फत प्रदेश र स्थानीय सरकारले सहयोगस्वरूप पुस्तक तथा फर्निचर हस्तान्तरण गरेका हुन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले रू. ४ लाख ९९ हजार ३३८ बराबरको...

वितरणमुखी शिक्षा बजेट : १ खर्ब ६३ अर्ब ७६ करोड विनियोजन
NA
काठमाडौं । सरकारले आगामी आव २०७६/७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रलाई रू. १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । यो चालू आवको विनियोजित बजेटभन्दा २९ अर्ब २५ करोड रुपैयाँ बढी हो । चालू आवमा सरकारले १ खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो । अर्थमन्त्री युवराज खतिवडाले बजे...